दक्षिण कोरियामा सक्रिय क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरियाको आइतबारका दिन दोङ्देमुनमा रहेको दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा १३औं अधिवेशन सम्पन्न भएको छ। १३औ अधिबेशनबाट सुशील गुरुङको नेतृत्वमा १९ सदस्यिय नयाँ कार्यसमिति चयन भएको छ।
कुमार थापाकाे संयोजकत्वमा युवराज गुरुङ, विजय थापा, पूर्ण गुरुङ, मित्रबन्धु काफ्ले, नर कुमार गुरुङ र अमित राना लगायतको निर्वाचन मण्डलले १९ सदस्यीय कार्यसमिति गठन गरेको हो । सुशिल गुरुङको नेतृत्वमा, वरिष्ठ उपाध्यक्ष माधव अर्याल, उपाध्यक्ष अर्जुन अर्याल, टोप थापा मगर, कृष्ण प्रसाद न्यौपाने, सचिव टोजिन्द्र गुरुङ, सहसचिव हिमाल खनाल, सहसचिव गुरुदत्त डुम्रे, कोषाध्यक्ष खिम सिंजाली, सह कोषाध्यक्ष झरन राना, सदस्यहरुमा निशान्त सुवेदी, अमृता केसी, विशाल ढकाल, सन्तोष महत, नुतन गुरुङ, टौमाया गुरुङ, रोशन गोतामे, युवराज राना र अनिता विश्वकर्मा नयाँ कार्यसमिति...
३ आश्विन २०८१, बिहीबार १३:१८३ आश्विन २०८१, बिहीबार १३:१८३ आश्विन २०८१, बिहीबार १३:१८ by एलिनाNo Comments
दक्षिण कोरियामा सक्रिय गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आफ्नो नवौं अधिबेशन छुसकको अवसर पारी सेप्टेम्बर १६ तारिक दोङ्देमुनमा रहेको दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा सम्पन्न गरेको छ। नवौं अधिबेशनबाट जीवन न्यौपानेको नेतृत्वमा १३ सदस्य नयाँ कार्यसमिति चयन भएको छ।
"प्रवासमा गुल्मेली एकता,एक आपसमा सहयोग आजको आवश्यकता" भन्ने मुल नारा लिएर सन २००७ सालमा स्थापित गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सम्पन्न गरेको आफ्नो नवौं अधिबेशन बाट जीवन न्यौपानेको नेतृत्वमा १३ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो।
नया कार्यसमितिको अध्यक्षमा जीवन न्यौपाने,बरिष्ठ उपाध्यक्षमा प्रकाश न्यौपाने,उपाध्यक्षमा युवराज गौतम, कुमार दर्लामी,यमलाल अर्याल,सचिवमा शुशील बिश्वकर्मा,सहसचिवमा विश्वनाथ गौतम,कोषाध्यक्षमा-प्रमेश्वर रिजाल,सहकोषाध्यक्षमा रिसब गौतम र सदस्यहरुमा रीखिराम घिमिरे,सन्दिप न्यौपाने,सुमन गिरी ,...
३ आश्विन २०८१, बिहीबार ०२:१८३ आश्विन २०८१, बिहीबार ०२:१८३ आश्विन २०८१, बिहीबार ०२:१८ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कार्यमा अनुकूल सफलता नहुने भएकोले मानसिक असन्तोष, नेत्र पिडा, अनावश्यक धन हानी हुने
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
शरिरमा सन्तुलित हँदा आरोग्यता, प्रसन्न चित्र, धन प्राप्ति, सबै कार्यमा सफलता मिल्ने
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
कसैसँग बिबाद हुने, मन चंचल हनुे, गर्न लागेको काममा बाधा, पेट र कम्मरमा समस्या, अप्रिय समाचार प्राप्त
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
काममा अबरोध, मनमा असन्तोष, यात्रामा बिध्न बाधा, वायुरोग, खानामा गडबढी हुने, चिन्ता हुुने समाचार प्राप्त
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आकस्मिक लाभ, स्वास्थ्यमा राम्रो, धन प्राप्ति, कार्यमा यश किर्ति बढ्ने, घरमा नयाँ चहलपहल, शत्रु पराश्त
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
धन आगमन, आराम मिल्ने, पारिवारिक सहयोग प्राप्त, सबै कार्य सहजता पूर्वक सम्पन्न हुने
तुला (रा,री,...