दक्षिण कोरियामा सक्रिय सस्था नेपाली आदिवासी जनजाति महासंघको आयोजनामा यही अगष्ट १० तारिक सौलमा ३१औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव २०२५ भव्य रूपमा विविध कार्यक्रमसहित मनाइने भएको छ।
नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको नेतृत्वमा १२ वटा जातीय संगठन, फोनिज कोरिया र दुई वटा साहित्यिक संस्थाको संयुक्त आयोजनामा यहि २०८२ साउन २६ गते (अगष्ट १०, २०२५), आइतवार विहान ११ बजेदेखि सउलको दोम्योअप स्टेशन (लाइन नं. १), गेट नं. ३ नजिकैको कार्यक्रमस्थलमा आयोजना गरिने भएको हो।
‘‘प्राकृतिक श्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर !युनिस्को र आइएलओ १६९ सम्बन्धी सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर ! भन्ने मूल सन्देश बोकेको यो महोत्सव प्रवासमा बसेका नेपालीहरूलाई आफ्नो संस्कृति, पहिचान र मौलिकतासँग जोड्ने प्रयास हो। यस्तै, युनिस्को र आइएलओ १६९ अन्तर्गत सर्...
२० श्रावण २०८२, सोमबार ०३:३७२० श्रावण २०८२, सोमबार ०३:३७२० श्रावण २०८२, सोमबार ०३:३७ by एलिनाNo Comments
मिर्याङ नेपाली समाजद्वारा आठौं जेजु भ्रमण कार्यक्रम घोषणा
दक्षिण कोरियामा कार्यरत नेपाली समुदायबीच आपसी मेलमिलाप, सामाजिक एकता तथा रमाइलो यात्राको अनुभव सँगाल्ने उद्देश्यका साथ मिर्याङ नेपाली समाजले यो वर्ष पनि अक्टोबर ५-७ मा आठौं जेजु भ्रमण कार्यक्रम’ घोषणा गरेको छ।
“ग्रामिण शिक्षामा सहयोगार्थ” भन्ने मुल नारासहित आयोजना हुन लागेको यस भ्रमण कार्यक्रम कोरियाली चाड छुसकको अवसरमा **अक्टोबर ५ देखि ७ (३ दिने)**सम्म रहने आयोजकले जनाएको छ ।
सन् २०१६ बाट सुरु गरिएको यो कार्यक्रमले कोरियाभर छरिएर रहेका नेपालीहरूलाई एकै ठाउँमा ल्याउने, भाइचारा सुदृढ गर्ने, र सामाजिक सेवामा टेवा पुर्याउने लक्ष्य राख्दै आएको छ। कोरोना महामारीका कारण २०२१ र २०२२ मा स्थगित गरिएको भए पनि अन्य सबै वर्षहरूमा यो यात्रा निरन्तर आयोजना हुँदै आएको छ।
मिर्याङ नेपाली समाजका अनुसार, यस वर्षको भ्रमण कार्यक्रम विगतको...
२० श्रावण २०८२, सोमबार ०३:००२० श्रावण २०८२, सोमबार ०३:००२० श्रावण २०८२, सोमबार ०३:०० by एलिनाNo Comments
ह्वासङ्ग, दक्षिण कोरिया :दक्षिण कोरियाको ख्याङ्ग्गिदो प्रान्तको ह्वासङ्गमा रहेको एक प्लास्टिक उत्पादन कम्पनीमा कार्यरत नेपाली एक तामाङको मेसिनमा च्यापिएर ज्यान गएको दुःखद घटना सार्वजनिक भएको छ। तामाङ लमजुङ जिल्लाका स्थायी बासिन्दा थिए र रोजगारीको सिलसिलामा दक्षिण कोरियामा कार्यरत थिए।
प्रत्यक्षदर्शीका अनुसार, तामाङ कम्पनीमा नियमित सिफ्टमा कार्यरत रहँदा मेशिन चलाउने क्रममा आकस्मिक रुपमा मेसिनमा च्यापिएर गम्भीर घाइते भएका थिए। उद्धार टोलीले तत्काल उद्धार प्रयास गरे तापनि घटनास्थलमै उनको मृत्यु भएको पुष्टि भएको हो।
यो घटनाले कोरियामा कार्यरत नेपाली श्रमिकहरूको श्रम सुरक्षा र सचेतनाको अवस्था प्रति गम्भीर प्रश्न उठाएको छ।
उद्योगहरूमा आवश्यक सुरक्षा उपकरण, प्राविधिक प्रशिक्षण र निगरानीको अभावले यस्ता दुर्घटना भइरहेका छन् भन्ने श्रमिकहरूको गुनासो छ।
गैरआवासीय नेपाली समाज (NRNA) कोरिया...
२० श्रावण २०८२, सोमबार ०२:४९२० श्रावण २०८२, सोमबार ०२:४९२० श्रावण २०८२, सोमबार ०२:४९ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
भावनामा बहिन सकिन्छ, त्यसैले निर्णय सोचेर गर्नुहोस्। रिस चाँडै उठ्न सक्छ, तर संयमता राख्न सके ठूलो समस्याबाट जोगिन सक्नुहुन्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जीवनसाथी वा पार्टनर सँगको सम्बन्ध गहिरो बन्न सक्छ। तर, कुनै मनमुटाव भएको छ भने हल्का तनाव पनि हुन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कामको चाप बढ्न सक्छ। समयमै काम नसक्दा तनाव हुन सक्छ। स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस्, पुराना रोग दोहोरिन सक्छन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम सम्बन्धमा गहिरो संवाद हुनेछ। सिर्जनात्मक कार्यमा मन लाग्नेछ। बच्चाको भविष्य सम्बन्धी योजना बनाउन उपयुक्त समय।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक कर्तव्य बढ्न सक्छ। घरमा केही असहज कुराहरू उठ्न सक्छन् संयमित बोली प्रयोग गर्नुपर्छ।
कन्या (पा, पि...
१९ श्रावण २०८२, आईतवार १३:२७१९ श्रावण २०८२, आईतवार १३:२७१९ श्रावण २०८२, आईतवार १३:२७ by एलिनाNo Comments
यही साउन २६ गतेदेखि ईपीएस भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ। दक्षिण कोरियाको मानव संसाधन विकास सेवाले आज वेबसाइटमार्फत उक्त जानकारी दिएको हो।
साउन २६ गतेदेखि साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ। कुन कुन क्षेत्रमा खुल्ने र कोटा कति हुने भन्ने जानकारी आइसकेको छैन। यसबारे ईपीएस कोरिया शाखाले सूचना प्रकाशन गर्न बाँकी छ।
दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो। त्यसअन्तर्गत सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो।...
१९ श्रावण २०८२, आईतवार ०२:०५१९ श्रावण २०८२, आईतवार ०२:०५१९ श्रावण २०८२, आईतवार ०२:०५ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मन अलिक रहस्यमय बन्न सक्छ। रिस चाँडै उठ्ने सम्भावना, तर संयमता अपनाउन सके दिन उपयोगी हुनेछ। गोप्य शत्रुहरू प्रति सतर्क रहनुहोस्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साझेदारी र सम्बन्धहरूमा नयाँ मोड आउन सक्छ। वैवाहिक जीवनमा गहिरो कुरा गर्न सकिने समय हो। भावनामा बहिनु पहिले सोच्नुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्य र दैनन्दिन काममा ध्यान दिनु पर्नेछ। अनियमित खाना र थकाइले असर गर्न सक्छ। काममा सावधानी अपनाउनु राम्रो।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम, सन्तान वा सिर्जनात्मक क्षेत्रमा प्रगति हुने दिन हो। रमाइलो अवसर आउन सक्छ। तर, अपेक्षा धेरै राख्नाले निराशा नहोस्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घरपरिवारसँग सम्बन्धमा केही परिवर्तन आउन सक्छ। मानसिक तनाव हुनसक्ने समय, तर धैर्यले समस्या...
१८ श्रावण २०८२, शनिबार ०२:४७१८ श्रावण २०८२, शनिबार ०२:४७१८ श्रावण २०८२, शनिबार ०२:४७ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जीवनसाथीसँगको सम्बन्धमा मिठास आउन सक्छ। साझेदारीमा फाइदा होला। तर आजको दिनमा अहंकारबाट टाढा रहनु उपयुक्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्यक्षेत्रमा थोरै दबाब महसुस हुन सक्छ। अरूको सहयोग बिना काम अल्झिन सक्छ। स्वास्थ्यमा अलिक ध्यान दिनुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मन रमाइलो तिर लाग्नेछ। सिर्जनात्मक वा प्रेमसम्बन्धी कार्यमा प्रगति हुनेछ। बच्चाहरूबाट खुशी मिल्ने सम्भावना।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवारको विषयमा केही निर्णय गर्नुपर्ने हुन सक्छ। मातृ पक्षसँग सम्बन्ध सुधार गर्न सकिने अवसर। घरको व्यवस्था सुधार्ने समय हो।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कुटुम्ब वा साथीहरूसँग कुराकानीमा मिठास आवश्यक पर्छ। छोटो यात्रा सफल हुनेछ। वाकपटुता र योजना दुवै काम लाग्ने दिन।
कन...
१७ श्रावण २०८२, शुक्रबार ०२:२९१७ श्रावण २०८२, शुक्रबार ०२:२९१७ श्रावण २०८२, शुक्रबार ०२:२९ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साझेदारीका काममा लाभ हुने दिन। वैवाहिक जीवनमा मिठास आउन सक्छ। सौन्दर्य र सन्तुलनमा रुचि बढ्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काममा समय र श्रम दिनुपर्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। बोलीमा मिठास राख्न सके झगडा टर्न सकिन्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेमसम्बन्धमा प्रगति। सन्तानसँग सम्बन्ध सुधारिनेछ। सिर्जनात्मक कार्यमा सफलता मिल्ने दिन हो।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारसँगको सम्बन्धमा सुधार आउनेछ। घरसम्बन्धी काममा व्यस्तता बढ्न सक्छ। साजसज्जा वा पुनःनिर्माणका काममा ध्यान जान सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मौखिक कला, लेखन वा संचार क्षेत्रमा उन्नति मिल्ने सम्भावना छ। नयाँ योजना बनाउने अनुकूल समय।
कन्या (पा, पि, पु, पे, पो, ष, ण, ठ, ञ)
धनको आगमन र खर्च दुवै बढ्ने स...
१६ श्रावण २०८२, बिहीबार ०५:५६१६ श्रावण २०८२, बिहीबार ०५:५६१६ श्रावण २०८२, बिहीबार ०५:५६ by एलिनाNo Comments
गैर-आवासीय नेपाली संघ (NRNA) कोरियाको विवाद झनै चुलिँदै गएको छ। हालै सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत भएको एक संवाद सार्वजनिक भएपछि सनसनी फैलिएको छ। उक्त संवादमा केन्द्रमा महेश श्रेष्ठ अध्यक्ष रहेको NRNA कोरियाका अध्यक्ष बिपिन कुमार गुरुङले युगल थेगिमलाई सिधै धम्की दिएको देखिन्छ। केही दिनअघि सामाजिक सन्जाल फेसबुकको कमेन्टमा युगलले बिपिन कुमार गुरुङको 𝗡𝗥𝗡𝗔 लाई बैधानिक NRNA भन्न नमिल्ने चुनाव हारेर नयाँ NRNA खोली अध्यक्ष भको भन्ने जस्ता आरोप लगाएका थिए ।
सोही कुरा बाट चिडिएर गुरुङले थेगिमलाई धम्किपूर्ण सन्देश दिएको पाइएको छ। के थियो धम्कीपूर्ण सन्देशमा?
बिपिन गुरुङले थेगिमलाई पठाएको म्यासेजमा लेखिएको छ:
“NRNA भन्ने के हो तिमीलाई थाहा छ? असल NRNA अभियानमा को हो कता के हो भन्ने कुरा बुझेरै लेख्नू गर। युगल भाइ जीत हारको कुरा मात्र थाहा छ। तिमीलाई एकता महाधिवेशनबाट अभियान्ता शेष...
१६ श्रावण २०८२, बिहीबार ०३:०११६ श्रावण २०८२, बिहीबार ०३:०११६ श्रावण २०८२, बिहीबार ०३:०१ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आत्मविश्वास घट्न सक्छ। कार्यमा बाधा आउन सक्छ, तर धैर्य अपनाउनुहोस्। अनावश्यक बहस टार्न सके राम्रो हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मनमा आनन्द छाउनेछ। प्रेम र सन्तानसँग सम्बन्धित काममा प्रगति हुनेछ। अध्ययन वा सिर्जनामा रुचि बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिवारजनसँग छलफलको आवश्यकता पर्न सक्छ। नजिकका मानिससँग मनमुटाव नहोस् भनेर शब्द प्रयोगमा ध्यान दिनुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ योजना बनाउने दिन हो। लेखन, संचार र भेटघाटका लागि अनुकूल समय। छोटो दूरीको यात्रा लाभदायक।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धनसम्बन्धी निर्णयमा सोचेर मात्र अघि बढ्नुहोस्। काममा असजिलो लागे पनि निरन्तरताले सफलता दिनेछ।
कन्या (पा, पि, पु, पे, पो, ष, ण, ठ, ञ)
चन्द्रमा आफ्नो राशिमा भएकाले ऊ...