Advertisement
Advertisement

NRNA कोरियाका अध्यक्ष बिपिन कुमार गुरुङद्वारा युगल थेगिमलाई सामाजिक सञ्जालमै खुलेआम धम्की,सार्वजनिक हुँदै सनसनीपूर्ण म्यासेज

Advertisement
Advertisement

गैर-आवासीय नेपाली संघ (NRNA) कोरियाको विवाद झनै चुलिँदै गएको छ। हालै सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत भएको एक संवाद सार्वजनिक भएपछि सनसनी फैलिएको छ। उक्त संवादमा केन्द्रमा महेश श्रेष्ठ अध्यक्ष रहेको NRNA कोरियाका अध्यक्ष बिपिन कुमार गुरुङले युगल थेगिमलाई सिधै धम्की दिएको देखिन्छ। केही दिनअघि सामाजिक सन्जाल फेसबुकको कमेन्टमा युगलले बिपिन कुमार गुरुङको 𝗡𝗥𝗡𝗔 लाई बैधानिक NRNA भन्न नमिल्ने चुनाव हारेर नयाँ NRNA खोली अध्यक्ष भको भन्ने जस्ता आरोप लगाएका थिए ।  

सोही कुरा बाट चिडिएर गुरुङले थेगिमलाई धम्किपूर्ण सन्देश दिएको पाइएको छ। के थियो धम्कीपूर्ण सन्देशमा?

बिपिन गुरुङले थेगिमलाई पठाएको म्यासेजमा लेखिएको छ:

“NRNA भन्ने के हो तिमीलाई थाहा छ? असल NRNA अभियानमा को हो कता के हो भन्ने कुरा बुझेरै लेख्नू गर। युगल भाइ जीत हारको कुरा मात्र थाहा छ। तिमीलाई एकता महाधिवेशनबाट अभियान्ता शेष घले आएर बिपिन गुरुङ वैधानिक NRNA भएको थाहा छैन। हामी नराम्रो काम गरेर जेल परेका NRNA होइन यो समाजमा तिमी बुझी राख भाइ।”

यो सन्देशमार्फत अध्यक्ष गुरुङले युगल थेगिमलाई बुझेर मात्र बोल्न सुझाउँदै धम्कीपूर्ण भाषामा चेतावनी दिएका छन्। उनले युगल थेगिमलाई “सम्झेर बोल्न” भनेका छन् भने आफ्नै वैधानिकताको सन्दर्भमा चुनौती दिनेहरूलाई वास्तबिकता बुझेर मात्रै बोल्न सुझाएका छन। 

गुरुङले मेसेजमा धम्की मात्रै नभै भोइस मेसेजमै धम्की दिन खोजिएको पनि सार्वजानिक भएको मेसेजमा बुझिन्छ गुरुङले थप धम्की दिने उद्देश्यले भ्वाइस म्यासेजमार्फत अप्ठ्यारो पर्ने समेत अभिव्यक्ति दिन खोजेका छन। 

संघका अध्यक्ष गुरुङले विगत १ वर्षदेखि कोरियामा विवाद रहेपनि सर्वोच्च अदालतले परमादेश जारी गरि डा. शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरिय समितिले एकता महाधिवेशनमार्फत आइसीसी र कोरियामा आधिकारिक रुपमा कमिटी चयन गरिसकेको जनाउदै आएका छन। 

उक्त कमिटीलाई नेपाल सरकार परराष्ट्र मन्त्रालयले समेत मान्यता दिएर जेठ ८ मा विश्वभरका कूटनीतिक नियोगहरुमा पत्राचार गरेको र कोरियाको नेपाली राजदुतावासमा पनि पत्राचार गरिसकेतापनी बेवास्ता गरेको गुरुङको गुनासो छ। 

एक सार्वजनिक संस्था र गैर-राजनीतिक भनिने NRNA को उच्च पदमा बसेका व्यक्तिबाट यस्तो किसिमको व्यक्तिगत धम्की र असहिष्णु व्यवहार देखिनु गम्भीर चिन्ताको विषय हो। अध्यक्षको यस्तो व्यवहारले सम्पूर्ण NRNA अभियानकै विश्वसनीयता र पवित्रता माथि प्रश्न खडा गरेको छ। बिपिन पक्षको गुरुङले मात्रै नभै उपाध्यक्ष अवदेश चौरासियले पनि सामाजिक सन्जालमा अन्ट्सण्ट बोल्दै आएको कोरियाबासी नेपालीको गुनासो छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×