Advertisement
Advertisement

आजको राशिफल: २०८२ श्रावण १९ गते सोमबार

Advertisement
Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

भावनामा बहिन सकिन्छ, त्यसैले निर्णय सोचेर गर्नुहोस्। रिस चाँडै उठ्न सक्छ, तर संयमता राख्न सके ठूलो समस्याबाट जोगिन सक्नुहुन्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

जीवनसाथी वा पार्टनर सँगको सम्बन्ध गहिरो बन्न सक्छ। तर, कुनै मनमुटाव भएको छ भने हल्का तनाव पनि हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

कामको चाप बढ्न सक्छ। समयमै काम नसक्दा तनाव हुन सक्छ। स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस्, पुराना रोग दोहोरिन सक्छन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रेम सम्बन्धमा गहिरो संवाद हुनेछ। सिर्जनात्मक कार्यमा मन लाग्नेछ। बच्चाको भविष्य सम्बन्धी योजना बनाउन उपयुक्त समय।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पारिवारिक कर्तव्य बढ्न सक्छ। घरमा केही असहज कुराहरू उठ्न सक्छन् संयमित बोली प्रयोग गर्नुपर्छ।

कन्या (पा, पि, पु, पे, पो, ष, ण, ठ, ञ)

बोलिमा गम्भीरता आउनेछ। लेखपढ, अध्ययन, योजना बनाउने काममा फाइदा। अलि एक्लोपन लाग्न सक्छ, तर यो आत्मविकासको समय हो।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

धनको आगमन सँगै अनावश्यक खर्च पनि बढ्न सक्छ। घरपरिवारको आवश्यकताले प्राथमिकता लिन सक्छ। अर्थ व्यवस्थापनमा ध्यान दिनुहोस्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

चन्द्रमा आफ्नो राशिमा हुँदा आज तपाईंको दिन शक्तिशाली हुनेछ। आत्मबल बलियो, बोली प्रभावशाली, तर भावना स्थिर राख्न आवश्यक छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

गोप्य कुरा बाहिरिन सक्ने सम्भावना छ। मनमा डर वा चिन्ता आउन सक्छ। आन्तरिक शान्तिका लागि प्रार्थना वा ध्यान लाभदायक।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

साथी वा सामाजिक सञ्जालबाट लाभ मिल्ने दिन। भविष्य सम्बन्धी नयाँ योजनाहरू बन्दै जानेछन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पेशा वा जिम्मेवारीमा नयाँ अवसर आउन सक्छ। कुनै सम्मान वा प्रशंसा पाइने सम्भावना छ। आत्मविश्वास बढाउने समय।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

धार्मिक, अध्यात्मिक वा वैचारिक क्षेत्रमा चासो बढ्नेछ। यात्रा वा उच्च शिक्षा सम्बन्धी कार्य अघि बढाउन मिल्ने दिन।

तपाईको दिन शुभ रहोस्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×