मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सानो प्रयत्नले महत्त्वपूर्ण काम बन्नेछ । खाद्यान्न तथा निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । अरुका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। लगनशीलताले उपलब्धिको हात लाग्नछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। अपेक्षित फाइदा तत्काल नभए पनि दिगो फाइदा हुने काम बन्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायमा नयाँ निर्णयको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। हल्लाको पछि लाग्दा दुःख पाइनेछ । अनाश्यक यात्रा तथा खर्च बढ्नेछ । व्यापार वा वित्तीय क्षेत्रमा लगानी गर्नको लागि आजको दिन मध्यम रहेको छ । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। यद्यपि चुनौतीभित्र अवसर खोज्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साझेदारी व्यापारबाट लाभ मिल्ला। बोलीको प्रभावले नाम तथा दाम दुवै कमाउन सक...
११ फाल्गुन २०८१, आईतवार ०१:५८११ फाल्गुन २०८१, आईतवार ०१:५८११ फाल्गुन २०८१, आईतवार ०१:५८ by एलिनाNo Comments
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आफैमा कम्जोर महसुस हुने छ,शारिरिक आलस्यता बड्ने छ,नसोचेको स्थान मा धन खर्च हुने छ,स्वास्थ्य मा समस्या आउन सक्छ।
बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
सन्तानबाट खुसी मिल्ने छ,रोजगारिका क्षेत्रमा सफलता मिल्ने छ,मनमा तनाब तथा शारिरिक कष्ट झेल्नु पर्ने छ,धार्मिक यात्रा हुने छ।
मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
मनोरञ्जन मा समय ब्यतित हुने छ,मनोरम यात्राको योग रहेको छ,व्यापार ब्यवसाय बाट लाभ मिल्ने छ,मन प्रसन्न रहने छ।
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
धार्मिक कार्यमा मन लाग्ने छ,असहज परिस्थिती लाई झेल्नु पर्ने छ,आफन्तबाट सहयोग प्राप्त हुने छ,आय आर्जन राम्रो रहने छ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
रोजगारिमा आवद्ध हरुको लागि कठिन परिश्रम गर्नु पर्ने छ,दण्ड तिर्नु पर्ने हुन सक्छ,पैतृक धन बाट लाभ मिल्ने समय छ।
कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
उच्च पदस्...
१० फाल्गुन २०८१, शनिबार ०२:०४१० फाल्गुन २०८१, शनिबार ०२:०४१० फाल्गुन २०८१, शनिबार ०२:०४ by एलिनाNo Comments
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
पति पत्नी मा प्रेममय वातावरण बन्ने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,धन खर्च बड्ने छ,धन को कारोवार मा बिचार पुर्याउनु पर्ने छ।
बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
यात्रा को सम्भावना रहेको छ,हर कार्यमा सावधानी अपनाउनु पर्ने छ,कठिन कार्यहरुलाइ सम्पादन गर्नु पर्ने समय छ।
मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
खर्च बृद्धिहुने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,मित्रहरुसङ्ग मनोरञ्जन मा समय ब्यतित हुने छ,सोचेका कार्यहरु सफल बन्ने छन।
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
व्यापार ब्यवसाय बाट लाभ मिल्ने छ,फसेको धन प्राप्त हुने समय छ,परिवारजन मा खुसी को महोल बन्ने छ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
सोचेका कार्यहरुबाट लाभ मिल्ने छ,आकस्मिक धन लाभ हुने समय छ,धार्मिक ब्यक्तिहरुबाट सहयोग मिल्ने छ।
कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
कठिन मेहनत का वावजुद पनि सफलता नमिल्नाले ...
९ फाल्गुन २०८१, शुक्रबार ०२:२७९ फाल्गुन २०८१, शुक्रबार ०२:२७९ फाल्गुन २०८१, शुक्रबार ०२:२७ by एलिनाNo Comments
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
क्रोध लाई सम्यम गर्नु पर्ने छ,मन चञ्चल रहने छ,ब्यर्थको यात्रा हुन सक्छ,पारिवारिक झमेला ले मन चिन्तित रहने छ,धैर्यता ले सफलता मिल्ने छ।
बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
स्वास्थ्य प्रतिकुल रहने छ,चोट लाग्न सक्छ सावधान रहनु पर्ने छ,सोचेका कार्यमा सफलता मिल्ने छ,मित्रहरु सङ्ग रमणिय समय ब्यतित हुने छ।
मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
मेहनत अनुरूप सफलता मिल्ने छ,आर्थिक लाभ हुने छ,सन्तान बाट खुसी मिल्ने छ,पृयब्यक्ती सङ्ग वाद विवाद हुन सक्छ,ब्यवसाय मा मन्दी रहने छ,
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
रोजगारिमा आवद्ध हरुका निमित्त लाभ दायक समय छ,काम गर्ने उत्साह वृद्धि हुने छ,मनोरञ्जन का कार्यमा सहभगी हुने अवसर मिल्ने छ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आय आर्जन का माध्यम हरु सहज बन्ने छ्न,मान्यजन बाट सहयोग हौसला मिल्ने छ,सामाजिक कार्य मा मन लाग्ने छ।
...
८ फाल्गुन २०८१, बिहीबार ०२:३२८ फाल्गुन २०८१, बिहीबार ०२:३२८ फाल्गुन २०८१, बिहीबार ०२:३२ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन राम्रो छ । सोचेको काम कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यहरु पुर्ण हुनेछ। मनमा प्रशन्नता छाउनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समय मध्यम रहेको छ । आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आउन सक्छ सजकताका साथ अघि बढ्नु उपयुक्त हुनेछ । लामो दूरीको यात्रा नगर्नु नै उपयुक्त हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पराक्रम बढ्नेछ । दिनको उत्तरार्धमा काम बन्नेछ । विगतका अपुरा अधुरा कामहरु पुरा हुनेछ । इष्टमित्र साथीभाइहरुसँग मनका कुरा खोल्ने अवसर मिल्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । अधुरा काम कार्यहरु बन्नेछ । मन हर्सित रहनेछ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । सामाजिक मान प्रतिष्ठा बढेर जानेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आजको दिन त्यति राम्रो छैन । जुन कुनै काममा बा...
७ फाल्गुन २०८१, बुधबार ०२:१५७ फाल्गुन २०८१, बुधबार ०२:१५७ फाल्गुन २०८१, बुधबार ०२:१५ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन राम्रो छ । नयाँ कार्यहरुबाट सफलता प्राप्त गर्न सकिनेछ । ग्रह गोचरहरुले साथ दिएकाले नयाँ काम आट्दा उत्तम हुने योग रहेको छ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आजको दिन केही वाधा व्यवधानहरु आइपर्नेछ । तनाव र झमेलाहरु आकस्मिक रुपमा आइपर्ने भएकोले सचेतना अपनाउनु पर्नेछ । आटे सोचेका कामहरु पुरा नहुनाले मनमा खिन्नता बढेर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पराक्रमको गति बढेर जानेछ । नयाँ कार्यहरुमा बाधा व्यावधानहरु आइपर्नेछ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर मिल्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । मान सम्मान पाइने योग रहेको छ । मन हर्सित रहनेछ । मिष्ठान्न भोजन प्राप्ति हुने देखिन्छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आटे सोचेको काम बन्न...
६ फाल्गुन २०८१, मंगलवार ०७:४६६ फाल्गुन २०८१, मंगलवार ०७:४६६ फाल्गुन २०८१, मंगलवार ०७:४६ by एलिनाNo Comments
विशाल आवाज: आगामी फागुन २९ गते (होली) बाट नेपालमा प्रदर्शनमा आउने तयारीमा रहेको मिलन चाम्स निर्देशित फिल्म “अन्जिला” दक्षिण कोरियामा प्रदर्शन हुने पक्का भएको छ।
महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले स्कुले जीवनदेखि फुटबल खेलाडी बन्न गरेको सङ्घर्ष र राष्ट्रिय टिमको कप्तान बन्दासम्मको कथा समेटिएको चलचित्र “अन्जिला” किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजनामा मार्च २ तारिख आइतबारका दिन सौल मा प्रदर्शन हुने भएको हो। किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजना तथा नेपाल फुटबल महासङ्घ दक्षिण कोरियाको सहजीकरणमा सउलको दोङ्देमुनमा रहेको 종로 구민회권 मा बिहान ११:३० बजे च्यारिटी शोको रूपमा प्रदर्शन चलचित्र “अन्जिला” हेर्न दर्शकले सहयोग स्वरूप २५००० वन तिर्नुपर्नेछ भने सहयोग गर्नुहुनेले जति पनि सहयोग स्वरुप दिना सकिने आयोजकले जनाएको छ।
नेपाल लगायत विभिन्न देशहरूमा प्रिमियर...
६ फाल्गुन २०८१, मंगलवार ०२:१६६ फाल्गुन २०८१, मंगलवार ०२:१६६ फाल्गुन २०८१, मंगलवार ०२:१६ by एलिनाNo Comments
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
समय प्रतिकुल रहेको छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ,छिटो बिस्वास गर्नाले धोका हुन सक्छ।सवारिशाधन चलाउदा ध्यान दिनु पर्ने छ।
बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
उत्तम समय रहेको छ,अपेक्षित कार्यसम्पादन हुने छ,आर्थिक लाभ मिल्ने छ,मित्रहरुसङ्ग रमाइलो गर्ने अवसर मिल्ने छ।
मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
रोजगारी मा आवद्ध हरुकालागी लाभ दायक समय रहेको छ,सोचेका कार्यहरु पूर्ण हुने छन,ब्यवसाय मा मन्दी रहने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ।
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आय आर्जन राम्रो रहने छ,धार्मिक क्षेत्रबाट लाभ मिल्ने छ,बौद्धिक क्षमता वृद्धि हुने छ,आकस्मिक धन लाभ हुने छ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
झुट्टा आरोप सहनु पर्ने छ,स्वास्थ्य मा समस्या देखिन सक्छ,झन्झटिला कार्यमा अल्झिनु पर्ने छ,परिश्रम अनुरूप सफलता नमिल्नाले खिन्न रहने छ।
...
५ फाल्गुन २०८१, सोमबार ०१:५७५ फाल्गुन २०८१, सोमबार ०१:५७५ फाल्गुन २०८१, सोमबार ०१:५७ by एलिनाNo Comments
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
धार्मिक कार्य ले मन प्रसन्न गराउने छ,सकारात्मक बिचार ले उन्नती गराउने समय छ,सामाजिक ब्यक्तित्वहरु सङ्ग सहकार्यहुने समय छ।
बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
मनोरञ्जन मा समय ब्यतित हुने छ,पारिवारिक वातावरण मा मन रमाउने छ,ब्यसायिक वर्गहरुलाइ लाभ दायक समय छ,प्रेम सम्बन्ध सुमधुर रहने छ।
मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
ब्यवसाय बाट लाभ दायक समय छ,सामाजिक दायित्व बड्ने छ,रोकियेका कार्यहरु सुचारु हुने छन, वाद विवाद भने हुन सक्छ।
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
मनोरञ्जन मा सहभागी हुदा बिचार पुर्याउनु पर्ने छ,वाद विवाद हुन सक्छ,नसोचेको धन खर्च हुने समय छ,आर्थिक समस्या ले सताउने छ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
लाभ दायक समय रहेको छ,पद प्रतिष्ठा बड्ने छ,मित्र हरु सङ्ग भेट घाट रहना ले प्रसन्न ता छाउने छ,सानू कुरा ले मन खिन्न रहने छ।
कन्या(टो,प,पि,...
४ फाल्गुन २०८१, आईतवार ०२:२४४ फाल्गुन २०८१, आईतवार ०२:२४४ फाल्गुन २०८१, आईतवार ०२:२४ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ । आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । मिहिनेत र लगनशीलता नै तपाईंको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठीक हुन्छ । आफ्नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चुनौती र जोखिम झेल्ने समय भएकाले टार्न सकिने ठाउँ छ भने काम स्थगित गरी दिमागी उलझन घटाउनु तथा विश्राम लिनु जाती हुन्छ । छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ । आत्मविश्वासमा कमी आउनसक्छ, हरेक क्रियाकलापमा संयमता र हिम्मतको खाँचो ...