Advertisement
Advertisement

Author: एलिना

“कोरिया सन्देश” नामक जर्नल विमोचन कार्यक्रमको सम्पूर्ण तयारी पूरा

“कोरिया सन्देश” नामक जर्नल विमोचन कार्यक्रमको सम्पूर्ण तयारी पूरा

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:नेकपा माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशील मञ्च दक्षिण कोरियाले मार्च २३ तारिख आइतबारका दिन सौलमा आयोजना गर्न लागेको “कोरिया सन्देश” नामक जर्नल विमोचन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष जीवन खतिवडाले बताएका छन्।   सौलको दोङ्देमुन स्थित सेमाउल उन्हेङको पाचौ तल्लाको हलमा मार्च २३ तारिख आइतबारका दिन मध्यान्न १२ बजे आयोजना हुने नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाद्वारा प्रकाशित कोरियास्थित आम नेपालीहरूको साझा विचारको वाहक “कोरिया सन्देश” नामक जर्नल विमोचन कार्यक्रम को सम्पूर्ण तयारी पूरा भएको हो। नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको  छैठौं राष्ट्रिय अधिवेशन पश्चात नवनिर्वाचित केन्द्रीय समितिको १५ सेप्टेम्बर २०२४ मा बसेको प्रथम पूर्ण बैठकले “कोरिया सन्देश” नामक जर्नल प्रकाशित गर्ने निर्णय सर्वसम्मत पारित गरेको थियो। उक्त जर्नल मार्फत अभियानको रुपमा हालला...
बाग्लुङ समाज दक्षिण कोरियाले बृहत भेटघाट तथा रमाइलो बनभोज कार्यक्रम मे ३ र ४ मा गर्दै

बाग्लुङ समाज दक्षिण कोरियाले बृहत भेटघाट तथा रमाइलो बनभोज कार्यक्रम मे ३ र ४ मा गर्दै

Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय संस्था बाग्लुङ समाज दक्षिण कोरियाले बर्सेनी रुपमा आयोजना गर्दै आइरहेको रमाइलो बनभोज कार्यक्रम यसपालि पनि मे ३ र ४ मा गर्ने गरी तयारी गरेको छ। आफ्नो स्थपनाकाल देखीनै सक्रिय रुपमा सामाजिक गतिविधिमा संलग्न हुँदै आएको दक्षिण कोरियामा रहेका बाग्लुङ्गेहरुको साझा संस्था बाग्लुङ समाज दक्षिण कोरियाले मे ३ र ४ तारिख 진성농원 펜션 मा रमाइलो वातावरणमा बनभोज कार्यक्रम गर्ने भएको हो। बिगतका बर्षहरुमा जस्तै यसपालिको कार्यक्रममा पनि बाग्लुङ्गे ‌लगायत दक्षिण कोरियामा रहेका नेपालीहरुको उल्लेख्य उपस्थिति रहने कुरामा बिस्वस्त रहेको र आफुहरुले कार्यक्रम तयारीमा कुनै कमि नराख्ने संस्था अध्यक्ष राजु नेपालीले विशाल आवाजलाई बताउनुभयो। विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागिता जनाउनका लागि कोरिया बासि नेपा...
आजको राशिफल: २०८१ चैत ७ गते बिहीबार

आजको राशिफल: २०८१ चैत ७ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) पति पत्नी मा वाद विवाद हुन सक्छ,क्रोध लाई सम्यम गरेर अघि बड्नु पर्ने समय छ,आर्थिक क्षेत्र सुधार हुने छ,परिश्रम अनुरूप सफलता मिल्ने छ। बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) वाद विवाद हुन सक्ने समय छ,बोली मा सम्यमता अपनाउनु पर्ने छ,काम मा सफलता मिल्ने छ,मनोरञ्जन का कार्यमा सहभागी हुने अवसर मिल्ने छ। मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह) मानसिक चिन्ता बढ्ने छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ,सामाजिक क्षेत्रमा मन लाग्ने छ,राजनितिक क्षेत्र बाट लाभ मिल्ने छ। कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो) व्यापार ब्यवसाय मा मन्दी रहने छ,आर्थिक समस्या ले चिन्तित गराउने छ,रोजगारिमा आवद्धहरुका लागि राम्रो समय छ। सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) आफन्त बाट सहयोग मिल्ने छ,आय आर्जन का माध्यम हरु सहज बन्ने छन,बौद्धिकता मा वृद्धि हुने छ,सोचेअनुरुप कार्य सफल बन्ने समय छ। ...
आजको राशिफल: २०८१ चैत ६ गते बुधबार

आजको राशिफल: २०८१ चैत ६ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) झन्झटिला कार्यमा अल्झिनु पर्ने छ,कठिन परिश्रम गर्नु पर्ने छ,आर्थिक समस्या ले सताउने छ,परिश्रम अनुरूप लाभ नमिल्नाले मन चिन्तित रहने छ। बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) काम को झमेला ले तनाब बड्ने छ,मान सम्मान मिल्ने छ,सकारात्मक बिचार र धैर्यता ले सफलता प्राप्त हुने छ,स्वास्थ्य भने प्रतिकुल रहने छ। मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह) पारिवारिक भेटघाट रहने छ,यात्रा को योग रहेको छ,मनोरञ्जन मा सहभागी हुने अवसर मिल्ने छ,खर्च भने बड्ने छ। कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो) आर्थिक उन्नती गर्ने समय छ,काम गर्ने उत्साह वृद्धि हुने छ,बैदेशिक क्षेत्र बाट लाभ मिल्ने छ,यात्रा हुन सक्ने समय छ। सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) आर्थिक नोक्सान हुने समय छ,कार्यमा ढिला सुस्ती शरीर मा आलस्यता बड्ना ले सोचेका कार्यमा ब्यवधान आउने छ। कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो) ...
आजको राशिफल: २०८१ चैत ५ गते मंगलबार

आजको राशिफल: २०८१ चैत ५ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) समय प्रतिकुल रहेको छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ,छिटो बिस्वास गर्नाले धोका हुन सक्छ।सवारिशाधन चलाउदा ध्यान दिनु पर्ने छ। बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) उत्तम समय रहेको छ,अपेक्षित कार्यसम्पादन हुने छ,आर्थिक लाभ मिल्ने छ,मित्रहरुसङ्ग रमाइलो गर्ने अवसर मिल्ने छ। मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह) रोजगारी मा आवद्ध हरुकालागी लाभ दायक समय रहेको छ,सोचेका कार्यहरु पूर्ण हुने छन,ब्यवसाय मा मन्दी रहने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ। कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो) आय आर्जन राम्रो रहने छ,धार्मिक क्षेत्रबाट लाभ मिल्ने छ,बौद्धिक क्षमता वृद्धि हुने छ,आकस्मिक धन लाभ हुने छ। सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) झुट्टा आरोप सहनु पर्ने छ,स्वास्थ्य मा समस्या देखिन सक्छ,झन्झटिला कार्यमा अल्झिनु पर्ने छ,परिश्रम अनुरूप सफलता नमिल्नाले खिन्न रहने छ। ...
तामाङ घेदुङ ख्यङसाङ बुसान शाखाको पाँचौ अधिवेशन अप्रिल ६ मा हुने

तामाङ घेदुङ ख्यङसाङ बुसान शाखाको पाँचौ अधिवेशन अप्रिल ६ मा हुने

Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियाको बुसान स्थित सक्रिय जातीय संस्था तामाङ घेदुङ दक्षिण कोरिया, ख्यङसाङ बुसान शाखाको ऐतिहासिक पाँचौं अधिवेशन अप्रिल ६ मा हुने भएको छ।  "भाषा,कला,संस्कार र संस्कृति हाम्रो शान,विश्व भरिको तामाङ एकता हाम्रो अभियान" भन्ने मुल नाराका साथ २०१८ मा स्थापना भएको नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाले आफ्नो आफ्नो संस्थाको ऐतिहासिक पाँचौं अधिवेशन आउने अप्रिल ६ तारिख आइतबारका दिन ख्याङ्नाम क्षेत्र किम्हे शहरको न्यू लिटल इन्डिया रेस्टुरेन्टको सभा हलमा गर्ने भएको हो। सांस्कृतिक,खेलकुद लगायत , विभिन्न मनोरञ्जनात्मक सामजिक कार्यहरु गर्दै आएको घेदुङ शाखाले आफ्नो स्थापना कालदेखि नै निरन्तर रुपमा विभिन्न समस्यामा परि बस्ने दिदिबहिनी हरुलाई मध्यनजर गरि "नाना आङा धिम"(आवास गृह) संचालन गर्दै आएको छ। यसैगरी संस्थाले नेपाल लगायत दक्षिण कोरियामा विभिन्न संघसंस्थाको सहक...
कोरिया होलि महोत्सवको उच्छृङ्खल घटनाको गतिविधिमा संलग्नलाई  कारबाहीको माग गर्दै ONF को विज्ञप्ति,

कोरिया होलि महोत्सवको उच्छृङ्खल घटनाको गतिविधिमा संलग्नलाई  कारबाहीको माग गर्दै ONF को विज्ञप्ति,

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
सनातन साहित्य संगीत साधना समूह (पाँच स) दक्षिण कोरियाको आयोजनामा मार्च १६ तारिखका दिन हानगाङमा भएको होली महोत्सव २०२५ मा केही समूहले प्रधानमन्त्री केपी ओली लक्षित नाराबाजी गरेपछि सोबारे घोर‌ आपत्ति र भत्सर्ना जनाउँदै नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाले प्रेस विज्ञप्ति निकाल्दै गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ। दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फेको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा औपचारिक कार्यक्रमको समापन पश्चात अनौपचारिक (सांस्कृतिक) कार्यक्रमको कार्यक्रमको मर्मविपरीत केही युवाहरूको समूहले प्रधानमन्त्री केपी ओलीको विरुद्ध नाराबाजी गरेका थिए।लोकतन्त्रमा सभ्य भाषामा र उपयुुक्त ठाउँमा बिरोध गर्ने अधिकार संबिधानले सुनिस्चित गरेको छ ।यसको मतलब यो होइन अराजकता लाई छुट । हिजो पाँच स कोरिया द्वारा आयोजित होलि कार्यक्रम के...
आजको राशिफल: २०८१ चैत ४ गते सोमबार

आजको राशिफल: २०८१ चैत ४ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) सफता प्राप्त गर्न कठिन परिश्रम गर्नु पर्ने छ,चञ्चलता बड्ने छ,रोजगारी मा आवद्ध हुने लाई राम्रो समय रहेको छ,आय आर्जन मध्यम रहने छ। बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) परिस्थिती अनुकुल बन्ने छ,पारिवारिक वातवरण मा समय ब्यतित हुने छ,मन प्रसन्नरहने छ,सामाजिक प्रतिष्ठा बड्ने छ,मनोरञ्जन का कार्यमा सहभागी हुने अवसर मिल्ने छ। मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह) पारिवारिक भेट घाट रहने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,मन मा चञ्चलता बड्ने छ,धन खर्च बड्ने छ,नजिक को ब्यक्ती सङ्ग वाद विवाद हुन सक्छ। कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो) झन्झटिला कार्यलाइ सम्हाल्नु पर्ने छ,स्वास्थ्य प्रतिकुल रहने छ,खर्च वृद्धि हुने समय छ,असहजता लाई सहजता मा परिणत गर्न परिश्रम गर्नु पर्ने छ। सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) ब्यवसाय मा मन्दी रहने छ,स्वास्थ्य मा समस्या आउन सक्छ,आलस्यता ले क...
आजको राशिफल: २०८१ चैत ३ गते आईतबार

आजको राशिफल: २०८१ चैत ३ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) उत्तम समय रहेको छ,नयाकार्य को थालनी गर्न सकिने छ,उत्साह उमङ्ग बड्ने छ,लाभ दायक समय रहेको छ,यात्रा को योग रहेको छ। बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) परिश्रम कठिन भयेता पनि कार्यसम्पादन हुने छ,रोजगारिका क्षेत्र बाट लाभ मिल्ने छ,साथिहरु बाट सहयोग हौसला मिल्ना ले सोचेका कार्य सम्पन्न हुने छ। मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह) काम गर्ने उत्साह वृद्धि हुने छ,सकारात्मक उर्जाले काम मा सफलता सङ्गै समाज मा प्रतिष्ठा बड्ने छ,व्यापार मध्यम रहने छ,पृयजन सङ्ग भेटघाट हुने छ। कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो) शरीर मा आलस्यता बड्ने छ,वाद विवाद मा फस्नु पर्ने छ,ब्यर्थको खर्च वृद्धि हुने छ,बोलिमा सम्यमता अपनाउनु पर्ने समय छ,आफन्त बाट धोका हुन सक्छ। सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) रोकियेका कार्यहरु सम्पन्न हुने छन,मनोरञ्जन्मा समय ब्यतित हुने छ,पारिवारीक भेटघाट रह...
आजको राशिफल: २०८१ चैत २ गते शनिबार

आजको राशिफल: २०८१ चैत २ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) कर्तब्यनिष्ठ भयेर अघि बड्नु पर्ने समय छ,कार्य सफल रहने छ,धन प्राप्तिका माध्यम सहज बन्ने छन,आटेका कार्यमा सफलता मिल्ने छ। बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) कर्मको फल प्राप्त हुने छ,सकारात्मक नतिजा देखिने छ,मित्रबाट सहयोग मिल्ने छ,मान सम्मान प्राप्त हुने छ,सामाजिक कार्यमा मन लाग्ने छ। मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह) आय आर्जन राम्रो रहने छ,मान्यजन बाट सहयोग मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,स्वास्थ्य मा भने समस्या देखिन सक्छ। कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो) ब्यर्थको वाद विवाद मा फस्ने समय छ,आर्थिक समस्या ले सताउने छ,सोचेका कार्यमा ब्यवधान आउन सक्छ,बैमनस्यता बड्न सक्छ। सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) धार्मिक कार्यमा मन रमाउने छ,सकारात्मक उर्जा वृद्धि हुने छ,सामाजिक प्रतिष्ठा बड्ने छ,धन आर्जन का माध्यमहरु सहज बन्ने छन। कन्या(टो,प,पि,पु,ष...