Advertisement
Advertisement

“कोरिया सन्देश” नामक जर्नल विमोचन कार्यक्रमको सम्पूर्ण तयारी पूरा

Advertisement
Advertisement

विशाल आवाज:नेकपा माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशील मञ्च दक्षिण कोरियाले मार्च २३ तारिख आइतबारका दिन सौलमा आयोजना गर्न लागेको “कोरिया सन्देश” नामक जर्नल विमोचन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष जीवन खतिवडाले बताएका छन्। 

 सौलको दोङ्देमुन स्थित सेमाउल उन्हेङको पाचौ तल्लाको हलमा मार्च २३ तारिख आइतबारका दिन मध्यान्न १२ बजे आयोजना हुने नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाद्वारा प्रकाशित कोरियास्थित आम नेपालीहरूको साझा विचारको वाहक “कोरिया सन्देश” नामक जर्नल विमोचन कार्यक्रम को सम्पूर्ण तयारी पूरा भएको हो।

नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको 

छैठौं राष्ट्रिय अधिवेशन पश्चात नवनिर्वाचित केन्द्रीय समितिको १५ सेप्टेम्बर २०२४ मा बसेको प्रथम पूर्ण बैठकले “कोरिया सन्देश” नामक जर्नल प्रकाशित गर्ने निर्णय सर्वसम्मत पारित गरेको थियो। उक्त जर्नल मार्फत अभियानको रुपमा हाललाई दुईवटा लक्ष्य निर्धारण गरेको र पहिलो लक्ष्य विशेषगरी कोरिया स्थित नेपाली समुदाय र सकेसम्म समग्र कोरियालाई पनि नेपालको बारेमा विभिन्न जानकारी सहित समसामयिक परिस्थितिको बारेमा अवगत गराउने र नेपाल वा विश्वको जुनसुकै कुनामा रहेका नेपालीहरुलाई कोरिया र कोरिया स्थित नेपाली समुदायसँग सम्बन्धित हरेक सूचना सन्देश एवं गतिविधिहरु सम्प्रेषण गर्ने रहेको छ संगठनले जनाएको छ। त्यस्तै दोस्रो लक्ष्य यस जर्नल मार्फत नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाले लिएको कार्यनीति “समृद्ध नेपाल निर्माणको निम्ति प्रवासीहरुद्वारा वैधानिक विप्रेषण, प्रवासबाटै मताधिकार प्राप्ति र स्वदेशमा लगानी मैत्री वातावरण” भन्ने मूल नारालाई व्यवहारत कार्यान्वयन गराउन भूमिका खेल्ने र पार्टी संगठनको नीति विचार र कार्यक्रमलाई सम्पूर्ण नेपालीहरु माझ पुर्याउने रहेको समेत बताएको छ। 

“कोरिया सन्देश” नामक जर्नल संगठनले प्रकाशित गरेपनि यो जर्नल कोरिया स्थित आम नेपाली समुदायको साझा विचारको रुपमा साझा एउटा जर्नलको रुपमा विकास गर्ने लक्ष्य लिएको बताउदै नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाद्वारा प्रकाशित जर्नल यही मार्च महिनाको २३ तारिखको दिन विमोचन गर्ने हुँदा दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपालीहरूमा जानकारी गराउदै जर्नल विमोचन कार्यक्रममा गरिमामय उपस्थितिको लागि आयोजकले विशाल आवाज मार्फत आह्वान समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?Přemýšlíte, jaký typ vkladu si vybrat při registraci na online kasinu neb...

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×