Advertisement
Advertisement

Day: ६ चैत्र २०८१, बिहीबार १३:३४

“कोरिया सन्देश” नामक जर्नल विमोचन कार्यक्रमको सम्पूर्ण तयारी पूरा

“कोरिया सन्देश” नामक जर्नल विमोचन कार्यक्रमको सम्पूर्ण तयारी पूरा

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:नेकपा माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशील मञ्च दक्षिण कोरियाले मार्च २३ तारिख आइतबारका दिन सौलमा आयोजना गर्न लागेको “कोरिया सन्देश” नामक जर्नल विमोचन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष जीवन खतिवडाले बताएका छन्।   सौलको दोङ्देमुन स्थित सेमाउल उन्हेङको पाचौ तल्लाको हलमा मार्च २३ तारिख आइतबारका दिन मध्यान्न १२ बजे आयोजना हुने नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाद्वारा प्रकाशित कोरियास्थित आम नेपालीहरूको साझा विचारको वाहक “कोरिया सन्देश” नामक जर्नल विमोचन कार्यक्रम को सम्पूर्ण तयारी पूरा भएको हो। नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको  छैठौं राष्ट्रिय अधिवेशन पश्चात नवनिर्वाचित केन्द्रीय समितिको १५ सेप्टेम्बर २०२४ मा बसेको प्रथम पूर्ण बैठकले “कोरिया सन्देश” नामक जर्नल प्रकाशित गर्ने निर्णय सर्वसम्मत पारित गरेको थियो। उक्त जर्नल मार्फत अभियानको रुपमा हालला...
बाग्लुङ समाज दक्षिण कोरियाले बृहत भेटघाट तथा रमाइलो बनभोज कार्यक्रम मे ३ र ४ मा गर्दै

बाग्लुङ समाज दक्षिण कोरियाले बृहत भेटघाट तथा रमाइलो बनभोज कार्यक्रम मे ३ र ४ मा गर्दै

Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय संस्था बाग्लुङ समाज दक्षिण कोरियाले बर्सेनी रुपमा आयोजना गर्दै आइरहेको रमाइलो बनभोज कार्यक्रम यसपालि पनि मे ३ र ४ मा गर्ने गरी तयारी गरेको छ। आफ्नो स्थपनाकाल देखीनै सक्रिय रुपमा सामाजिक गतिविधिमा संलग्न हुँदै आएको दक्षिण कोरियामा रहेका बाग्लुङ्गेहरुको साझा संस्था बाग्लुङ समाज दक्षिण कोरियाले मे ३ र ४ तारिख 진성농원 펜션 मा रमाइलो वातावरणमा बनभोज कार्यक्रम गर्ने भएको हो। बिगतका बर्षहरुमा जस्तै यसपालिको कार्यक्रममा पनि बाग्लुङ्गे ‌लगायत दक्षिण कोरियामा रहेका नेपालीहरुको उल्लेख्य उपस्थिति रहने कुरामा बिस्वस्त रहेको र आफुहरुले कार्यक्रम तयारीमा कुनै कमि नराख्ने संस्था अध्यक्ष राजु नेपालीले विशाल आवाजलाई बताउनुभयो। विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागिता जनाउनका लागि कोरिया बासि नेपा...
आजको राशिफल: २०८१ चैत ७ गते बिहीबार

आजको राशिफल: २०८१ चैत ७ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) पति पत्नी मा वाद विवाद हुन सक्छ,क्रोध लाई सम्यम गरेर अघि बड्नु पर्ने समय छ,आर्थिक क्षेत्र सुधार हुने छ,परिश्रम अनुरूप सफलता मिल्ने छ। बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) वाद विवाद हुन सक्ने समय छ,बोली मा सम्यमता अपनाउनु पर्ने छ,काम मा सफलता मिल्ने छ,मनोरञ्जन का कार्यमा सहभागी हुने अवसर मिल्ने छ। मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह) मानसिक चिन्ता बढ्ने छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ,सामाजिक क्षेत्रमा मन लाग्ने छ,राजनितिक क्षेत्र बाट लाभ मिल्ने छ। कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो) व्यापार ब्यवसाय मा मन्दी रहने छ,आर्थिक समस्या ले चिन्तित गराउने छ,रोजगारिमा आवद्धहरुका लागि राम्रो समय छ। सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) आफन्त बाट सहयोग मिल्ने छ,आय आर्जन का माध्यम हरु सहज बन्ने छन,बौद्धिकता मा वृद्धि हुने छ,सोचेअनुरुप कार्य सफल बन्ने समय छ। ...