Advertisement
Advertisement

आजको राशिफल: २०८१ चैत ७ गते बिहीबार

Advertisement
Advertisement

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

पति पत्नी मा वाद विवाद हुन सक्छ,क्रोध लाई सम्यम गरेर अघि बड्नु पर्ने समय छ,आर्थिक क्षेत्र सुधार हुने छ,परिश्रम अनुरूप सफलता मिल्ने छ।

बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

वाद विवाद हुन सक्ने समय छ,बोली मा सम्यमता अपनाउनु पर्ने छ,काम मा सफलता मिल्ने छ,मनोरञ्जन का कार्यमा सहभागी हुने अवसर मिल्ने छ।

मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)

मानसिक चिन्ता बढ्ने छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ,सामाजिक क्षेत्रमा मन लाग्ने छ,राजनितिक क्षेत्र बाट लाभ मिल्ने छ।

कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

व्यापार ब्यवसाय मा मन्दी रहने छ,आर्थिक समस्या ले चिन्तित गराउने छ,रोजगारिमा आवद्धहरुका लागि राम्रो समय छ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)

आफन्त बाट सहयोग मिल्ने छ,आय आर्जन का माध्यम हरु सहज बन्ने छन,बौद्धिकता मा वृद्धि हुने छ,सोचेअनुरुप कार्य सफल बन्ने समय छ।

कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)

झन्झटिला कार्य मा अल्झिनु पर्ने समय छ,आय भन्दा खर्च बढी हुने छ,कार्यमा ब्यवधान आउन सक्छ,अधिक मेहनत बाट केही सफलता मिल्ने छ।

तुला(रा,रि,रु,रे,रो,ता,ती,तु,ते)

मन चिन्तित रहेता पनि कार्य भने सम्पन्न हुने समय छ,चञ्चलता लाई त्यागेर अघि बड्नु पर्ने समय छ,राजनितिक क्षेत्र मा निराशा रहने छ।

बृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यी,यु)

बोलिको प्रभाव ले सामाजिक प्रतिष्ठा बड्ने छ,साथी सङ्गी सङ्ग मनोरम समय ब्यतित रहने छ,आर्थिक लाभ मिल्ने छ।

धनु(ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)

केही रचनात्मक कार्यमा मन लाग्ने छ,अतिथी को आगमन ले प्रसन्नता छाउने छ,कार्यमा सफलता मिल्ने छ।

मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

तरल पदार्थ को ब्यवसाय मा लाभ मिल्ने छ,मित्र बन्धु सङ्ग भेटघाट रहने छ,परिवार मा मनोरञ्जन को वातवरण रहने छ।

कुम्भ(गु,गे,गो,सा,सि,सु,से,सो,द)

प्रेम सम्बन्ध सुमधुर रहने छ,शैक्षिक क्षेत्र बाट सफलता मिल्ने छ,आर्थिक लाभ मिल्ने छ,सहकार्य बाट सफलता मिल्ने छ।

मीन(दि,दु,थ,झ,ञ,दे,दो,च,चि)

स्वास्थ्य मा प्रतिकुलता देखिन सक्छ,खान पान मा ध्यान दिनु पर्ने छ,नसोचेको ठाउँ मा धन खर्च हुने छ,यात्रा गर्दा सजग रहनु पर्ने छ।

तपाईंको दिन शुभ रहोस्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×