पाँच स दक्षिण कोरियाद्धारा संयुक्त बिजयादशमी महोत्सवको आयव्यय सार्वजनिक
कमला केसी/दक्षिण कोरिया:दक्षिण कोरियामा सक्रिय पाँच-स ले बिजयादशमी महोत्सव २०८० को आयव्यय सार्वजनिक गरेको छ ।
आइतवार अर्थात डिसेम्वर ३ तारिखमा जुम मार्फत सार्वजनिक गरिएको आयब्ययमा उक्त कार्यक्रमवाट ४१ लाख, २१ हजार ४२ वन बचत गर्न सफल भएको उल्लेख गरिएको छ । कार्यक्रममा कुल १ करोड ६ लाख ९ हजार ६ सय २२ वन आम्दानी भएकोमा ६४ लाख ८८ हजार ५ सय ८० वन खर्च भएको आर्थिक संयोजक महेन्द्र सापकोटाले जानकारी दिनुभयो ।
बचत रकम मन्दीर संचालनमा खर्च गरिने उहाँको भनाई रहेको छ । गतबर्ष गरिएको दशैं कार्यक्रममा करिब ७ लाख वन घाटा भएपनि यसपालि भने ४१ लाख २१ हजार बचत गर्न सफल भएको उहाँले बताउनुभयो ।
पुर्विय सनातन धर्म, कला, संस्कार एवम् संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले ’ पाँच स स्थापना भएको सनातन, साहित्य, समुह पाँच सल...
१८ मंसिर २०८०, सोमबार ०१:२६१८ मंसिर २०८०, सोमबार ०१:२६१८ मंसिर २०८०, सोमबार ०१:२६ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आफुले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । सन्तान,छोराछोरी तथा आफन्त सँग रमाईलो यात्राको तय गर्न सकिनेछ । आर्थिक अवस्था सुधार्न सकिने समय रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । माया प्रममा अबिश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथिभाईहरु सँगै रहेर मिठो खाना खाने तथा रमाईले गर्ने अवसर जुर्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मेहनेत गर्दा महत्वपुर्ण उपलब्धि हासिल गर्न स...
१७ मंसिर २०८०, आईतवार ०१:४३१७ मंसिर २०८०, आईतवार ०१:४३१७ मंसिर २०८०, आईतवार ०१:४३ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आफ्नो विद्या प्राप्तिको लागि संघर्ष गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । स्वास्थ्य बिग्रने भएछ, सचेत रहनुहोला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आजको परीक्षा सामान्य नै समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र उपकारमा मन जानेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज घरपरिवारसँग रमाइलो तरिकाले समय बित्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज मनपर्ने खानाको परिकार खान पाइनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज मानसिक चिन्तन बढ्ने र केही तनाव बढेको महसुस हुनेछ, तर नजिकका व्यक्तिबाट कार्यमा साथ र सहयोग बढ्न सक...
१६ मंसिर २०८०, शनिबार ०१:५११६ मंसिर २०८०, शनिबार ०१:५११६ मंसिर २०८०, शनिबार ०१:५१ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्या्उनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,ट...
१५ मंसिर २०८०, शुक्रबार ०१:१९१५ मंसिर २०८०, शुक्रबार ०१:१९१५ मंसिर २०८०, शुक्रबार ०१:१९ by विशाल श्रेष्ठNo Comments
१५ मंसिर २०८० शुक्रवार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आकस्मिक धन लाभ हुनसक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । पढाई पनि राम्रो हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज नयाँ र शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । प्रेममा मनमुटाव पनि आउला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हु...
१४ मंसिर २०८०, बिहीबार १४:०९१४ मंसिर २०८०, बिहीबार १४:०९१४ मंसिर २०८०, बिहीबार १४:०९ by विशाल श्रेष्ठNo Comments
डिसेम्बर मा SentBe रेमिट्यान्स को उपहारको बहार बुल्लेट बाइक देखि भुकम्पपिडितलाई राहत सम्मविशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा नेपालीको रेमिट नेपालीका लागि रेमिट सस्तो भरपर्दो साथै पैशा पठाएको दुइ मिनेटमै आफ्नो खातामा पुग्ने रेमिट्यान्सको रुपमा प्रख्यात सबैको लोकप्रिय विश्वासिलो SentBe रेमिट्यान्स ले डिसेम्बर मा प्रत्येक हप्ता र प्रत्येक महिना विशेष एवम् बम्पर अफरहरू लिएर आएको छ।
SentBe Nepal उपहार संगै समाज सेवा पनि ( SENTBE ) भन्ने उद्देश्यका साथ यहि डिसेम्बर १ देखि ३१ भित्रमा SentBe मार्फत पैसा पठाउनु भयो भने सिधै प्रत्येक कारोबारमा नेपाली ५० रुपैयाँ ( कोरियन वन ५०० ) कर्णाली भूकम्प पीडितहरुलाई उपलब्ध गराइनेछ। डिसेम्बर महिनामा नेपालका जुनसुकै बैंक हरुमा नि:शुल्क पैसा पठाउन सकिने छ। SentBe Nepal मार्फत पैसा पठाउने हरु मध्ये डिसेम्बर को हरेक हप्ता ५ जना विजेतालाई लक्कीड्र मार्फत १/१ ल...
१४ मंसिर २०८०, बिहीबार ०२:२३१४ मंसिर २०८०, बिहीबार ०२:२३१४ मंसिर २०८०, बिहीबार ०२:२३ by विशाल श्रेष्ठNo Comments
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि कृषि र उत्पादनको उद्योग र सिप बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप निर्माण र सेवा सर्भिसका क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको हो ।
वैदेशिक रोजगार विभाग इपिएस शाखाका अनुसार दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ । सो शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको सङ्ख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको जनाउँदै भाषा परीक्षा सञ्चालन गरिने बताए ।
दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले हाल कृषि तथा पशुपालन, उत्पादन र सिप बिल्डिङ ...
१४ मंसिर २०८०, बिहीबार ०१:२२१४ मंसिर २०८०, बिहीबार ०१:२२१४ मंसिर २०८०, बिहीबार ०१:२२ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । स्वादिष्ट खानापिनाको योग पनि रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला । चोटपटकको भय छ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)आज मनमा...
१३ मंसिर २०८०, बुधबार १४:१८१३ मंसिर २०८०, बुधबार १४:१८१३ मंसिर २०८०, बुधबार १४:१८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: महिला सेल्टर “नाना आङा धिम” सहयोगार्थ अङ्ग्रेजी नयाँ बर्ष २०२४ को अवसरमा ख्यङ्बु गाइजले यहि डिसेम्बर ३१ तारिख बेलुकी ८ बजे देखि बिहान ४ बजे सम्म किम्हेमा नाइट डान्स पार्टी गर्ने भएको छ।
नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले बिगत पाच वर्षदेखि बुसान किम्हेमा संचालन गर्दै आइरहेको महिला सेल्टर " नाना आङा धिम " सहयोगार्थ 김해시 거야로 202(태평포시즌 101 호) मा नाइट डान्स पार्टी गर्ने भएको हो। डिजे सुशान्त र डिजे SBD को प्रस्तुति रहने डान्स पार्टीमा प्रवेश गर्न टिकट शुल्क बिस हजार वन तिरे पछि एउटा वेलकम ड्रिङ्क्स सित्तैमा पाउने आयोजकले जनाएको छ।
अङ्ग्रेजी नयाँ बर्ष धुमधाम मनोरञ्जनका साथ मनाउनुको साथै सामाजिक कार्यमा पनि एकबद्धता जनाउन सो क्षेत्रमा रहेका विभिन्न जातीय तथा क्षेत्रीय संघ संस्था, समाजसेवी लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा गरिमामय उपस्थित हुन आयोजकले हार्दिक अ...
१३ मंसिर २०८०, बुधबार ११:०२१३ मंसिर २०८०, बुधबार ११:०२१३ मंसिर २०८०, बुधबार ११:०२ by विशाल श्रेष्ठNo Comments
सोल । दक्षिण कोरियामा चिनियाँसँग घरको स्वामित्व बढेसँगै पहिलो छ महिनामा विदेशी घरको स्वामित्व बढेको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयलका अनुसार जुनको अन्त्यमा विदेशी नागरिकसँग घरको सङ्ख्या ८७ हजार दुई सय २३ थियो ।
यो अघिल्लो छ महिनाको तुलनामा चार दशमलव चार प्रतिशतले बढी हो । साथै यो मुलुकभित्रका सबै घरको शून्य दशमलव ४६ प्रतिशत हो । कूल विदेशी घरको स्वामित्वमा सबैभन्दा ठूलो हिस्सा चिनियाँसँग ५४ दशमलव तीन प्रतिशत छ ।
त्यस्तै अमेरिकीसँग २३ दशमलव पाँच प्रतिशत छ । कूल विदेशी मालिकमा ९३ दशमलव चार प्रतिशतसँग एउटा मात्र घर छ भने पाँच दशमलव दुई प्रतिशतसँग दुईवटा घर छन् । जुनको अन्त्यमा विदेशीहरूसँग घरेलु भूमि २६ करोड ५४ लाख ७२ हजार वर्गमिटर भएको छ ।
यो अघिल्लो छ महिनाको तुलनामा शून्य दशमलव छ प्रतिशतले अधिक हो । यसले मुलुकको कूल भूमिको शून्य दशमलव २६...