मेष (चे, चो, ला, लि, लु, ले, लो, अ)आजबाट भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय पनि छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । सांगीतिक क्षेत्रमा रुचिपनि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)नाक तथा घाँटीमा समस्या आउन सक्छ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको काम पनि बिग्रिएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले राम्रै सहयोग गर्नेछन् । भूमिबाट पनि लाभ मिल्ला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)आज धैर्य एवं ...
२० पुष २०८०, शुक्रबार १०:०८२० पुष २०८०, शुक्रबार १०:०८२० पुष २०८०, शुक्रबार १०:०८ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा परिवार समेत ल्याएर लामो समय बस्न सकिने भिसा अर्थात (दक्ष कामदार भिसा E7-4) का लागी २०२४ का लागी ३५ हजार जनाका कोटा तोकिएको छ ।
कोरियाको न्याय मन्त्रालयको वेवसाइटमा बिहीबार प्रकाशित सूचना अनुसार हालसम्म (E7 अन्तर्गतका e7-1 2 3 र 4 गरी E-7 भिसामा ४० हजार ९ सय ३४ जना कार्यरत छन् ! तर नयाँ खुल्ने ३५ हजार कोटा E-74 को मात्रै हो । सन् २०२३ को शुरुमा ५ हजार जनाको कोटा तोकिएपनी बर्षको अन्तिममा कोटा थप गरी ३५ हजार जना पुर्याइएको थियो ।
यो भिसाका लागी २०२३ को अन्त्यतिर K Point भनिने नयाँ अंक प्रणाली शुरु भएको थियो ।
जसमा न्युनतम बार्षिक तलब २ करोड ६० लाख भन्दा माथी हुनुपर्ने र कोरियन भाषाको दक्षतामा KIIP वा टपिकमा ३ लेभल भन्दा माथी पास हुनुपर्ने वा केआइआइपीको लेभल टेस्टमा ३ भन्दा माथी ल्याउनुपर्ने शर्त थियो ।
अहिले प्रकाशित भएको सूचनामा २०२४ मा कुन अंकप्रणाली लागु हुने नखुलाइ...
२० पुष २०८०, शुक्रबार ००:४१२० पुष २०८०, शुक्रबार ००:४१२० पुष २०८०, शुक्रबार ००:४१ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज जिम्मेवारी बढ्न सक्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न मद्दत पुर्याउने र शरीरमा ऊर्जा प्रदान गर्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)कडा परिश्रम व्यर्थै खेर जान सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । आहार विहारमा भने सजग रहन जरूरी छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आजको दिन घरमै मनोरञ्जनपूर्ण रहला । सामाजिक तथा परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज प्रविधि मार्फत दैनिकी सहज हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला । पारिवारिक भेटघाट हुनेछ ।
कन्या (टो, पा, पि,...
१९ पुष २०८०, बिहीबार ०१:३९१९ पुष २०८०, बिहीबार ०१:३९१९ पुष २०८०, बिहीबार ०१:३९ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ष प्रति आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र उपकारमा मन जानेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज सेवामूलक कार्यबाट सफलता मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । स्वास्थ्य बिग्रने भएछ, सचेत रहनुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज आँटेको काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ । सानो कुरामा चित्त दुख्ने बानीले प्रेम जीवनमा अप्ठ्यारो पनि पार्न सक्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज घरपरिवार सँग रमाइलो तरिकाले समय बित्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण...
१७ पुष २०८०, मंगलवार १२:५८१७ पुष २०८०, मंगलवार १२:५८१७ पुष २०८०, मंगलवार १२:५८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:मञ्जुश्री संम्वत २८६० औ (डुक ल्हो) ड्राइगन वर्ग सोनाम ल्होछारको अवसरमा सिन्धुपाल्चोक तामाङ समाज युएइको आयोजनामा फेब्रुअरी ४,२०२५ club SK7,बर दुबइमा ल्होछार बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
“मञ्जुश्री संम्वतको पात्रो अनुसार २८५९ हि ल्हो (बिरालो बर्षलाई बिदाई गर्दै आउदै गरेको २८६०औ ड्रुक ल्हो / मुला पुख्री बर्ष लाई स्वागत गर्न तामाङ समुदायको महान पर्ब सोनाम ल्होछारको अवसरमा सबैको रोजाईमा पर्न सफल चर्चित एवम बरिष्ठ गायक प्रेम लोप्चन र बहुचर्चित गित कालो चस्मा लाउ भन्छकि गायिका बरिष्ठ कलाकार डोमा ह्योल्मोको प्रस्तुति रहनेछ।निर्मला गोले र साङ्गे डोल्मा लामाले सन्चालन गर्ने कार्यक्रममा गायक हरु सन्जय लामा,अनिल स्याङ्बो,नक्पो लामा,अग्नि बोम्जन,इशान बोम्जनको गायन प्रस्तुति साथै सन्जिव थोकर,निशा घिसिङको धमकेधार नृत्य प्रस्तुति रहने आयोजकले जनाएको छ।
राष्ट्रिय...
१७ पुष २०८०, मंगलवार ०४:१८१७ पुष २०८०, मंगलवार ०४:१८१७ पुष २०८०, मंगलवार ०४:१८ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका लागि आज शुभ समय रहेको छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । प्रेम सम्बन्ध र पढाईको क्षेत्र राम्रो रहनेछ। बोलीको प्रभाव बढ्नेछ। आर्थिक क्षेत्र सबल भएर जानेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वृष राशि भएकाहरूका लागि आज बिहानको समय केहि नराम्रो रहेकाले खर्च हुने, विवाद हुने रहेपनि त्यदिउँसोबाट विद्या र बुद्धिले गरेको कामबाट राम्रो लाभ मिल्ने समय छ। प्रेम जीवनमा रहेकाहरुको प्रेमीप्रेमिकाको साथ घुमघाम तथा राम्रो समय व्यतित हुन सक्छ। परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छैन । ताकेका काममा बाधा हुन...
१७ पुष २०८०, मंगलवार ०३:४२१७ पुष २०८०, मंगलवार ०३:४२१७ पुष २०८०, मंगलवार ०३:४२ by विशाल श्रेष्ठNo Comments
१७ पुस, काठमाडौं । जापानको भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । मृतक सबै भूकम्पको केन्द्र इशिकावा क्षेत्रका हुन् ।
सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् ।
भूकम्पपछि जापानको मौसम विभागले सुनामी आउने चेतावनीसहित सूचना जारी गरेको थियो । तर पछि ती सूचनाहरु हटाइएको थियो ।
अहिले भूकम्प प्रभावित क्षेत्रहरुमा खोज तथा उद्धारको काम जारी रहेको जापानको सरकारी सञ्चार माध्यम एनएचकेले जनाएको छ । जापानको सेल्फ डिफेन्स फोर्स (एसडीएफ)का एक हजार जनशक्तिलाई खोज तथा उद्धार कार्यमा परिचालन गरिएको जापानका प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन् । उनीहरु उत्तरी नोटो प्रायद्वीपमा समुद्री मार्गहरु स्थापना गर्न प्रयास गरिरहेको उनले बताएका छन् ।
...
१७ पुष २०८०, मंगलवार ०१:३३१७ पुष २०८०, मंगलवार ०१:३३१७ पुष २०८०, मंगलवार ०१:३३ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका लागि आज शुभ समय रहेको छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । प्रेम सम्बन्ध र पढाईको क्षेत्र राम्रो रहनेछ। बोलीको प्रभाव बढ्नेछ। आर्थिक क्षेत्र सबल भएर जानेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वृष राशि भएकाहरूका लागि आज बिहानको समय केहि नराम्रो रहेकाले खर्च हुने, विवाद हुने रहेपनि त्यदिउँसोबाट विद्या र बुद्धिले गरेको कामबाट राम्रो लाभ मिल्ने समय छ। प्रेम जीवनमा रहेकाहरुको प्रेमीप्रेमिकाको साथ घुमघाम तथा राम्रो समय व्यतित हुन सक्छ। परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छैन । ताकेका काममा बाधा हुन...
१६ पुष २०८०, सोमबार १४:४११६ पुष २०८०, सोमबार १४:४११६ पुष २०८०, सोमबार १४:४१ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा पनि अन्तराष्ट्रिय टोपी दिवस मनाइएको छ । राजधानी सउलको सउल स्टेशनबाट नेपाली टोपीमा सजिएका हातमा झण्डा र नेपालको पर्यटकिय स्थलका फोटा भएका ब्यानर बोकी करिब २ किलोमिटर पदयात्रामार्फत कोरियाको अग्लो टावर सउल टावरसम्म पुगीएको थियो ।
झन्डै डेढसय जना भन्दा बढी सहभागी भएको उक्त कार्यक्रम नेपाली राजदुतावास कोरिया, पर्यटन बोर्ड र एमआरआर कोरियाले आयोजना गरेको हो । नेपाली टोपी नेपालीको पहिचानसंग प्रत्यक्ष जोडिएको बिषय भएकाले देश विदेशमा यसरी टोपी दिवस मनाउदा पर्यटन र संस्कृति प्रवर्धनमा टेवा पुग्ने विश्वास कार्यक्रममा सहभागीहरुले गरेका छन् ।
८ बर्ष अघिदेखी हरेक बर्ष जनवरी १ तारिकलाइ टोपी दिवसको रुपमा विश्वभरी रहेका नेपालीहरुले मनाउँदै आएका छन् !...
१६ पुष २०८०, सोमबार १४:२५१६ पुष २०८०, सोमबार १४:२५१६ पुष २०८०, सोमबार १४:२५ by विशाल श्रेष्ठNo Comments
गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले गत २०२३ नेभेम्वर २६ तारिख सेल्टर स्थापनार्थ गर्ने उद्देश्यका साथ गरेको फुटसल कार्यक्रम वाट दोगंदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको पाचौं तलामा NRNA शेल्टर सुचारु गरेको छ।
गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले गत २०२३ नेभेम्वर २६ तारिख सेल्टर स्थापनार्थ गर्ने उद्देश्यका साथ गरेको फुटसल कार्यक्रमको आयव्यय सार्वजनिक गरेको छ।विपिन कुमार गुरुगंको अध्यक्षतामा आज बसेको NRNA कोरियाको केन्द्रिय कार्यसमितिको बैठकबाट आयव्यय पारित गरिएको महासचिव प्रशान्त राज बानियांले जानकारि दिनुभयो! २६ वटा फुटसल टिम सहभागि सहित भव्यताका सम्पन्न फुटसल को आयतर्फ टिम दर्ताबाट ७२ लाख वन र सहयोग रकम बाट ६८ लाख ७५ हजार वन गरि जम्मा १ करोड ४० लाख ७५ हजार वन र खर्च तर्फबाट १ करोड ९ लाख ६ हजार वन गरि जम्मा ३१ लाख ६९ हजार वन बचत भएको कार...