Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

आजको राशिफल : २०८० माघ २० गते (शनिवार)

आजको राशिफल : २०८० माघ २० गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)विवाद हुनसक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्वसँग मनमुटाव वढ्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् ।गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)समाजसेवामा गरीएको लगानी बालुवामा पानि जस्तै हुनेछ । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितीले बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घरपरिवारमा आफन्त विच मनमुटाव बढ्ने तथा माया प्रेम...
इलाममा कोरियामा मौसमी कामदार पठाउने भन्दै तालिम गराउने सेन्टरलाई फिर्ता गराइयो ३२ लाख

इलाममा कोरियामा मौसमी कामदार पठाउने भन्दै तालिम गराउने सेन्टरलाई फिर्ता गराइयो ३२ लाख

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
इलाम । दक्षिण कोरियामा मौसमी कामदार पठाउने भन्दै इलाममा सीपमूलक तालिम सञ्चालन गरेको केन्द्रले तालिमका लागि युवाबाट लिएको रकम फिर्ता गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार इलामको एसिई स्किल ट्रेनिङ सेन्टरले अवैधानिक रूपमा तालिम सञ्चालन गरेको भन्दै उजुरी आएपछि ३२ लाख रुपैयाँ फिर्ता गराइएको हो । ‘तालिम सञ्चालन गरेको तथा सेवाग्राहीबाट मनोमानी रूपमा रकम असुल गरेको भनी प्राप्त उजुरीका आधारमा हालसम्म ३१ जनाको पूरा रकम फिर्ता गराइएको छ,’ प्रशासनले भनेको छ, ‘बाँकी तीन जनाको आधा रकम गरी जम्मा ३२ लाख ३० हजार रुपैयाँ फिर्ता गराइएको छ ।’ इलाममा सेन्टरले करिब तीन सय जनाले यहाँ तालिम लिएका थिए । तर, छनोटमा परेका युवाबाट तालिमका लागि भन्दै जनही ९० हजार रुपैयाँभन्दा बढी लिइएको थियो ।...
आजको राशिफल : २०८० माघ १९ गते (शुक्रवार)

आजको राशिफल : २०८० माघ १९ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी सही निर्णय लिन सके थप सफलता र अवसर प्राप्त होला । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आफन्तसँग भेटघाट पनि हुन...
मधेसि भएकै कारण कोरियामा कम्पनी छोडे

मधेसि भएकै कारण कोरियामा कम्पनी छोडे

अन्तराष्ट्रिय, जानकारी, रचना, लेख, समाचार
अजय सोडारी:म दक्षिण कोरिया प्रवेश गरेकै दिन मेरो मानसपटलमा एउटै कुराको गुन्जायस भएको थियो,अझ भनौ मलाइ नै तोकेर भनिरहेका थिए यो नेपाल होइन,यहाँ जे पायो त्यहि गर्न मिल्दैन,यहाँ हरेक कुरा सिष्टम मा र नियममा चल्छ,यो नेपाल जस्तो होइन। सुरुवाती क्षणमा यस्तै थुप्रै क्रिया प्रतिक्रियाहरुको मैले सामाना गर्नुपरिरहेको थियो,केही घोषित त केहि अघोषित मान्छेहरु मलाइ जोडेर यस्तै थुप्रै कुरा लेखिरहेका थिए, भनिरहेका थिए,मानौ कि! नेपालमा केही पनि छैन,जे पनि गर्न मिल्छ,जे पनि भन्न मिल्छ,कानुन नै नभएको देश ,सिस्टम नै नभएको देश यस्तै यस्तै। मलाई एक तवरले खुसि पनि लागिरहेको थियोकि ,नेपाली दाजुभाइहरु सबै कुरा भएको देशमा आए यिनिहरुले पक्कै केही नयाँ सिक्छन,उता फेरि मलाई कताकता दुख पनि लागिरहेको थियोे नेपाल मा केही नभए जस्तो किन आफ्नो देशलाई यति तल्लो स्तरको दर्जा अथवा केही नभएको जस्तो भाष्य निर्माण गरिरहेका छन विद...
आजको राशिफल : २०८० माघ १८ गते (बिहीवार)

आजको राशिफल : २०८० माघ १८ गते (बिहीवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। अवसर प्राप्त भए पनि अरूको विचारमा सहमत बन्न नसक्दा काम रोकिन सक्छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)अनावश्यक धन तथा स्थाई सम्पती हानी हुन सक्छ । जिम्मेवारीले खर्च बढाउन सक्छ। अरूको समस्या सुल्झाउने प्रयास गर्दा आफैंलाई समस्या पर्न सक्छ। नियमित काम सम्पादन हुनेछन्। तर परिणाम अध्ययन नगरी लिइएको निर्णयले समस्या पर्न सक्छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अधी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो सम्भावना रहको छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)पुराना ऋण,रोग तथा शत्रुबाट छुट्कारा पाइने हुनाले मन प्रशन्न हुनेछ । आफन्तबाट हरेक...
आजको राशिफल : २०८० माघ १७ गते (बुधवार)

आजको राशिफल : २०८० माघ १७ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन् । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । व्यापारमा विशेष फाइदा हुनेछ ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्र...
सेन्ट बि रेमिट्या्सद्वारा डिसेम्बर इभेन्ट को बुल्लेट बाइक हस्तान्तरण तथा भने बमोजिम भुकम्पपिडितलाई  सहयोग

सेन्ट बि रेमिट्या्सद्वारा डिसेम्बर इभेन्ट को बुल्लेट बाइक हस्तान्तरण तथा भने बमोजिम भुकम्पपिडितलाई  सहयोग

अन्तराष्ट्रिय, जानकारी
दक्षिण कोरियाबाट सञ्चालित सेन्ट बि रेमिटेन्सले नेपालका भुकम्प पिडीतका लागी सहयोग रकम हस्तान्तरण गरेको छ । सेन्टबीले गत डिसेम्बरमा संचालन गरेको उपहार संगै समाजसेवा नामक मासिक योजनाबाट संकलित रकम भुकम्प पिडीतका लागी हस्तान्तरण गरेको हो । सेन्टबीमार्फत हुने हरेक कारोबारमा ५०० कोरियन वन अर्थात करिब ५० रुपैयाँ नेपाली बराबर कम्पनीको तर्फबाट सहयोग उपलब्ध गराउने घोषणा गरेको थियो । सोही अनुरुप संकलित रकम नेपाली राजदुतावास दक्षिण कोरिया मार्फत हस्तान्तरण गरेको हो । आइतवार एक कार्यक्रमका बिच उक्त रकम हस्तान्तरण गरिएको थियो । साथै डिसेम्बर योजना अन्तर्गतको बुलेट बाइक योजनाका बिजेता पेम्पा स्याङ्बो लाइ बाइक यसअघि नै हस्तान्तरण गरिएको छ । सेन्टबिले पछिल्लो समय आफ्नो सेवामा सुधार गर्नुका साथै ग्राहकमुखी बिभिन्न योजनाहरु सार्वजनिक गरेका कारण कोरियावासी नेपालीमाझ लोकप्रिय बन्दै गैरहेको छ ।...
आजको राशिफल : २०८० माघ १६ गते (मंगलबार)

आजको राशिफल : २०८० माघ १६ गते (मंगलबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । मङ्गल र शुभ कार्यमा सरिक भइनेछ । बजारको यात्रा पनि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । सफल यात्राको योग पनि छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला, तर साँझमा मन प्रसन्न रहला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शुभ कार्यमा सरिक भइनेछ । नयाँ बिजनेश प्लान बन्नेछ । आफन्तसँग भेटघाट पनि हुनेछ, तर यातायात व...
आजको राशिफल : २०८० माघ १५ गते (सोमवार)

आजको राशिफल : २०८० माघ १५ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,हा)परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइल...
आजको राशिफल : २०८० माघ १४ गते (आइतवार)

आजको राशिफल : २०८० माघ १४ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज अधुरो र नयाँ कार्यको थालनी हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान पनि मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, के, को, हा)लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शेयर बजार अथवा पुँजी बजारको लगानीले राम्रो लाभ मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । अरुको मन जित्न पनि सकिनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । वैदेशिक क्षेत्रको कार्य सफल हुनेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ । महिल...