Advertisement
Advertisement

सेन्ट बि रेमिट्या्सद्वारा डिसेम्बर इभेन्ट को बुल्लेट बाइक हस्तान्तरण तथा भने बमोजिम भुकम्पपिडितलाई  सहयोग

Advertisement
Advertisement

दक्षिण कोरियाबाट सञ्चालित सेन्ट बि रेमिटेन्सले नेपालका भुकम्प पिडीतका लागी सहयोग रकम हस्तान्तरण गरेको छ । सेन्टबीले गत डिसेम्बरमा संचालन गरेको उपहार संगै समाजसेवा नामक मासिक योजनाबाट संकलित रकम भुकम्प पिडीतका लागी हस्तान्तरण गरेको हो ।

सेन्टबीमार्फत हुने हरेक कारोबारमा ५०० कोरियन वन अर्थात करिब ५० रुपैयाँ नेपाली बराबर कम्पनीको तर्फबाट सहयोग उपलब्ध गराउने घोषणा गरेको थियो । सोही अनुरुप संकलित रकम नेपाली राजदुतावास दक्षिण कोरिया मार्फत हस्तान्तरण गरेको हो । आइतवार एक कार्यक्रमका बिच उक्त रकम हस्तान्तरण गरिएको थियो ।

साथै डिसेम्बर योजना अन्तर्गतको बुलेट बाइक योजनाका बिजेता पेम्पा स्याङ्बो लाइ बाइक यसअघि नै हस्तान्तरण गरिएको छ । सेन्टबिले पछिल्लो समय आफ्नो सेवामा सुधार गर्नुका साथै ग्राहकमुखी बिभिन्न योजनाहरु सार्वजनिक गरेका कारण कोरियावासी नेपालीमाझ लोकप्रिय बन्दै गैरहेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×