आधिकारिकताको दाबी गर्दै आरके शर्मा समूहले दियो परराष्ट्रमा निवेदन
काठमाडौं, १० कात्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिकताको दाबी गर्दैै आरके शर्माले नेतृत्वको समूहले परराष्ट्र मन्त्रालयमा निवेदन दिएको छ । अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाधली भएको भन्दै बहुसंख्यक समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो । सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेश गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरु आधिकारिक रहेको दाबी गरेको हो । उक्त निवेदन परराष्ट्रमा ११२३ नम्बरमा दर्ता गरिएको छ ।
परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्षमा शर्मा, महासचिवमा बुद्धि सुवेदीसहित पदाधिकारीहरुको नामावली पेश गरिएको छ ।आधिकारिकताको दाबी गर्दै निवेदन दर्ता भए पनि यस विषयमा पछि निर्णय हुने मन्त्रालयले जनाएको छ ।निर्वाचन मत परिणाम सार्वजनिक हुँदा काठमाडौंबाटै मतदान गरेक...
१० कार्तिक २०८०, शुक्रबार ०२:००१० कार्तिक २०८०, शुक्रबार ०२:००१० कार्तिक २०८०, शुक्रबार ०२:०० by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज निर्णय कार्यान्वयन हुन नसक्लान् । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विपरित वर्गबाट विशेष सहयोग मिल्ला । पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । नयाँ योजना पनि अघि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति नै हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग ...
९ कार्तिक २०८०, बिहीबार १३:३२९ कार्तिक २०८०, बिहीबार १३:३२९ कार्तिक २०८०, बिहीबार १३:३२ by विशाल श्रेष्ठNo Comments
"पशुपति प्रसाद २" भष्मे डन इक्सान सहरमा अक्टोबर २९ मा प्रदर्शन हुने तयारी सम्पुर्ण पुरा
विशाल श्रेष्ठ/दक्षिण कोरिया: नेपालमा कार्तिक ३ गते(अक्टोबर २०) बाट सार्वजनिक प्रदर्शनमा आएको ‘पशुपति प्रसाद २ : भस्मे डन’ दक्षिण कोरियाको इक्सान सहरमा २९ तारिख प्रदर्शन हुने पक्का भएको छ। विश्वभर सार्वजनिक प्रदर्शन भएर राम्रो समिक्षा बटुलिरहेको चलचित्र इक्सान समाजले "सस्थाको कोष प्रवर्द्धन तथा विकासको लागि" प्रदर्शनी कार्यक्रम गर्ने भएको छ।
इक्सान सहरको 익산시 국민생활관 मा पहिलो शो- ११ः००, दोश्रो शो-२ः००हुने फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय छ । ‘पशुपति प्रसाद’ को सिक्वेलको रूपमा निर्माण भएको यो फिल्मले पशुपति प्रसादको मृत्युपश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न सङ्घर्षरत भस्मे डनको जीव...
९ कार्तिक २०८०, बिहीबार १३:१७९ कार्तिक २०८०, बिहीबार १३:१७९ कार्तिक २०८०, बिहीबार १३:१७ by विशाल श्रेष्ठNo Comments
जसपाका नेता हरु द्वारा नेपाली राजदूतावास कोरियाको राजदुत संग भेटघाट
विशाल आवाज: UN को ESCAP भन्ने संस्थाको २२,२३,२४ मा सुवनमा भएको कार्यक्रममा भाग लिन आएका जसपा नेता तथा संसद प्रकाश अधिकारी र जसपा राजनीतिक समिति सदस्य-रमेस बाबु श्रेष्ठले २६ तारिकका दिन कोरिया प्रवास संगठन नेपाली समाज को विशेष पहलमा नेपाली राजदूतावास कोरियाको राजदुत डा.ज्योति प्याकुरेल ,मिनिस्टर कन्सुलर पुष्प राज भट्टराई,लेबरर कन्सुलर चन्द्र कला वलि संग राजदुतावास मा भेट वार्ता गरेको छ।
भेटमा कोरियामा श्रमिक हरूले भोग्नु परिरहेको दुख समस्या निराकरणको उपाय साथै नेपाल ध्वजा वाहक प्लेन नेपाल एयरलाइन्स लाई तत्काल सुचारू को निम्ति आवश्यक पहलको निम्ति छलफल भएको हो।कोरियाबाट अधिकांश अवैधानिक रूपमा हुन्डी कारोबार न्युनिकरण गरि नेपालीलाई ठगिन बाट बचाउन साथै राष्ट्र लाई भैरहेको राजस्व घाटा न्युनिकरणको उपायहरू बारे समेत छलफल...
९ कार्तिक २०८०, बिहीबार १२:५८९ कार्तिक २०८०, बिहीबार १२:५८९ कार्तिक २०८०, बिहीबार १२:५८ by विशाल श्रेष्ठNo Comments
नोनसान नेपाली एकता समाजले अक्टोबर २८ मा बडा दशै टिका ग्रहण तथा शुभकामना आदानप्रदान साथमा सांगितिक साँझ गर्ने सम्पुर्ण तयारी पुरा
विशाल आवाज:नोनसान नेपाली एकता समाजले अक्टोबर २८ मा बिजयादशमीको अवशरमा टिका ग्रहण तथा शुभकामना आदानप्रदान ,डिजे रमेशको साथमा हुने सांगितिक साँझको तयारी पुरा भएको छ।
विजया दशमीको अवसर पारेर नोन्सान नेपाली एकता समाज दक्षिण कोरियाद्धारा सेल्टर स्थापन गर्ने उदेश्यका साथ अक्टोबर २८ तारिख शनिबार हुन गइरहेको कार्यक्रम मा सेलरोटी,अचार,खसिको मासु,चिउरा,र ड्रिङ्स रहनेछ। कार्यक्रम मा सहभागि हुनको लागि सहभागी शुल्क ३०,००० वन तिर्नुपर्नेछ भने यदि कार्यक्रममा कोही नाच्ने ,गाउने, गजल-कबिता प्रस्तुत गर्न चाहनुहुने हरूको लागि पनि कला प्रस्तुत गर्ने प्लाटफर्म समेत रहेको छ।
ADVERTISEMENT/DIMAG KHARAB KOREA
गत महिना छुसक डान्स पार्टी गरेको हलमा बेलुकि ५ बजेदेखि ३ बजे स...
९ कार्तिक २०८०, बिहीबार ०९:१५९ कार्तिक २०८०, बिहीबार ०९:१५९ कार्तिक २०८०, बिहीबार ०९:१५ by विशाल श्रेष्ठNo Comments
कार्यक्रमको लागी भन्दै दूतावासले माग्यो आर्थिक सहयोग
नेपाली राजदुतावास दक्षिण कोरियाले कोरियामा सक्रिय विभिन्न संघ संस्थाहरुलाइ सहयोग रकम माग गर्दै पत्र लेखेको छ ।
कोरियामा सक्रिय ९ वटा मुख्य संस्थाहरुलाइ सयुक्त रुपमा सम्बोधन गरी लेखिएको पत्रमा पैतिस लाख कोरियन वन सहयोग उपलब्ध गराउन अनुरोध गरिएको छ ।
यो सहयोग रकम दुतावासले यही अक्टोबर २८ मा गर्न लागेको नेपाल कोरिया सांस्कृतिक आदान प्रदान कार्यक्रमका लागी आवश्यक भएको व्यहोरा पत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रम हुने दिन भन्दा २ दिन अगाडी मात्रै सहयोग रकम माग गरी पत्र लेखिएपछी दुतावासको चौतर्फी आलोचना भैरहेको छ, यसै सन्दर्भमा हामीले दुतावासका मिनिस्टर काउन्सलर पुष्पराज भट्टराइलाइ टेलिफोन सम्पर्क गरी यो पत्र किन काट्नुपरेको हो र कार्यक्रम हुने दिन भन्दा दुइ दिन अगाडी मात्रै सहयोग रकम माग गरी पत्र लेख्नुपर्ने त्यस्तो के आइलाग्यो...
९ कार्तिक २०८०, बिहीबार ०६:२२९ कार्तिक २०८०, बिहीबार ०६:२२९ कार्तिक २०८०, बिहीबार ०६:२२ by विशाल श्रेष्ठNo Comments
तामाङ घेदुङ दक्षिण कोरियाको गोतोजी छोर्तोजी"(बुझौँ र जागौँ) को दोश्रो श्रृङ्खलामा प्राध्यापक डा. मुक्त सिं तामाङ आउने
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सञ्चालन गरिरहेको मासिक कार्यक्रम "गोतोजी छोर्तोजी"(बुझौँ र जागौँ) को दोश्रो श्रृङ्खलामा यस पटक त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र विभागका प्राध्यापक डा. मुक्त सिं तामाङ आउने भएको छ। कार्यक्रम अङ्ग्रेजी महिनाको अन्तिम शनिबार हुदै आएको छ।
तामाङ, भाषा, धर्म, संस्कार, संस्कृति, इतिहास र साहित्य बारे तामाङ र गैरतामाङ सबैलाई बुझ्न र बुझाउने उदेश्यले सञ्चालन गरिएको कार्यक्रममा यस पटक इतिहास सम्बन्धी अन्तरक्रिया हुने भएको छ। तामाङहरुको आदिम थलो बिषयमा मानवशास्त्री डा. तामाङले आफ्नो चालिस मिनेटको प्रस्तुति दिनु हुनेछ। त्यसपश्चात् अन्तरक्रिया कार्यक्रम हुने कुरा कार्यक्रम सञ्चालक एल बी रुम्बाले जानकारी दिएको छ।
डा. मुक्त सिं तामाङले संयु...
९ कार्तिक २०८०, बिहीबार ०१:५३९ कार्तिक २०८०, बिहीबार ०१:५३९ कार्तिक २०८०, बिहीबार ०१:५३ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ, तर सरकारी निकायबाट सहयोग मिल्नेछ । साँझमा रमाइलो यात्रा पनि हुन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नसोचेको ठाउँबाट धनागम हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । पुनर्मिलनको योग रहेको छ । सफल यात्रा पनि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ, तर...
८ कार्तिक २०८०, बुधबार ०१:५३८ कार्तिक २०८०, बुधबार ०१:५३८ कार्तिक २०८०, बुधबार ०१:५३ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन पनि सुखमय नै रहला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । वैदेशिक कार्य पनि राम्रो हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज वि...
७ कार्तिक २०८०, मंगलवार ०१:२८७ कार्तिक २०८०, मंगलवार ०१:२८७ कार्तिक २०८०, मंगलवार ०१:२८ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह पनि रहला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर पनि सुन्न पाउनु हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज सांस्कृतिक कार्यमा मन जानेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम...