Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

“पशुपति प्रसाद २” भष्मे डन इक्सान सहरमा अक्टोबर २९ मा प्रदर्शन हुने तयारी सम्पुर्ण पुरा

“पशुपति प्रसाद २” भष्मे डन इक्सान सहरमा अक्टोबर २९ मा प्रदर्शन हुने तयारी सम्पुर्ण पुरा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी
"पशुपति प्रसाद २" भष्मे डन इक्सान सहरमा अक्टोबर २९ मा प्रदर्शन हुने तयारी सम्पुर्ण पुरा विशाल श्रेष्ठ/दक्षिण कोरिया: नेपालमा कार्तिक ३ गते(अक्टोबर २०) बाट सार्वजनिक प्रदर्शनमा आएको ‘पशुपति प्रसाद २ : भस्मे डन’ दक्षिण कोरियाको इक्सान सहरमा २९ तारिख प्रदर्शन हुने पक्का भएको छ। विश्वभर सार्वजनिक प्रदर्शन भएर राम्रो समिक्षा बटुलिरहेको चलचित्र इक्सान समाजले "सस्थाको कोष प्रवर्द्धन तथा विकासको लागि" प्रदर्शनी कार्यक्रम गर्ने भएको छ।   इक्सान सहरको 익산시 국민생활관 मा पहिलो शो- ११ः००, दोश्रो शो-२ः००हुने फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय छ । ‘पशुपति प्रसाद’ को सिक्वेलको रूपमा निर्माण भएको यो फिल्मले पशुपति प्रसादको मृत्युपश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न सङ्घर्षरत भस्मे डनको जीव...
जसपाका नेता हरु द्वारा नेपाली राजदूतावास कोरियाको राजदुत संग भेटघाट

जसपाका नेता हरु द्वारा नेपाली राजदूतावास कोरियाको राजदुत संग भेटघाट

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3
जसपाका नेता हरु द्वारा नेपाली राजदूतावास कोरियाको राजदुत संग भेटघाट विशाल आवाज: UN को ESCAP भन्ने संस्थाको २२,२३,२४ मा सुवनमा भएको कार्यक्रममा भाग लिन आएका जसपा नेता तथा संसद प्रकाश अधिकारी र जसपा राजनीतिक समिति सदस्य-रमेस बाबु श्रेष्ठले २६ तारिकका दिन कोरिया प्रवास संगठन नेपाली समाज को विशेष पहलमा नेपाली राजदूतावास कोरियाको राजदुत डा.ज्योति प्याकुरेल ,मिनिस्टर कन्सुलर पुष्प राज भट्टराई,लेबरर कन्सुलर चन्द्र कला वलि संग राजदुतावास मा भेट वार्ता गरेको छ। भेटमा कोरियामा श्रमिक हरूले भोग्नु परिरहेको दुख समस्या निराकरणको उपाय साथै नेपाल ध्वजा वाहक प्लेन नेपाल एयरलाइन्स लाई तत्काल सुचारू को निम्ति आवश्यक पहलको निम्ति छलफल भएको हो।कोरियाबाट अधिकांश अवैधानिक रूपमा हुन्डी कारोबार न्युनिकरण गरि नेपालीलाई ठगिन बाट बचाउन साथै राष्ट्र लाई भैरहेको राजस्व घाटा न्युनिकरणको उपायहरू बारे समेत छलफल...
नोनसान नेपाली एकता समाजले अक्टोबर २८ मा बडा दशै टिका ग्रहण तथा शुभकामना आदानप्रदान साथमा सांगितिक साँझ‌ गर्ने सम्पुर्ण तयारी पुरा

नोनसान नेपाली एकता समाजले अक्टोबर २८ मा बडा दशै टिका ग्रहण तथा शुभकामना आदानप्रदान साथमा सांगितिक साँझ‌ गर्ने सम्पुर्ण तयारी पुरा

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय
नोनसान नेपाली एकता समाजले अक्टोबर २८ मा बडा दशै टिका ग्रहण तथा शुभकामना आदानप्रदान साथमा सांगितिक साँझ‌ गर्ने सम्पुर्ण तयारी पुरा विशाल आवाज:नोनसान नेपाली एकता समाजले अक्टोबर २८ मा बिजयादशमीको अवशरमा टिका ग्रहण तथा शुभकामना आदानप्रदान ,डिजे रमेशको साथमा हुने सांगितिक साँझ‌को तयारी पुरा भएको छ। विजया दशमीको अवसर पारेर नोन्सान नेपाली एकता समाज दक्षिण कोरियाद्धारा सेल्टर स्थापन गर्ने उदेश्यका साथ अक्टोबर २८ तारिख शनिबार हुन गइरहेको कार्यक्रम मा सेलरोटी,अचार,खसिको मासु,चिउरा,र ड्रिङ्स रहनेछ। कार्यक्रम मा सहभागि हुनको लागि सहभागी शुल्क ३०,००० वन तिर्नुपर्नेछ भने यदि कार्यक्रममा कोही नाच्ने ,गाउने, गजल-कबिता प्रस्तुत गर्न चाहनुहुने हरूको लागि पनि कला प्रस्तुत गर्ने प्लाटफर्म समेत रहेको छ। ADVERTISEMENT/DIMAG KHARAB KOREA  गत महिना छुसक डान्स पार्टी गरेको हलमा बेलुकि ५ बजेदेखि ३ बजे स...
कार्यक्रमको  लागी भन्दै दूतावासले माग्यो आर्थिक सहयोग

कार्यक्रमको लागी भन्दै दूतावासले माग्यो आर्थिक सहयोग

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय
कार्यक्रमको  लागी भन्दै दूतावासले माग्यो आर्थिक सहयोग  नेपाली राजदुतावास दक्षिण कोरियाले कोरियामा सक्रिय विभिन्न संघ संस्थाहरुलाइ सहयोग रकम माग गर्दै पत्र लेखेको छ । कोरियामा सक्रिय ९ वटा मुख्य संस्थाहरुलाइ सयुक्त रुपमा सम्बोधन गरी लेखिएको पत्रमा पैतिस लाख कोरियन वन सहयोग उपलब्ध गराउन अनुरोध गरिएको छ । यो सहयोग रकम दुतावासले यही अक्टोबर २८ मा गर्न लागेको नेपाल कोरिया सांस्कृतिक आदान प्रदान कार्यक्रमका लागी आवश्यक भएको व्यहोरा पत्रमा उल्लेख गरिएको छ । कार्यक्रम हुने दिन भन्दा २ दिन अगाडी मात्रै सहयोग रकम माग गरी पत्र लेखिएपछी दुतावासको चौतर्फी आलोचना भैरहेको छ, यसै सन्दर्भमा हामीले दुतावासका मिनिस्टर काउन्सलर पुष्पराज भट्टराइलाइ टेलिफोन सम्पर्क गरी यो पत्र किन काट्नुपरेको हो र कार्यक्रम हुने दिन भन्दा दुइ दिन अगाडी मात्रै सहयोग रकम माग गरी पत्र लेख्नुपर्ने त्यस्तो के आइलाग्यो...
तामाङ घेदुङ दक्षिण कोरियाको गोतोजी छोर्तोजी”(बुझौँ र जागौँ) को दोश्रो श्रृङ्खलामा प्राध्यापक डा. मुक्त सिं तामाङ आउने

तामाङ घेदुङ दक्षिण कोरियाको गोतोजी छोर्तोजी”(बुझौँ र जागौँ) को दोश्रो श्रृङ्खलामा प्राध्यापक डा. मुक्त सिं तामाङ आउने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय
तामाङ घेदुङ दक्षिण कोरियाको गोतोजी छोर्तोजी"(बुझौँ र जागौँ) को दोश्रो श्रृङ्खलामा प्राध्यापक डा. मुक्त सिं तामाङ आउने नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सञ्चालन गरिरहेको मासिक कार्यक्रम "गोतोजी छोर्तोजी"(बुझौँ र जागौँ) को दोश्रो श्रृङ्खलामा यस पटक त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र विभागका प्राध्यापक डा. मुक्त सिं तामाङ आउने भएको छ। कार्यक्रम अङ्ग्रेजी महिनाको अन्तिम शनिबार हुदै आएको छ। तामाङ, भाषा, धर्म, संस्कार, संस्कृति, इतिहास र साहित्य बारे तामाङ र गैरतामाङ सबैलाई बुझ्न र बुझाउने उदेश्यले सञ्चालन गरिएको कार्यक्रममा यस पटक इतिहास सम्बन्धी अन्तरक्रिया हुने भएको छ। तामाङहरुको आदिम थलो बिषयमा मानवशास्त्री डा. तामाङले आफ्नो चालिस मिनेटको प्रस्तुति दिनु हुनेछ। त्यसपश्चात् अन्तरक्रिया कार्यक्रम हुने कुरा कार्यक्रम सञ्चालक एल बी रुम्बाले जानकारी दिएको छ। डा. मुक्त सिं तामाङले संयु...
आजको राशिफल : २०८० कार्तिक ०९ गते (बिहिबार)

आजको राशिफल : २०८० कार्तिक ०९ गते (बिहिबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ, तर सरकारी निकायबाट सहयोग मिल्नेछ । साँझमा रमाइलो यात्रा पनि हुन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नसोचेको ठाउँबाट धनागम हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । पुनर्मिलनको योग रहेको छ । सफल यात्रा पनि हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ, तर...
आजको राशिफल : २०८० कार्तिक ०८ गते (बुधवार)

आजको राशिफल : २०८० कार्तिक ०८ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन पनि सुखमय नै रहला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । वैदेशिक कार्य पनि राम्रो हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाइएला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज वि...
आजको राशिफल : २०८० कार्तिक ०७ गते (मंगलवार)

आजको राशिफल : २०८० कार्तिक ०७ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह पनि रहला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर पनि सुन्न पाउनु हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज सांस्कृतिक कार्यमा मन जानेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम...
आजको राशिफल : २०८० कार्तिक ०६ गते (सोमवार)

आजको राशिफल : २०८० कार्तिक ०६ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज शुभ यात्राको योग छ । नयाँ कमको थालनी हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति पनि हात पर्ला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा वा कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला । कामहरू बिग्रने तथा आफन्तसँग मनमुटाब हुन सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्ग बाट विशेष ...
आजको राशिफल : २०८० कार्तिक ०५ गते (आइतवार)

आजको राशिफल : २०८० कार्तिक ०५ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्ला । आत्मिक सन्तुष्टि पनि मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । छोटो यात्रा पनि हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नसक्छ । शत्रुपक्ष हावी हुन सक्छन् । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज रहस्यात्मक विषय र अनुसन्धानात्मक कार्यमा जग्ने छ। सहयोगी हाट अघि बढ्नेछन् । आफन्तको साथ र सहयोग पनि मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज अकस्मात् सफलता पाइन सकिन्छ तर अपमानको सम्भावना रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुन...