Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो ‘दिमाग खराब’

युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो ‘दिमाग खराब’

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय
  ‘युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो ‘दिमाग खराब’ काठमाडौं – आगामी शुक्रबार अर्थात् कात्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित सिनेमा ‘दिमाग खराब’ सेन्सर पास भएको छ । आइतबार सिनेमाले केन्दीय जाँस पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सस सर्टिफिकेट पाएको हो । सेन्सरमा सिनेमा हेरेका पदाधिकारीले सिनेमा उत्कृष्ट बनेको भन्दै तारिफ गरेका छन् । सेन्सर पदाधिकारीले हाम्रो सिनेमालाई देशको समसामायिक कथामा उत्कृष्ट सिनेमा निर्माण गर्नु भएको रहेछ भनेर तारिफ गर्नु भयो निर्माता रौनक विक्रम कडेलले बताए । निर्देशक निश्चल बस्नेतले ६ वर्षपछि निर्देशन गरेको सिनेमा भएकोले पनि सिनेमा दर्शकमाझ प्रतिक्षामा छ । सिनेमाले युनिभर्सल सर्टिफिकट पाएसँगै सवै उमेर समुहका दर्शकले सिनेमा सजिलै हेर्न पाउने भएका छन् । निर्माण टिमले सिनेमाको प्रचार प्रसारमा कुनै कसर बाँकी राखेको छैन् । व्य...
आजको राशिफल : २०८० कार्तिक २० गते (सोमवार)

आजको राशिफल : २०८० कार्तिक २० गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । शेयर बजारको क्षेत्रमा प्रगति हुनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज चिन्ता हटेर मन हलुका हुनेछ । आकस्मिक उपहार प्राप्त हुनसक्छ, तर व्यक्तिगत खुसीका लागि किनमेल र धन खर्च बढ्न पनि सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी ...
आजको राशिफल : २०८० कार्तिक १९ गते (आइतवार)

आजको राशिफल : २०८० कार्तिक १९ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला, तर साँझमा सहयोग मिल्ने र मन प्रसन्न रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिएला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज काममा सफलता मिल्नेछ भने मनमा भएको बोझ हट्नेछ । अरूले सापटी लगेको रकम फिर्ता पाइनेछ । मानसम्मानसमेत प्राप्त हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । सद्विचारले अभिप्रेरितहुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु ह...
पोखरा माहानगरको टिम सङ्ग कास्की परिवार दक्षिण कोरियाले भेटघाट साथै परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा माहानगरको टिम सङ्ग कास्की परिवार दक्षिण कोरियाले भेटघाट साथै परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय
  पोखराको हरित यातायात प्रणाली विकास परियोजनाको लागि कोरियन सरकारको निमन्त्रणामा दक्षिण कोरिया आउनु भएको माहानगरको टोलि सङ्ग कास्की परिवार दक्षिण कोरियाले भेटघाट साथै परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा माहानगरको तर्फबाट प्रशासकीय अधिकृत श्याम कृष्ण थापाले भ्रमणको उदेश्य र माहानगरले पोखराको यातायात व्यवस्थापनमा कोरियालि सरकारको सहकार्य बारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा पोखरा माहानगर पालिकाका प्रशासकीय अधिकृत श्याम कृष्ण थापा, पोखरा माहानगरपालिका १६ का अध्यक्ष साथै यातायात समिती उपाध्यक्ष अमृत तिमिल्सिना , इन्जिनियर सुदिप दवाडी साथै लेखा अधिकृत अर्जुन बराल सहभागी हुनुहुन्थ्यो । साथै कास्की परिवार बाट अध्यक्ष सन्तोष पौडेल , संरक्षक प्रबिण गिरि , बरिस्ठ सल्लाहकार आरती ह्याल्मो , कास्की परिवार सातौं कार्यसमिति सल्लाहकार लक्ष्मी गुरुङ, माहासचिव अशोक कुमार थ...
आजको राशिफल : २०८० कार्तिक १८ गते शनिवार

आजको राशिफल : २०८० कार्तिक १८ गते शनिवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अनावश्यक ठाउँमा धन खर्च होला । आत्मघाती काम गर्न पुगिएला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मान सम्मान बढ्नुका साथै शरीर पनि स्वस्थ नै रहनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)अनावश्यक यात्रा हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा ...
आशिफलाई ‘दिमाग खराब म्यान अफ द म्याच र बेस्ट सर्ट्स अफ द डे’, सोमपाललाई ‘माइलस्टोन अफ द डे’को पुरस्कार

आशिफलाई ‘दिमाग खराब म्यान अफ द म्याच र बेस्ट सर्ट्स अफ द डे’, सोमपाललाई ‘माइलस्टोन अफ द डे’को पुरस्कार

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3
  आशिफलाई ‘दिमाग खराब म्यान अफ द म्याच र बेस्ट सर्ट्स अफ द डे’, सोमपाललाई ‘माइलस्टोन अफ द डे’को पुरस्कार  काठमाडौं – आगामी टिट्वान्टी क्रिकेट विश्वकपको अभुतपूर्व यात्रामा प्रवेश गर्न सफल नेपाली टोलीका लागि उच्च स्तरीय प्रदर्शन गरेका खेलाडीलाई निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’ निर्माण पक्षले आफ्नो पूर्व घोषित नगद पुरस्कार प्रदान गरेको छ । युएईसँगको म्याचमा ‘दिमाग खराब म्यान अफ द म्याच’ र ‘बेस्ट सर्ट्स अफ द डे’का लागि आशिफ शेखलाई नगद पुरस्कार प्रदान गरेको छ । यी दुई शीर्षकमा शेखले क्रमशः ५० तथा १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । उनलाई ‘म्यान अफ द म्याच’को पुरस्कार सिनेमाका प्रमुख अभिनेता खगेन्द्र लामिछाने तथा सुमन कार्कीले प्रदान गरे भने अभिनेत्री स्वस्तिमा खड्का बेस्ट सर्ट्स अफ ट डेको पुरस्कार प्रदान गरिन् । यस्तै अभिनेत्री सुपुष्पा भट्टले २५ हजार न...
आजको राशिफल : २०८० कार्तिक १७ गते (शुक्रवार)

आजको राशिफल : २०८० कार्तिक १७ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो र रोमाञ्चक यात्रा पनि होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज आफन्तसँग भेटघाट हुने र सहयोग पाइनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुचि पनि बढ्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)स्वास्थ्यले साथ नदिन पनि सक्छ । खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज नयाँ काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज आस्था बढेर जाने समय छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । शत्रु पनि क्षय ह...
आजको राशिफल : २०८० कार्तिक १६ गते (बिहीवार)

आजको राशिफल : २०८० कार्तिक १६ गते (बिहीवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)बोलिको प्रभावले नसोचेको कामहरु हुनेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ । साथिभाई तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारि साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग ...
“पशुपति प्रसाद २” भष्मे डन मोक्पो सहरमा नोभेम्बर १२ मा प्रदर्शन हुने पक्का

“पशुपति प्रसाद २” भष्मे डन मोक्पो सहरमा नोभेम्बर १२ मा प्रदर्शन हुने पक्का

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय
"पशुपति प्रसाद २" भष्मे डन मोक्पो सहरमा नोभेम्बर १२ मा प्रदर्शन हुने पक्का विशाल श्रेष्ठ/दक्षिण कोरिया: नेपालमा कार्तिक ३ गते(अक्टोबर २०) बाट सार्वजनिक प्रदर्शनमा आएको ‘पशुपति प्रसाद २ : भस्मे डन’ दक्षिण कोरियाको मोक्पो सहरमा नोभेम्बर १२ तारिख प्रदर्शन हुने पक्का भएको छ। विश्वभर सार्वजनिक प्रदर्शन भएर राम्रो समिक्षा बटुलिरहेको चलचित्र मोक्पो साम्हो साझा चौतारी ले "सस्थाको खेलकुद विकासको कोष प्रवर्द्धन तथा विकासको लागि" प्रदर्शनी कार्यक्रम गर्ने भएको छ।  मोक्पो सहरको samho-eup office seobu Branch Hyundai samho (한마음 회관) मा 12 बजे प्रदर्शन हुने फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय छ । ‘पशुपति प्रसाद’ को सिक्वेलको रूपमा निर्माण भएको यो फिल्मले पशुपति प्रसादको मृत्युपश्चात् पशुपति क्षेत्रमा आफ्...
आजको राशिफल : २०८० कार्तिक १५ गते (बुधवार)

आजको राशिफल : २०८० कार्तिक १५ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम...