मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक कार्यक्षेत्रमा तपाईंको आलोचना गर्नेहरू सक्रिय हुनेछन् । समस्या समाधानका लागि चालिएका कदमहरू निरर्थक हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । मित्रताको बन्धन कसिनुका साथै सुखमा रमाउने समय छ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्न सक्छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । ज...
१७ भाद्र २०८०, आईतवार ००:५८१७ भाद्र २०८०, आईतवार ००:५८१७ भाद्र २०८०, आईतवार ००:५८ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । लेनदेनमा सजगता अपनाउनु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा वृद्धि पनि होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथिको सेवा होला । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)कार्यमा सफलता पाइनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र ...
१६ भाद्र २०८०, शनिबार ११:५३१६ भाद्र २०८०, शनिबार ११:५३१६ भाद्र २०८०, शनिबार ११:५३ by विशाल श्रेष्ठNo Comments
एउटा लिंक क्लिक गर्दा ३८ करोड वन गायब
दक्षिण कोरियामा हालसालै एउटा यस्तो घटना भएको छ जस्ले गर्दा एकजना व्यक्तिको जिवनभर बचाएर राखेको रकम सबै गायब भयो । अगस्ट २४ तारिक बेलुकी चार बजे उक्त व्यक्तिको मोबाइलमा म्यासेज आयो, लेखिएको थियो, कुरियर ठेगाना गलत भएको छ सच्चाउनका लागी यो लिंक क्लिक गर्नुहोला । त्यो म्यासेज पाएपछी उनले तुरुन्तै उक्त लिंक क्लिक गरे, क्लिक गर्ने वित्तिकै मोबाइलले काम गर्न छोड्यो । त्यस्को ८ घन्टा पछी थाहा भयो, उनको खातमा रहेको ३८३ मिलियन वन अर्थात नेपाली करिब तिन करोड असी लाख रुपैयाँ गायब भयो । यो घटना बुसानको भएकाले उनले बुसानको सासाङ प्रहरी चौकीमा उजुरी दिएका छन् । उजुरीकर्ताको बयानको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पिडीतले रकम ट्रान्सफर गर्दा ओटीपी आउनुपर्नेमा त्यो पनि नआइ रकम ट्रान्सफर भएकोमा अचम्मित भएको र आफ्नो जिवनभर बचत गरेको पैसा एकै लिंक क्लिक ...
१६ भाद्र २०८०, शनिबार ०९:५४१६ भाद्र २०८०, शनिबार ०९:५४१६ भाद्र २०८०, शनिबार ०९:५४ by विशाल श्रेष्ठNo Comments
छुसकको सेप्टेम्बर ३० मा हुने"इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" को भेन्यु सार्वजनिक संगै कार्यक्रमको तयारी लगभग पूरा
विशाल श्रेष्ठ/दक्षिण कोरिया: इलामेली समाज दक्षिण कोरियाले कोरियन पर्व छुसकको अवसरमा छुसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिख शनिबार नेपालका चर्चित राष्ट्रिय कलाकारुको साथमा जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ आयोजना गर्न लागिएको"इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" को प्रोग्राम हल पब्लिक गरे संगै कार्यक्रमको लगभग तयारी पुरा भएको छ।
नवीनतम ध्वनि उपकरणहरु तथा आकर्षक लाईटिङ प्रणाली जडान भएको, जति नाचे पनि जति उफ्रे चिच्याए पनि गर्मी नहुने, पसिना नआउने,फुल_टाईम_Ac_भएको, गलियो थाकियो भने आरामका साथ ढल्केर बस्न मिल्ने आरामदायी सिट भएको सुबिधा_सम्पन्न_अत्याधुनिक_हल मा कार्यक्रम हुने भएको हो।
-१० जनाको ग्रुपमा आउने दर्सकहरु लाइ प्रोत्साहन स्वरूप १ टिकेट फ...
१६ भाद्र २०८०, शनिबार ०३:५७१६ भाद्र २०८०, शनिबार ०३:५७१६ भाद्र २०८०, शनिबार ०३:५७ by विशाल श्रेष्ठNo Comments
परराष्ट्रको निर्देशन विपरीत एनआरएनए कोरियामा गतिविधि, विवाद समाधान भएन
कोरिया। गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियामा परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार गतिविधि नभएको पाइएको छ । जसका कारण निर्वाचनका बेलादेखि चलेको विवाद अझै साम्य हुन सकेको छैन ।
निर्वाचनमा पञ्जीकृत सदस्यताका विषयमा उजुरी परेपछि परराष्ट्र मन्त्रालयले गत साउन १२ गते नै एनआरएनए केन्द्रीय कार्यालयलाई पत्राचार गरेको थियो ।
पत्रमा संघको राष्ट्रिय अधिवेशन तथा राष्ट्रिय समन्वय परिषद्को निर्वाचनका सन्दर्भमा नेपाली दूतावास दक्षिण कोरियामार्फत निवेदन प्राप्त भएको उल्लेख थियो ।
पत्रमा गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०६४ मा भएको व्यवस्था स्मरण गराउँदै भनिएको छ, ‘विदेशमा बस्ने नेपाली नागरिक भन्नाले सार्कको सदस्य मुलुकमा बसोबास गरेको, नेपाल सरकारबाट खटिई विदेशस्थित कूटनैतिक नियोग वा महावाणिज्य दूतावास बहाल रहे...
१६ भाद्र २०८०, शनिबार ०२:५२१६ भाद्र २०८०, शनिबार ०२:५२१६ भाद्र २०८०, शनिबार ०२:५२ by विशाल श्रेष्ठNo Comments
जिकेएस(GKS) कोरियाले कृषि क्षेत्रमा कार्यरत नेपालीहरुलाई प्रमाणपत्र सहित AirPods pro Token of love(First Copy ) रुपमा प्रदान गर्ने ॥
लामो समय देखि दक्षीण . कोरियामा समाजसेवा,खेलजगत,ईभेन्ट कम्पनि,कानुनि परामर्शका साथै नेपालि समुदायको एक साथिको रुपमा स्थापित जिकेएस (GKS) कोरियाले यसपटक पनि अझ पृथक सोचका साथ दक्षिण कोरियामा कृषि क्षेत्रमा कार्यरत नेपालीहरुलाई प्रमाणपत्र सहित AirPods Pro 1st copy Token of love का रुपमा प्रदान गर्ने जानकारि दिएको छ । जसअन्तर्गत कृषि क्षेत्रमा कार्यरत नेपालिहरुले आफ्नो कम्पनिमा काम गर्न सकिने नेपालि संख्या कम्तिमा एक जनाको लागि खालि रहेको कुरा जिकेयस(GKS) कोरिया लाई जानकारि गरांउनु पर्नेछ ।
यो कन्सेप्ट कसरि राख्नुभयो भन्ने प्रश्नमा जिकेयस(GKS) कोरियाका प्रवन्धक निर्देशक प्रशान्त राज बानियां यस्तो भन्छन् जिकेयस(GKS) को कोरियाभर रहेको अधिकांश कम्पनि,सेल्टर...
१६ भाद्र २०८०, शनिबार ०२:१९१६ भाद्र २०८०, शनिबार ०२:१९१६ भाद्र २०८०, शनिबार ०२:१९ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला, तर साँझमा मन प्रसन्न रहला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । वशिष्ठ व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सफल यात्राको योग पनि छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज दैनिक कार्यमा सफलता पाइनेछ । राजनैतिक, सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेमसम्बन्धका लागि पनि श्रेष्ठ समय रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका ला...
१५ भाद्र २०८०, शुक्रबार १२:२३१५ भाद्र २०८०, शुक्रबार १२:२३१५ भाद्र २०८०, शुक्रबार १२:२३ by विशाल श्रेष्ठNo Comments
कोरियाले २०२७ सम्म ३ लाख विद्यार्थी भित्राउने
दक्षिण कोरियाले सन् २०२७ सम्ममा तिन लाख विदेशी विद्यार्थी भित्राउने लक्ष्यसहितको योजना सार्वजनिक गरेको छ । यहाँका विश्वविद्यालयहरुमा घट्दो घरेलु विद्यार्थीको समस्या सम्बोधन गर्न यस्तो योजना अघि सारेको हो ।
कोरियाली शिक्षा मन्त्री इ जु हो ले गत हप्ता सार्वजनिक गर्नुभएको पञ्चवर्षिय योजनाले कोरियालाइ विश्वको दश उत्कृष्ट उच्च शिक्षाको गन्तव्यमुलुक बनाउने लक्ष्य प्राप्त गर्नेछ । यो योजनाको नाम राखिएको छ स्टडी कोरिया ३०० के ।
त्यस्तै यसै योजनामा विद्यार्थि भिसामा सहजता, बैँक ब्यालेन्सको सिमा घटाउने, भाषाको योग्यताको सिमा पनि घटाउने तथा काम गर्न पाउने समय बढाउने र अध्ययन पश्चात लामो समय कोरिया बस्न चाहने विद्यार्थीहरुलाइ त्यसै अनुरुपको भिसा उपलब्ध गराउने लगायत बिषय समेटिएका छन् ।
ADVERTISEMENT|BISHALAAWAJ
त्यस्तै कोरियन सरकारले प्रदान...
१५ भाद्र २०८०, शुक्रबार ०१:४३१५ भाद्र २०८०, शुक्रबार ०१:४३१५ भाद्र २०८०, शुक्रबार ०१:४३ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो)दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। स्वास्थ्य र सुमधुर...
१४ भाद्र २०८०, बिहीबार ०१:५०१४ भाद्र २०८०, बिहीबार ०१:५०१४ भाद्र २०८०, बिहीबार ०१:५० by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)भेटघाटले काममा उत्साह बढाउला। प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। आफन्तसँग विवाद हुने र काममा धोका पाइने सम्भावना देखिन्छ। मनको डरले सताउन सक्छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। स्वास्थ्य र सुमधुर सम्बन्धका लागि सजग रहनुहोला।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धा...