Advertisement
Advertisement

Day: १३ आश्विन २०८२, सोमबार २३:४४

आजको राशिफल: २०८२ असोज १४ गते मंगलबार

आजको राशिफल: २०८२ असोज १४ गते मंगलबार

जानकारी, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज नयाँ कामको सुरुवात गर्न उपयुक्त समय छ। पुरानो प्रयास सफल हुन सक्छ। तर खर्च नियन्त्रण गर्नुपर्ने देखिन्छ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) काममा ध्यान केन्द्रित गर्न कठिनाई भए पनि धैर्यले सफलता मिल्नेछ। स्वास्थ्यमा सानो समस्या आउन सक्छ, खानपानमा ध्यान दिनुहोस्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक भेटघाट वा यात्राको सम्भावना छ। नयाँ परिचय फाइदाजनक हुन सक्छ। तर बोल्दा संयम आवश्यक छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारसँग समय बिताउन पाउने दिन हो। पुरानो विवाद समाधान हुने संकेत छ। आर्थिक लाभ पनि सम्भव छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा आत्मविश्वास बढ्नेछ। पद वा जिम्मेवारीमा वृद्धि हुन सक्छ। तर अहंकारले सम्बन्ध बिगार्न सक्छ, सावधान रहनुहोस्। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, प...
सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाद्वारा सुवनमा दशैंको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम हुँदै

सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाद्वारा सुवनमा दशैंको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम हुँदै

समाचार
  नेपालीहरूको  महान चाड बडा दशैं–विजयादशमी २०८२ को अवसरमा सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाले सुवन स्थित WOORI himalaya resturant मा अक्टोबर ४ तारिकका दिन शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम गर्ने भएको छ। “आपसी सहयोग, सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलनको आधार” भन्ने मूल नारासहित स्थापित समाजले आयोजना गर्न लागेको कार्यक्रममा कोरियामा रहेका सम्पूर्ण सिन्धुपाल्चोकबासीसहित सबै नेपालीहरूलाई उपस्थित रहन हार्दिक निमन्त्रणा गरिएको छ। कार्यक्रमले आपसी भाइचाराको सम्बन्धलाई अझ मजबुत बनाउने र कोरियामा रहँदा पनि नेपाली संस्कृतिलाई जगेर्ना गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। कार्यक्रमलाई सभ्य र भव्य बनाउन सम्पूर्ण सिन्धुपाल्चोकबासी तथा कोरियामा रहेका नेपालीहरुको सक्रिय सहभागिता आवश्यक हुनेमा आयोजक विश्वस्त रहेको छ। कार्यक्रम विवरण : 📅 मिति : अक्टोबर ४, शनिबार 🕓 समय : सा...
डाइनामिक मोरङ कमिटी, दक्षिण कोरियाद्वारा विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान तथा दशैं कार्यक्रम

डाइनामिक मोरङ कमिटी, दक्षिण कोरियाद्वारा विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान तथा दशैं कार्यक्रम

Breaking News, जानकारी, भर्खरै, समाचार
नेपालीहरुको महान चाड बडा दशैं–विजयादशमी २०८२ को पावन अवसरमा डाइनामिक मोरङ कमिटी, दक्षिण कोरियाले शुभकामना आदानप्रदान तथा दशैं विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। गत वर्षहरूझै यस वर्ष पनि संस्थाले आपसी सद्भाव, हर्षउल्लास र एकता कायम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उपस्थित भई दशैंको उल्लास साटासाट गर्न हार्दिक निमन्त्रणा गरिएको आयोजकले जनाएको छ। कार्यक्रम विवरण : 📅 मिति : २०८२ असोज १७ गते, शुक्रबार (सेप्टेम्बर ३) 🕕 समय : साँझ ६:०० बजे 📍 स्थान : निरोशा रेस्टुरेन्ट, आन्सान, दक्षिण कोरिया (경기도 안산시 단원구 원곡동 797-3, 3층) कार्यक्रमलाई सभ्य र भव्य बनाउन सम्पूर्ण मोरङबासी तथा कोरियामा रहेका नेपालीहरुको सक्रिय सहभागिता आवश्यक हुनेमा आयोजक विश्वस्त रहेको छ।...
छुसकमा अन्तर नेपाली क्रिकेट प्रतियोगिता २०२५ हुने

छुसकमा अन्तर नेपाली क्रिकेट प्रतियोगिता २०२५ हुने

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा नेपाली खेलाडीबीचको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता मानिएको “अन्तर नेपाली क्रिकेट प्रतियोगिता २०२५” आगामी अक्टोबर ५ देखि ७ तारिखसम्म आयोजना हुने भएको छ। कोरिया क्रिकेट एसोसिएशनको आयोजनामा हुने यो प्रतियोगिता योनही क्रिकेट ग्राउन्ड (Yeonhui Cricket Ground) मा सम्पन्न हुनेछ। प्रतियोगितामा नेपाल र कोरियामा रहेका नेपाली क्रिकेट खेलाडीहरूबाट बनेका २४ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा विजयी टिमले ३८ लाख वोन नगद पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टिमलाई १८ लाख वोन प्रदान गरिनेछ। त्यस्तै, सेमिफाइनलमा पुग्ने दुई टिमले जनही ५ लाख वोन पुरस्कार पाउनेछन्। प्रतियोगिताको “म्यान अफ द सिरीज” घोषित हुने खेलाडीलाई २ लाख वोन, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही १ लाख वोन पुरस्कार दिइनेछ। तीन दिनसम्म निरन्तर हुने यस प्रतियोगितामा रोचक र प्रतिस्पर्धा...
नेपाल आदिवासी जनजाति महासंघ ख्यङ्साङनाम्दो शाखाको पाँचौँ अधिवेशन सम्पन्न, जय राई अध्यक्षमा चयन

नेपाल आदिवासी जनजाति महासंघ ख्यङ्साङनाम्दो शाखाको पाँचौँ अधिवेशन सम्पन्न, जय राई अध्यक्षमा चयन

Breaking News, जानकारी, भर्खरै, समाचार
  नेपाल आदिवासी जनजाति महासंघ ख्यङ्साङनाम्दो, बुसान शाखाले आफ्नो ऐतिहासिक पाँचौँ अधिवेशन २०२५ सेप्टेम्बर २८ (आइतबार) का दिन किम्हे स्थित न्यू लिटल इण्डिया रेष्टुरेन्टको सभाहलमा सम्पन्न गरेको छ। “मौलिक भाषा, धर्म, संस्कृति र परम्पराहरूको संरक्षण गर्दै आत्मसम्मान, सह–अस्तित्व र पहिचान प्राप्तिका लागि गोलबद्ध बनौं” भन्ने मूल नारासहित सम्पन्न अधिवेशनमा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष बिसन राई रहनुभएको थियो भने कार्यक्रमको सभाध्यक्ष्य परि गुरुङ रहनुभएको थियो। यस अधिवेशनमा ख्यङ्साङनाम्दोमा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु सहितको बाक्लो उपस्थिति रहेको थियो। नव–निर्वाचित कार्यसमिति यसप्रकार रहेको छ : • अध्यक्ष : जय राई • वरिष्ठ उपाध्यक्ष : आकास घिसिङ • उपाध्यक्ष : बिकास राई • महासचिव : तुफान मगर • सचिव : राम माझी • कोषाध्यक्ष : नितेश नेम्बाङ ...
जेजु नेपाल कमिटीको प्रथम अधिवेशन सफलतापूर्वक सम्पन्न

जेजु नेपाल कमिटीको प्रथम अधिवेशन सफलतापूर्वक सम्पन्न

Breaking News, जानकारी, भर्खरै, समाचार
  जेजुमा रहेका नेपालीहरूको साझा संस्था जेजु नेपाल कमिटीले आफ्नो ऐतिहासिक प्रथम अधिवेशन २०२५ सेप्टेम्बर २८ गते भव्य रूपमा सम्पन्न गरेको छ। अधिवेशनलाई सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण सदस्य, उपस्थित अतिथि, सहयोगी संस्था, स्थानीय संघ–संगठन तथा शुभेच्छुकहरूप्रति संस्थाले हार्दिक आभार व्यक्त गरेको छ। संस्थापक अध्यक्षले संस्थाको बलियो जग निर्माण गर्नुभएको उल्लेख गर्दै नयाँ नेतृत्वले त्यस जगमा टेकेर संस्थालाई अझ सबल, सुदृढ र गौरवशाली बनाउन प्रतिबद्धता व्यक्त गरेको छ। नव–निर्वाचित कार्यसमिति यस प्रकार रहेको छः • अध्यक्ष : बिबेक तामाङ • उपाध्यक्ष : उन्जी तामाङ • महासचिव : अनिता महर्जन • सचिव : रोशन श्रेष्ठ • कोषाध्यक्ष : हस्त बहादुर शाही • सह–कोषाध्यक्ष : जमुना घले सदस्यहरू: उत्तम भुषाल, तिलोक विश्वकर्मा, सन्जय कार्की, मिलन केसी, कालु गुरुङ, अनिता रुम्बा, सविन विश्वकर्मा...
आजको राशिफल: २०८२ असोज १३ गते सोमबार

आजको राशिफल: २०८२ असोज १३ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) दिन राम्रो छ। व्यापार व्यवसायमा फाइदा हुनेछ। शिक्षा, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। पारिवारिक र सामाजिक क्षेत्रमा मानप्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्ने छ। पठनपाठनमा मन जानेछ। स्वास्थ्यमा सुधार हुनेछ। पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहने छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दिन राम्रो छ। बोलीका कारण काम बन्नेछन्। शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दिन सामान्य छ। खर्च बढ्नेछ। आफूले गरेका काममा पश्चाताप हुनेछ। शत्रु बढ्ने दिन छ। परिवारमा विश्वास गुम्न ...