Advertisement
Advertisement

नेपाल आदिवासी जनजाति महासंघ ख्यङ्साङनाम्दो शाखाको पाँचौँ अधिवेशन सम्पन्न, जय राई अध्यक्षमा चयन

Advertisement
Advertisement

 

नेपाल आदिवासी जनजाति महासंघ ख्यङ्साङनाम्दो, बुसान शाखाले आफ्नो ऐतिहासिक पाँचौँ अधिवेशन २०२५ सेप्टेम्बर २८ (आइतबार) का दिन किम्हे स्थित न्यू लिटल इण्डिया रेष्टुरेन्टको सभाहलमा सम्पन्न गरेको छ।

“मौलिक भाषा, धर्म, संस्कृति र परम्पराहरूको संरक्षण गर्दै आत्मसम्मान, सह–अस्तित्व र पहिचान प्राप्तिका लागि गोलबद्ध बनौं” भन्ने मूल नारासहित सम्पन्न अधिवेशनमा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष बिसन राई रहनुभएको थियो भने कार्यक्रमको सभाध्यक्ष्य परि गुरुङ रहनुभएको थियो।

यस अधिवेशनमा ख्यङ्साङनाम्दोमा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु सहितको बाक्लो उपस्थिति रहेको थियो।

नव–निर्वाचित कार्यसमिति यसप्रकार रहेको छ :
• अध्यक्ष : जय राई
• वरिष्ठ उपाध्यक्ष : आकास घिसिङ
• उपाध्यक्ष : बिकास राई
• महासचिव : तुफान मगर
• सचिव : राम माझी
• कोषाध्यक्ष : नितेश नेम्बाङ

सदस्यहरू :
रोजिना मगर, रेशम गुरुङ, विमेश गुरुङ

नव निर्वाचित अध्यक्ष जय राईले आफूलाई यो गरिमामय जिम्मेवारीका लागि निर्वाचित गर्ने सम्पूर्ण प्रतिनिधिहरु, विशिष्ट अतिथि तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै महासंघलाई सबै आदिवासी जनजातिहरुको साझा संस्थाको रूपमा सशक्त बनाउन निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस अवसरमा नयाँ कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×