Advertisement
Advertisement

छुसकमा अन्तर नेपाली क्रिकेट प्रतियोगिता २०२५ हुने

Advertisement
Advertisement

दक्षिण कोरियामा नेपाली खेलाडीबीचको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता मानिएको “अन्तर नेपाली क्रिकेट प्रतियोगिता २०२५” आगामी अक्टोबर ५ देखि ७ तारिखसम्म आयोजना हुने भएको छ।

कोरिया क्रिकेट एसोसिएशनको आयोजनामा हुने यो प्रतियोगिता योनही क्रिकेट ग्राउन्ड (Yeonhui Cricket Ground) मा सम्पन्न हुनेछ। प्रतियोगितामा नेपाल र कोरियामा रहेका नेपाली क्रिकेट खेलाडीहरूबाट बनेका २४ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा विजयी टिमले ३८ लाख वोन नगद पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टिमलाई १८ लाख वोन प्रदान गरिनेछ। त्यस्तै, सेमिफाइनलमा पुग्ने दुई टिमले जनही ५ लाख वोन पुरस्कार पाउनेछन्। प्रतियोगिताको “म्यान अफ द सिरीज” घोषित हुने खेलाडीलाई २ लाख वोन, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही १ लाख वोन पुरस्कार दिइनेछ।

तीन दिनसम्म निरन्तर हुने यस प्रतियोगितामा रोचक र प्रतिस्पर्धात्मक खेल हेर्न धेरै नेपाली दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ। आयोजकले खेलमार्फत कोरियामा रहेका नेपालीबीच आपसी एकता र मेलमिलाप अझै बलियो हुने विश्वास व्यक्त गरेका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×