Advertisement
Advertisement

Day: १५ पुष २०८१, सोमबार १५:१३

कोरियाको दक्षिणपश्चिमी तटमा ८३ टनको जहाज पल्टियो; २ जनाको उद्धार, ५ जना बेपत्ता

कोरियाको दक्षिणपश्चिमी तटमा ८३ टनको जहाज पल्टियो; २ जनाको उद्धार, ५ जना बेपत्ता

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, भर्खरै
दक्षिण छुङ्नाम प्रान्तको पश्चिम सागरमा सात जना मानिस बोकेको जहाज पल्टिएको अनुमान गरिएको छ, दुई जनाको उद्धार गरिएको छ भने पाँच जना बेपत्ता छन्। ताईन कोस्ट गार्ड र चुङनाम फायर डिपार्टमेन्टका अनुसार, साँझ ६:२६ बजे एउटा ८३ टनको जहाज सियोलको लगभग 100 किलोमिटर दक्षिणपश्चिममा गोपा टापु, पाल्बोङ-म्योन, सिओसान-सी, चुङचेओङनाम-डो नजिकै समुद्रमा पल्टिएको थियो। जहाजमा सात जना (अनुमानित) सवार रहेको बताइएको छ । दुर्घटनापछि पल्टिएको जहाजमा सवार दुईजनाको उद्धार गरिएको तर हाल पाँच जना बेपत्ता रहेको कोस्ट गार्डले जनाएको छ । उद्धार गरिएका व्यक्तिले लाइफ ज्याकेट लगाएका थिएनन् । कोस्ट गार्ड र दमकल अधिकारीहरूले दुर्घटना क्षेत्र नजिकैको समुद्रमा खोजी गर्न गस्ती जहाजहरू, विमानहरू र उद्धारकर्मीहरू परिचालन गरिरहेका छन्। तर, उच्च ज्वारभाटाका कारण दुर्घटना नजिकैको क्षेत्रमा खोजी कार्यमा कठिनाइ भइरहेको छ । पल...
कोरियाको सङ्घसंस्थाको अधिवेशन: भाइटल पदमा हानाथाप, अन्य पदमा हाहाकार

कोरियाको सङ्घसंस्थाको अधिवेशन: भाइटल पदमा हानाथाप, अन्य पदमा हाहाकार

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा संघसंस्थाहरू च्याउसरी स्थापना भएका छन्। भौगोलिक, क्षेत्रीय, जातीय , राजनीतिक, धार्मिक, साहित्यिक, खेलकुद लगायतका नाममा नेपालमै जसरी दक्षिण कोरियामा पनि संघ संस्थाहरू स्थापना हुनेक्रम बढ्दो छ। विभिन्न नारा लिएर स्थापना भएका यी सङ्घसंस्थाको अधिवेशन हेर्ने हो भने चाही मुख्यमुख्य पदाधिकारी रहने पदका लागि हानाथाप हुने तर अन्य पदमा भने खासै कसैको चासो नहुने देखिँदै आएको छ। पछिल्लो घटनाक्रम मात्र हेर्ने हो भने पनि बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको चौथो अधिवेशनमा अध्यक्ष पदका प्रत्याशी चार जना हुँदा समेत वरिष्ठ उपाध्यक्ष,महासचिव लगायतका केहि जिल्ला संयोजकहरू को पदका लागि भने कुनै पनि उम्मेदवारी पर्न सकेन। अध्यक्षका प्रत्याशी ४ जनामध्ये एकजना अध्यक्ष र अन्य तीनजनालाई वरिष्ठ उपाध्यक्ष र महासचिवको पदका लागी आह्वान गर्दा समेत सबैले आनाकानी गरेको पाइयो। अ...
दक्षिण  कोरिया पठाइदिन्छु भनी ठगेर भाग्ने मान्छे पक्राउ

दक्षिण कोरिया पठाइदिन्छु भनी ठगेर भाग्ने मान्छे पक्राउ

Breaking News, जानकारी, भर्खरै
काठमाडौं : वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रूपन्देही सैनामैना नगरपालिका-११ घर भई काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने २९ वर्षीय ओम प्रकाश चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। ओम प्रकाशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १६ लाख ९२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।...
कोरियाको जेजु एयर दुर्घटनामा एक खर्ब ३९ अर्बको दावी, इतिहासकै महंगो बीमा दावीको सामना गर्दै पुनर्बीमा कम्पनी

कोरियाको जेजु एयर दुर्घटनामा एक खर्ब ३९ अर्बको दावी, इतिहासकै महंगो बीमा दावीको सामना गर्दै पुनर्बीमा कम्पनी

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, समाचार
  हवाई बीमाको इतिहासमा सर्वाधिक महंगो बीमा दावी भुक्तानी बोईङ ७८७ इथोपियन एयरलाइन्स (२०१९ को दुर्घटना) घट्नालाई लिईन्छ । त्यसपछिको सर्वाधिक महंगो बीमा दावी भुक्तानीको रुपमा हालै कोरियाको मुहान अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो दुर्घट्नामा परेको घट्नालाई हेरिएको छ । वित्तीय अधिकारीहरूले मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जेजु एयरको यात्रुवाहक विमान दुर्घटनाका पीडितहरूको सुरक्षाका लागि बीमाको क्षतिपूर्ति सीमा एक अर्ब डलर नेपाली रुपैयाँ एक खर्ब ३५ अर्ब (करिब १.४७२ ट्रिलियन वोन) तोकिएको बताएका छन् । सो बाहेक जहाजको मूल्य समेतको आधारमा एक खर्ब ३९ अर्ब भन्दा बढि नेपाली रुपैयाँको बीमा दावी पर्ने प्रारम्भिक रुपमा देखिएको छ । यद्यपि दुर्घटनामा निधन भएका पीडित यात्रुका आफन्तहरुको एक्चुरी भ्यालुएशन गराउनु परेमा थप अर्बौ रुपैयाँ बढ्नेछ । कोरियाको चर्चित आर्थिक मिडिया मेल बिजनेस न्यूजपे...
भट्टको नेतृत्वमा सुदूरपश्चिम् समाज कोरियाको नयाँ कार्यसमिति गठन

भट्टको नेतृत्वमा सुदूरपश्चिम् समाज कोरियाको नयाँ कार्यसमिति गठन

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
महेश भट्टको नेतृत्वमा सुदूरपश्चिम् समाज दक्षिण कोरियाको कोरियाको नयाँ कार्यसमिति गठन भएको छ। आइतबार भएको समाजको अठारौं साधारणसभा एवं अधिवेशन मार्फत भट्टको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन भएको हो। कोरियाको राजधानी सौलमा बिहान ११ बजेदेखि कार्यसमितिको १८औ अधिवेशन भएको थियो। अधिवेशनले भट्टलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्दा वरिष्ठ उपाध्यक्षमा गणेश खड्का, उपाध्यक्षद्वयमा डम्बर न्यौपाने, प्रकाश कार्की र रमेश भट्ट, महासचिवमा नवराज तिमिल्सिना, सचीवद्वयमा तिर्थराज पनेरू र कमल बिष्ट कोषाध्यक्षमा झलक बिष्ट, सह-कोषाध्यक्षमा मनोज बोहरा निर्वाचित भएका छन्। जिल्ला संयोजकहरुमा बझाङका लागि भोजराज भट्ट, दार्चुलाका लागि ललित लोथ्याल र बाजुराका लागि जिवित सुनार रहेका छन्।सस्थामा एकदमै सकृय निबर्तमान उपाध्यक्ष बिकास बोहोराले बरिष्ठ  उपाध्यक्षमा उम्मेद्बारी  दिएतापनी सुपको कार्यसमितिमा भने पर्न सकेनन...
आजको राशिफलः २०८१ पुस १५ गते सोमबार

आजको राशिफलः २०८१ पुस १५ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक सम्पती हात लागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुदा मन प्रसन्न रहनेछ ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिस्थितीले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घरपरिवारमा आफन्त विच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ । सि...