Advertisement
Advertisement

Day: २२ असार २०८१, शुक्रबार ०६:४८

जुलाइ ७ मा हुने चौथो एनआरएनए पुल प्रतियोगिता ख्यङ्नाम सम्पूर्ण तयारी पुरा/ नियम सहित

जुलाइ ७ मा हुने चौथो एनआरएनए पुल प्रतियोगिता ख्यङ्नाम सम्पूर्ण तयारी पुरा/ नियम सहित

Breaking News, खेल, खेलकुद, जानकारी, भर्खरै, विदेश
  विशाल आवाज: “बीरगञ्ज कृषि औजार कारखाना पुन: स्थापना तथा महावीरपुन सहयोगार्थ” जुलाई ७ तारिखका दिन किम्हे स्थित लुम्बिनी रेस्टुरेन्टमा आयोजना हुने चौथो एनआरएनए पुल प्रतियोगिता ख्यङ्नाम को सम्पूर्ण तयारी पुरा भएको छ। गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए ) ख्याङसान क्षेत्रीय कमिटीको आयोजनामा हुने पुल प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले आकर्षक ट्रफी र प्रमाण पत्र सहित क्रमशः १३ लाख र ७ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई ७० हजार कोरियन वोन सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिनेछ।  पुल प्रतियोगिताको तेश्रो सिजन गरिसकेको अनुभव बटुलेका आधारमा पछिल्लो समय युवा पुस्ताको पुल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाको अध्यक्ष सुबोध भण्डारीले विशाल आवाजलाई बताउनुभयो । ६६ जना पुल ...
जुलाइ ७ मा हुने लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेशनको सम्पूर्ण तयारी पुरा

जुलाइ ७ मा हुने लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेशनको सम्पूर्ण तयारी पुरा

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: यही आउँदो जुलाई ७ तारिखका दिन दोङ्देमुनमा रहेको नेपाल थाइ रेस्टुरेन्टको सभा हलमा बिहान ११ बजे हुने लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेशन को सम्पूर्ण तयारी भएको छ।  लुम्बिनी प्रदेश समाज दक्षिण करियाको प्रथम ऐतिहासिक अधिवेसन तयारी अन्तिम चरण मा रहेको कुरा अवगत गराउदै अधिवेसन को पुर्व सन्ध्यामा सदस्यता वितरण कार्यक्रम पनि संचालन गरिएको सयोजक हिमाल खनालले एक सुचना मार्फत जानकारि गराउनु भएको छ। लुम्बिनी प्रदेश को भुगोल वाट विभिन्न शिलसिलामा दक्षिण कोरियामा रहनुहुने दाजुभाई तथा दिदिवहिनी हरु ले आफूले ईच्छायको सदस्यता दर्ता गर्नुहुन र आफूले चिनेजानेको सवैलाई जानकारी गर्दै सदस्यता दर्ता को आव्हान गर्दै आयोजकले हार्दिक अपिल समेत गरेको छ । हाल सम्म १११ जना ले सदस्यता दर्ता गर्नुभएको नामावाली प्रस्तुत गर्दै सदस्यता वितरण को अन्तिम चरणमा रहेको समेत सुचना मार्फत जनाएका छ...
कोपा अमेरिका : इक्वडेरलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

कोपा अमेरिका : इक्वडेरलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै
विश्व च्याम्पियन अर्जेन्टिना शुक्रबार कोपा अमेरिका २०२४ को सेमिफाइनल पुगेको छ । उसले प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा इक्वेडरलाई टाइब्रेकरमा ४–२ ले हरायो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रहेपछि प्रतिस्पर्धा सिधै पेनाल्टी सुटआउटमा प्रवेश गरेको हो । त्यसमा अर्जेन्टिनाका लागि निकोलस ओटमेन्डीले निर्णायक गोल गरे । लियोनल मेसी भने पेनाल्टीमा गोल गर्न चुके । प्रतियोगितामा अर्जेन्टिनाको यो लगातार चौथो जित पनि हो । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाका लागि लउटारो मार्टिनेजले ३५औं मिनेटमा गोलको खाता खोले । उच्च लयमा रहेका मार्टिनेजको यो प्रतियोगितामा चौथो व्यक्तिगत गोल हो । एलेक्स म्याक एलिस्टरको पासमा उनले हेडबाट यो गोल गरे । दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा केभिन रोड्रिग्वेले बराबरी गोल फर्काए । यस प्रतियोगितामा अर्जेन्टिनाले खाएको यो पहिलो गोल हो । यसअघि इक्वेडरले ख...
आजको राशिफल : २०८१ असार २१ गते (शुक्रवार)

आजको राशिफल : २०८१ असार २१ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
२०८१ असार २१ गते | शुक्रवार ५ जुलाई २०२४। आषाढ कृष्णपक्ष, औंसी तिथि। आर्द्रा नक्षत्र। चन्द्रराशि मिथुन। मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries काममा विभिन्न अवसर पाइनेछ । समयमा सहि निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ । अरुले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन । वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ । कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer काममा परिवारको सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठित काम गर्ने मौक...