आफूले गरेका अनुभव र आकांक्षालाई मुर्त रूप दिनको लागि आफू नेतृत्वमा आएको:आरती ह्योल्मो महिला उपाध्यक्ष उम्मेद्वार
Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, राजनीति, विदेश, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ 29/30 तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि बुद्दि गुरुङको अध्यक्षमा बनेको टिमबाट कास्की परिवार दक्षिण कोरियाकी अध्यक्ष आरती ह्योल्मोले महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिने हुनु भएको छ।
ADVERTISEMENT|SIMRIK
सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका आरती अनेक समस्याहरु आइपर्दा होस ‘हामी नेपाली एक हौं ‘ भन्ने भावाना का साथ कोरियामा प्रबासी नेपाली हरुको हरेक समस्या हरुमा विभिन्न संघ संस्था मा आवद्ध भएर बिगत लामो समय देखि आफ्नो तर्फ सकिने योगदान गरिसकेका छन्।
विदेशमा ...

