आजको राशिफल : २०८० जेठ ०९ गते (मंगलवार)
०९ जेठ २०८० मंगलवार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आजको दिन शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आजको दिन चिन्ता बढ्ने, यात्रामा बिघ्नबाधा आउला । गरेको काममा ढिलासुस्ती हुनेछ । पारिवारिक समस्या आइपर्ला, तर शेयर बजारले साथ दिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)...
८ जेष्ठ २०८०, सोमबार १३:४१८ जेष्ठ २०८०, सोमबार १३:४१८ जेष्ठ २०८०, सोमबार १३:४१ by विशाल श्रेष्ठNo Comments
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ११औं अधिवेशन सम्पन्न अध्यक्षमा राजकुमार स्यांङतान सर्वसम्मत
विशाल श्रेष्ठ ,दक्षिण कोरिया- "तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ऎतिहासिक ११औं केन्द्रिय अधिबेशन हिजो मे २१ तारिक दिन सउल दोङ्देमुन स्थित निक ट्राभल्सको सभाहलमा राजकुमार स्यांङतानको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरि भब्य र सब्य रुपमा सम्पन्न भएको छ।
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको महासचिव शुभराज बोम्जनले सन्चालन गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा भर्चुअल जुम मार्फत नेपाल बाट नेपाल तामाङ घेदुङ संघीय परिसदको सह-अध्यक्ष कुमार घिसिङ उपस्थित हुनु हुन्थ्यो भने ,बिशिष्ट अथिति हरुको रुपमा जनजातिमहासंघ द कोरियाको का.ब -अध्यक्ष बिसान राई ,NRNA केन्द्रीय पर...
८ जेष्ठ २०८०, सोमबार ००:०५८ जेष्ठ २०८०, सोमबार ००:०५८ जेष्ठ २०८०, सोमबार ००:०५ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० जेठ ०८ गते (सोमवार)
८ जेठ, २०८०
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्यको योजना समेत बन्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज नयाँ कार्...