Advertisement
Advertisement

अपराध

पछिल्लो समय चर्चामा आएकी सामाजिक अभियन्ता शर्मिला वाइबाले एक्कसी विष सेवन गरिन, अहिले अस्पतालको आइसियुमा

पछिल्लो समय चर्चामा आएकी सामाजिक अभियन्ता शर्मिला वाइबाले एक्कसी विष सेवन गरिन, अहिले अस्पतालको आइसियुमा

Breaking News, अपराध, जानकारी, राष्ट्रिय खबर
पछिल्लो समय चर्चामा आएकी सामाजिक अभियन्ता शर्मिला वाइबाले एक्कसी विष सेवन गरिन, अहिले अस्पतालको आइसियुमा पत्रकार ऋषी धमलासँग नाम जोडिएपछि चर्चामा आएकी शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन्। उनको अहिले वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। बुधबार राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष पिएको प्रहरीले जनाएको छ। अहिले उनको उपचार वीर अस्पतालमा भइरहेको छ। अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ। उनी बोल्न सक्ने अवस्थामै रहेपनि विष पिउनुको कारणबारे बताउन मानेकी छैनन्। वाइबा केही समयअघि मात्रै पत्रकार ऋषि धमलासँग नाम जोडेर विवादमा आएकी थिइन्। धमलासँग नाम जोडेर युट्युबमा अन्तर्वार्ता दिएपछि उनी विवादमा परेकी थिइन्।  यस्तै अभिनेता पल शाह काठमाडौं आउँदा स्वागत गर्न उनी विमानस्थल पुगेकी थिइन्। त्यतिबेला पनि यही विषयमा गायक...
बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर  अभिनेता पल शाह थुनामुक्त भएका छन् ।

बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर अभिनेता पल शाह थुनामुक्त भएका छन् ।

Breaking News, अपराध, बलात्कार, भर्खरै, मनोरन्जन, विज्ञान प्रविधि, समाचार
१५ फागुन, दमौली । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन् । नाबालिक बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उनी आज फागुन १५ मै रिहा भएका हुन् । शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका हुन् । उनीहरुले खादा र माला लगाएर पलको स्वागत गरेका थिए । नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् । सफाइ पाएर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट शाह रिहा हुने थाहा पाएपछि बिहानैदेखि उनका समर्थक दमौलीमा पुगेका थिए । उनीहरुले पल शाहको पक्षमा नाराबाजीसमेत गरे । समर्थकको भीड लागेपछि...
अनौठो गाउँ जहाँ श्रीमतीसँग यौ’न सम्पर्क गराएर मात्रै पाहुनाको स्वागत !

अनौठो गाउँ जहाँ श्रीमतीसँग यौ’न सम्पर्क गराएर मात्रै पाहुनाको स्वागत !

Breaking news 2, अन्तर्राष्ट्रिय खबर, अपराध, ट्रेन्डिङ, बलात्कार
श्रीमानले जबरजस्ती गरेका कारण उनी न्यायका लागि प्रहरीमा गएकी हुन् संसारमा विचित्र विचित्र खालका संस्कारहरु छन् । भारतमा एउटा यस्तो ठाउँ छ जहाँ आफ्नै श्रीमतीसँग यौ’न सम्पर्क गराएर मात्रै पाहुनाको औपचारिक रुपमा स्वागत गर्ने गरिन्छ ।   यो प्रचलन भारतका विभिन्न गाउँमा अझै पनि कायमै छ । भारत सरकारले यो प्रचलनमा प्रतिबन्ध लगाएको छ । तर पनि परम्परागत समाजमा यो प्रथा अझै कायमै छ ।   साँझको समयमा कामबाट फर्केर निरञ्जन सिंह घर फर्किरहेका थिए । आउने बेला उनीसँगै पढेका एक साथी गुरुदेव सिंह भेटिए । त्यसपछि दुबै साथी राति मदिरा सेवन गरेर निरञ्जनको घर गए ।   घरमा निरञ्जनकी श्रीमती खाना पकाउँदै थिईन् । निरञ्जन भान्सा कोठामा गएर आफ्नी श्रीमतीलाई समातेर सुत्ने कोठामा लगेर गए । त्यहाँ उनले आफ्नो साथी आएको कुरा बताए र पाहुनालाई स्वागत गर्न तयार होउ भनेर निर्देशन दिए । तर ...
भूकम्पको पीडाका बीच टर्कीमा लुटपाटका घटना बढे, ४८ जना पक्राउ

भूकम्पको पीडाका बीच टर्कीमा लुटपाटका घटना बढे, ४८ जना पक्राउ

Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, अपराध, ट्रेन्डिङ
भूकम्पको पीडामा रहेको टर्कीमा लुटपाटका घटना बढेका छन् । लुटपाटमा संलग्न भएको भन्दै हालसम्म ४८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।   गत सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प जाँदा टर्की र सिरियामा हालसम्म २८ हजार जनाको मृत्यु भइसकेको छ । यो पीडाका बीच लुटपाटका घटनाले थप चिन्ता बढाएको छ ।     समाचार एजेन्सी अनादोलुका अनुसार लुटपाटका घटनाबारे अनुसन्धानका लागि एक कमिटी गठन गरिएको छ । कमिटीको अनुसन्धानपछि आठ अलग-अलग प्रान्तबाट संदिग्ध ४८ जनालाई पक्राउ गरिएको छ ।     यसअघि टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले लुटपाट लगायतका अपराधमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिएका थिए ।     भूकम्पपछि राष्ट्रपति एर्दोआनले टर्कीका १० प्रान्तमा तीन महिनासम्मका लागि संकटकाल घोषणा गरेका छन् ।...
आफ्नै केटी साथीको नाममा फेक आईडी खोली रकम ठगी गर्ने युवती पक्राउ

आफ्नै केटी साथीको नाममा फेक आईडी खोली रकम ठगी गर्ने युवती पक्राउ

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अपराध, ट्रेन्डिङ
काठमाडौं । आफ्नै केटी साथीको नाममा नक्कली फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल अकाउन्ट बनाई रकम ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् ।   सुनसरी रामधुनी गाउँपालिका घर भई हाल काठमाडौँ नयाँ बस्ती बस्ने २० वर्षीया 'युनिशा' भनिने स्वस्तिका श्रेष्ठलाई पक्राउ गरिएको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।     कार्यालयका अनुसार आरोपी श्रेष्ठले अष्ट्रेलियामा रहेको आफ्नै केटी साथीको नाममा फेक अकाउन्ट खोली केटा साथीहरूलाई विभिन्न बहाना बनाउँदै आर्थिक ठगी गर्दै आएकी थिइन् ।   त्यस्तै उनले ती अकाउन्टहरूबाट साथीको फोटो तथा स्टाटसहरू पनि अपलोड गर्ने गर्थिन् ।     ''केटा साथीहरुलाई मेसेन्जरमार्फत विभिन्न बर बहाना बनाई समस्या देखाई निजहरुलाई केही समयका लागी आफ्नो बैक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाई लिई ठगी गर्ने कार्य...