विशाल आवाज:हिमालयन स्पोर्ट्स क्लब सुन्छन् द्वारा आयोजित सुन्छन् सुपर ४ फ्रेन्डली क्रिकेट कप, मोक्पो क्रिकेट क्लबले चुम्न सफल भएको छ।
राजधानीबाट टाढा रहेपनि खेलसँगै नेपालीहरूलाई एकजुट गर्ने उद्देश्यका साथ केशव बिष्टको अध्यक्षतामा हिमालयन स्पोर्ट्स क्लब सुन्छन् केही हप्ता अगाडि मात्रै स्थापना भइ खेलसम्बन्धी विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भनी गर्मि बिदाको अवसर पारी पहिलो कार्यक्रम क्रिकेट कप आयोजना गरिएको थियो ।दक्षिण कोरियाको 전남 광양시 광양읍 목성리 1018 मा आयोजित प्रतियोगितामा निकैनै रोमाञ्चक र प्रतिस्पर्धात्मक भएको फाइनल म्याचमा डाइनामिक क्रिकेट क्लब बुसान ले दिएको १० ओभरमा ७१ रनको लक्ष्य ३ बल आगाडी नै जीत हासिल गरेको हो।
광양 cc, Mokpo cc, Himalayan tiger,Busan cc चार टिम रहेको प्रतियोगिता बिहान ८ बजे बाट सुरुवात भएको थियो। आयोजकले सहभागी सम्पूर्ण टिमलाई विशेष धन्यवाद एबम् आभ...
२१ श्रावण २०८१, सोमबार ०५:३१२१ श्रावण २०८१, सोमबार ०५:३१२१ श्रावण २०८१, सोमबार ०५:३१ by विशाल श्रेष्ठNo Comments
अमिर योन्जन । गुरुङहरूको साझा संस्था तमू धीं दक्षिण कोरियाले रजत जयन्ती मनाएको छ । स्थापनाको २५औँ वर्ष पुगेको सुखद अवसरमा अगस्ट ४ गते आइतबार गुड मर्निङ हल सौलमा भव्य रूपमा रजत जयन्ती मनाएको हो ।
‘प्ये म्हस्याँ छ्याम्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु मस्याँ म्हि म्हमु’ (शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ र संस्कृति हराए मानव जाति नै हराउँछ) भन्ने मूल नाराका साथमा भइपरी आएका समस्याहरुलाई समाधानको बाटो खोज्ने उद्देश्यले सन् १९९९ मा संस्थापक अध्यक्ष शान्तमान गुरुङ को नेतृत्वमा स्थापना भएको थियो ।
रजत जयन्ती कार्यक्रममा नेपालबाट अन्तर्राष्ट्रय तमू परिषद्का संस्थापक अध्यक्ष रेशम गुरुङ र संस्कृतिविद् प्रज्ञा डा. जगमान गुरुङ आइपुग्ने भनिएको थियो । तर उहाँहरूको बिभिन्न कारणवस उपस्थित हुन नसकेको कार्यक्रम संयोजक लेशन गुरुङले बताए ।
तमू धींले अघिल्लो दिन साँझ ...
२१ श्रावण २०८१, सोमबार ०३:५४२१ श्रावण २०८१, सोमबार ०३:५४२१ श्रावण २०८१, सोमबार ०३:५४ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज : दक्षिण कोरियाको ख्यङ्गिदो योङिन मा O.H.C (Open Heart Club) बागलुङको बनभोज तथा अधिवेशन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
"प्रवासमा सम्पूर्ण बाग्लुङगेहरुको एउटै आह्वान कला,सस्कृती ,खेलकुद र भाईचारा हामी नेपालीहरुको पहिचान" भन्ने मुल नाराका साथ स्थापित O.H.C बागलुङले अगस्ट ३ तारिक दिउसो ४ बजेदेखी अगस्ट ४ बिहान ११ बजेसम्म 경기도 용인 처인구 양지면 죽양대로 2073 번길 29 (더우 펜션) मा बनभोज तथा प्रथम अधिवेशन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो ।
प्रथम अधिवेशन समारोह बाट सुमित केसीको नेतृत्वमा नयाँ पदाधिकारीहरू सर्वसम्मत निर्वाचित भएका छन्। नवनिर्वाचित पदाधिकारीहरूमा सुमित केसी अध्यक्ष, शिव जीसी बरिष्ठ उपाध्यक्ष, महेश खड्का उपाध्यक्ष,हरी आचार्य उपाध्यक्ष,खिम केसी सचिव, अशोक शर्मा सह सचिव, बिशाल खड्का सह सचिव, अमृत पौडेल कोषाध्यक्ष, माधब कन्डेल सह कोषाध्यक्ष, सज्जन खड्का सदस्य...
२१ श्रावण २०८१, सोमबार ०२:११२१ श्रावण २०८१, सोमबार ०२:११२१ श्रावण २०८१, सोमबार ०२:११ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आर्थिक लाभ प्राप्त होला । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूप...
२० श्रावण २०८१, आईतवार ०२:१८२० श्रावण २०८१, आईतवार ०२:१८२० श्रावण २०८१, आईतवार ०२:१८ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दिन उत्साहजनक रहनेछ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। यात्रा गर्दा स्वास्थ्यमा ध्यान दिनुहोला।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
शुभचिन्तकहरूकाे साथ–सहयाेग जुट्नाले पेसा–व्यवसायमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
काममा शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले धन आर्जन हुनेछ। साथीभाइकाे सहयाेग जुट्नाले व्यावसायिक लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ। प...
१९ श्रावण २०८१, शनिबार १३:५०१९ श्रावण २०८१, शनिबार १३:५०१९ श्रावण २०८१, शनिबार १३:५० by विशाल श्रेष्ठNo Comments
नेकपा माओवादी केन्द्रको प्रबास संगठन जनप्रगतिशिल मन्च कोरियाको अधिबेशनमा सहभागी हुन पार्टी केन्द्रिय उपाध्यक्ष तथा प्रबास प्रदेश इन्चार्ज पम्फा भुसाल कोरिया आउने भएकी छन् ।
उपाध्यक्ष भुसाल सगै पार्टीका पोलिटब्युरो सदस्य तथा प्रदेश सह-इन्चार्ज ओम शर्मा पनि कोरिया आउने जनाइएको छ ।
केही समय अगाडि जनप्रगतिशिल मन्चले आफ्नो संगठनको पुर्ण केन्द्रिय समिति बैठक मार्फत आठौ महिना अर्थात् अगष्ट १८ तारिक आतबारका दिन राजधानी सौल मा सभ्य र भब्य रुपमा संगठनको अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको थियो ।
अधिबेशनमा प्रमुख अतिथिको रुपमा भुसाल र विशेष अतिथी को रुपमा शर्मा रहने छन् । कार्यक्रमको पुर्बसन्ध्यामा अर्थात १७ अगष्ट २०२४, शनिबार समय बेलुका ठिक ६ बजे ।종각역 ४ नम्बर गेट
हिमालयन रेस्टुरेन्टको दोश्रो तल्लामा जनप्रगतिशिल मन्च कोरियाका संगठित सदस्य हरु बिच प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रम समेत...
१९ श्रावण २०८१, शनिबार ०४:२११९ श्रावण २०८१, शनिबार ०४:२११९ श्रावण २०८१, शनिबार ०४:२१ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे...
१८ श्रावण २०८१, शुक्रबार ०२:०९१८ श्रावण २०८१, शुक्रबार ०२:०९१८ श्रावण २०८१, शुक्रबार ०२:०९ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। साँझतिर वादविवादले समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
विशेष भेटघाटले काममा उत्साह बढाउला। श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। स्वास्थ्य र सुमधुर सम्बन्...
१७ श्रावण २०८१, बिहीबार ०१:२६१७ श्रावण २०८१, बिहीबार ०१:२६१७ श्रावण २०८१, बिहीबार ०१:२६ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रतीक्षा गरिएको काम बन्नेछ। मध्याह्नपछि खर्चको मात्रा बढ्नेछ। खाँचाे टार्न कर्जा समेत लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुपर्नेछ। परिस्थितिवश आफन्तबाटै टाढिनुपर्ने अवस्था आउन सक्छ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ।प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। सावधान नहुँदा हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा स...
१६ श्रावण २०८१, बुधबार ०८:४६१६ श्रावण २०८१, बुधबार ०८:४६१६ श्रावण २०८१, बुधबार ०८:४६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: यही अगस्ट ३ र ४ तारिखका दिन सउलमा हुन गइरहेको तमूधी दक्षिण कोरियाको रजत जयन्तीको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष रूपा गुरुङले विशाल आवाजलाई जानकारी दिनुभएको छ।
तमूधी दक्षिण कोरियाले आफ्नो २५ औ बर्षको सुखद अवसरमा प्रमुख अतिथि अन्तराष्ट्रिय तमू परिषदका संस्थापक अध्यक्ष श्री रेशम गुरुङ ज्यू र संस्कृतिविद प्राज्ञ डा. जगमान गुरुङज्यूको बिशेष अतिथ्यतामा यही अगस्ट ३ र ४ मा रजतजयन्ती उत्सव भव्य रुपमा मनाउन गईरहेको हो।
"प्ये म्हस्याँ छ्याम्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु मस्याँ म्हि म्हमु" अथवा शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउछ र संस्कृति हराए मानव जाती नै हराउछ।" भन्ने तमूहरुको विश्वव्यापी नारालाई आत्मसात गर्दै सन १९९९ मा तमूधी दक्षिण कोरिया स्थापना भएको थियो। तमूहरुको साझा संस्था तमूधी दक्षिण कोरियाले अगस्ट ३ शनिबार दिनको ०३ः०० बजे र अगस्ट ४ ...