Advertisement
Advertisement

तमूधी दक्षिण कोरियाले धुमधाम साथ मनायो रजत जयन्ती

Advertisement
Advertisement

अमिर योन्जन । गुरुङहरूको साझा संस्था तमू धीं दक्षिण कोरियाले रजत जयन्ती मनाएको छ । स्थापनाको २५औँ वर्ष पुगेको सुखद अवसरमा अगस्ट ४ गते आइतबार गुड मर्निङ हल सौलमा भव्य रूपमा रजत जयन्ती मनाएको हो ।

‘प्ये म्हस्याँ छ्याम्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु मस्याँ म्हि म्हमु’ (शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ र संस्कृति हराए मानव जाति नै हराउँछ) भन्ने मूल नाराका साथमा भइपरी आएका समस्याहरुलाई समाधानको बाटो खोज्ने उद्देश्यले सन् १९९९ मा संस्थापक अध्यक्ष शान्तमान गुरुङ को नेतृत्वमा स्थापना भएको थियो ।


रजत जयन्ती कार्यक्रममा नेपालबाट अन्तर्राष्ट्रय तमू परिषद्का संस्थापक अध्यक्ष रेशम गुरुङ र संस्कृतिविद् प्रज्ञा डा. जगमान गुरुङ आइपुग्ने भनिएको थियो । तर उहाँहरूको बिभिन्न कारणवस उपस्थित हुन नसकेको कार्यक्रम संयोजक लेशन गुरुङले बताए ।

तमू धींले अघिल्लो दिन साँझ सोही स्थानमा वार्षिक साधारण सभा गरेको थियो ।

रजत जयन्ती कार्यक्रममा सन् २००० को दशकमा चन्द्रकुमारी गुरुङलाई उद्धारमा सहयोग गरेको नेपाल पर्यटन बोर्डका कोरिया प्रतिनिधि केपी सिटौला र संस्थापक उपाध्यक्ष बेल गुरुङलाई दोसल्ला, प्रशंसा पत्रले सम्मान गरेका छन् ।

त्यस्तै संस्थापक सदस्य, सल्लाहकार, विभिन्न सहयोगी व्यवसायी संस्था, सहयोगी दाताहरूलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरेका छन् । फोनिज कोरिया डटनेट, विशाल आवाज लगायत मिडियाहरूलाई दोसल्लाले सम्मान गरेका छन् ।

रजत जयन्ती कार्यक्रममा प्रगति विवरण महासचिव वाई.बी. गुरुङले प्रस्तुत गरेका थिए ।रजत जयन्ती समारोह आइतबार समापन गरेको छैन । कार्यक्रममा संयोजक लेशन गुरुङले आजै कार्यक्रम समापन नभएको बताए । उनले यो वर्षभरि रजत जयन्तीको वर्ष भएकोले वर्षको अन्तिम महिनातिर एक कार्यक्रमका साथ समापन गर्ने बताए । संस्थाकाे स्मारिका प्रकाशन समापन कार्यक्रमै विमोचन गर्ने बताएको छ ।

कार्यक्रममा गुरुङहरूको मौलिक नृत्य घाँटु नाच, सोरठी नाच र साङ्गीतिक प्रस्तुतिहरू साथै मौलिक संस्कृतिको प्रदर्शन भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतवास सौलका कार्यवाहक राजदूत पुष्प राज भट्टराई, विशेष अतिथिहरूमा गैर आवासीय नेपाली सङ्घ, दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, नेपाल आदिवासी जनजाति महासङ्घ, दक्षिण कोरियाका अध्यक्ष विशन राई, नेपाली सम्पर्क समितिका अध्यक्ष हरिप्रसाद खनाललगायत जातीय तथा क्षेत्रीय संस्थाहरूको अध्यक्षहरू उपस्थिति थियो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Popis najboljih casino bonusa dobrodošlice za hrvatske igrače u 2023

Popis najboljih casino bonusa dobrodošlice za hrvatske igrače u 2023U 2023. godini, hrvatski igrači imaju priliku iskoristiti razn...

Alev Casino’da Doğum Gününe Özel Bedava Bahis Hediyeleri: Eğlenceli Fırsatlar

Alev Casino’da Doğum Gününe Özel Bedava Bahis Hediyeleri: Eğlenceli FırsatlarAlev Casino, kullanıcılarına doğum günleri için özel ...

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießen

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießenMein Name ist Lukas Schneider, und ich bin Online-Sp...

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjami

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjamiNazywam się Jakub Nowak, a w tym artykule przyjrz...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×