Advertisement
Advertisement

माओवादी उपाध्यक्ष पम्फा भुसाल कोरिया आउदै

Advertisement
Advertisement

नेकपा माओवादी केन्द्रको प्रबास संगठन जनप्रगतिशिल मन्च कोरियाको अधिबेशनमा सहभागी हुन पार्टी केन्द्रिय उपाध्यक्ष तथा प्रबास प्रदेश इन्चार्ज पम्फा भुसाल कोरिया आउने भएकी छन् ।

उपाध्यक्ष भुसाल सगै पार्टीका पोलिटब्युरो सदस्य तथा प्रदेश सह-इन्चार्ज ओम शर्मा पनि कोरिया आउने जनाइएको छ ।

केही समय अगाडि जनप्रगतिशिल मन्चले आफ्नो संगठनको पुर्ण केन्द्रिय समिति बैठक मार्फत आठौ महिना अर्थात् अगष्ट १८ तारिक आतबारका दिन राजधानी सौल मा सभ्य र भब्य रुपमा संगठनको अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको थियो ।

अधिबेशनमा प्रमुख अतिथिको रुपमा भुसाल र विशेष अतिथी को रुपमा शर्मा रहने छन् । कार्यक्रमको पुर्बसन्ध्यामा अर्थात १७ अगष्ट २०२४, शनिबार समय बेलुका ठिक ६ बजे ।종각역 ४ नम्बर गेट
हिमालयन रेस्टुरेन्टको दोश्रो तल्लामा
जनप्रगतिशिल मन्च कोरियाका संगठित सदस्य हरु बिच प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रम समेत हुने जनाएको छ ।

मन्च ले केही समय अगाडी देखि नै तीब्र रुपमा आफ्ना सदस्य हरुको सदस्यता नवीकरण गराउदै क्षेत्रीय संगठन हरुको अधिबेशन सम्पन्न गरेर राष्ट्रिय अधिबेशनको तयारी थालेको थियो । मन्च ले यसलाइ आफ्नो छैठौ अधिबेशनको रुपमा मानेको छ ।

कोरियामा बिगत लामो समय देखि स्थापित रहेको जनप्रगतिशिल मन्च विभिन्न सामाजिक र राजनीतिक कार्यहरुमा सहकार्य गर्दै आइरहेको संगठन हो । कोरियामा हाल १ हजारको आसपासमा माओवादी संगठित र समर्थित सदस्य हरु रहेको संगठन ले जनाएको छ ।

जनप्रगतिशिल मन्च कोरियाले आफ्नो अधिबेशनमा कोरिया रहेका सम्पुर्ण राजनितिक दलका प्रतिनिधिहरु , सामाजिक संघसस्थाका पदाधिकारिहरु , विभिन्न क्षेत्रीय संघसस्थाका पदाधिकारीकारी हरु , समाजसेबी तथा बुद्धिजिबि साथिहरु , बिद्यार्थी साथिहरु , पत्रकार मित्रहरु लगायत सम्पुर्ण शुभचिन्तक साथिहरुलाइ गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरेको छ ।


venue:서울특별시 종로구 종로 386 1층
Dongmyo station exit 3
अधिबेशन हुने मिति – आइतबार १८ अगष्ट २०२४

स्थान – 서울특별시 종로구 종로 386 1층 Dongmyo station exit 3

समय : ठिक ११ बजे

सम्पर्क : बिनोद कुवर, कइश्वर कठायत , जीवन खतिवडा , राजु श्री, मीन बिक , सुरेन लावती, बिबि तामाङ , हिमाल खनाल , प्रशान्त राज बानिया 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Szczegółowy test systemów bezpieczeństwa Mostbet przez ekspertów branżowych

Szczegółowy test systemów bezpieczeństwa Mostbet przez ekspertów branżowychNazywam się Jan Kowalski i jestem ekspertem w dziedzini...

Gewinnen Sie Anteile an Turniere und Preispools bei Millionen-Events!

Gewinnen Sie Anteile an Turniere und Preispools bei Millionen-Events!Mein Name ist Leon Müller, und ich bin ein Experte für Online...

Личный менеджер в VIP-клубах «Пинко»: Тайны закрытых вечеринок

Личный менеджер в VIP-клубах «Пинко»: Тайны закрытых вечеринокМеня зовут Максим Сидоров, и я хочу поделиться с вами своим опытом р...

Top Real Money Online Casino Canada Platforms for Tournament Play

Top Real Money Online Casino Canada Platforms for Tournament PlayAs an expert in the online gambling industry, I understand the ex...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×