नेकपा माओवादी केन्द्रको प्रबास संगठन जनप्रगतिशिल मन्च कोरियाको अधिबेशनमा सहभागी हुन पार्टी केन्द्रिय उपाध्यक्ष तथा प्रबास प्रदेश इन्चार्ज पम्फा भुसाल कोरिया आउने भएकी छन् ।
उपाध्यक्ष भुसाल सगै पार्टीका पोलिटब्युरो सदस्य तथा प्रदेश सह-इन्चार्ज ओम शर्मा पनि कोरिया आउने जनाइएको छ ।
केही समय अगाडि जनप्रगतिशिल मन्चले आफ्नो संगठनको पुर्ण केन्द्रिय समिति बैठक मार्फत आठौ महिना अर्थात् अगष्ट १८ तारिक आतबारका दिन राजधानी सौल मा सभ्य र भब्य रुपमा संगठनको अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको थियो ।
अधिबेशनमा प्रमुख अतिथिको रुपमा भुसाल र विशेष अतिथी को रुपमा शर्मा रहने छन् । कार्यक्रमको पुर्बसन्ध्यामा अर्थात १७ अगष्ट २०२४, शनिबार समय बेलुका ठिक ६ बजे ।종각역 ४ नम्बर गेट
हिमालयन रेस्टुरेन्टको दोश्रो तल्लामा जनप्रगतिशिल मन्च कोरियाका संगठित सदस्य हरु बिच प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रम समेत...
१९ श्रावण २०८१, शनिबार ०४:२११९ श्रावण २०८१, शनिबार ०४:२११९ श्रावण २०८१, शनिबार ०४:२१ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे...