Advertisement
Advertisement

O.H.C बागलुङ द्वारा आयोजित बनभोज तथा अधिवेशन कार्यक्रम सफलतापूर्वक सम्पन्न

Advertisement
Advertisement

 

बिशाल आवाज : दक्षिण कोरियाको ख्यङ्गिदो योङिन मा O.H.C (Open Heart Club) बागलुङको बनभोज तथा अधिवेशन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

“प्रवासमा सम्पूर्ण बाग्लुङगेहरुको एउटै आह्वान कला,सस्कृती ,खेलकुद र भाईचारा हामी नेपालीहरुको पहिचान” भन्ने मुल नाराका साथ स्थापित O.H.C बागलुङले अगस्ट ३ तारिक दिउसो ४ बजेदेखी अगस्ट ४ बिहान ११ बजेसम्म 경기도 용인 처인구 양지면 죽양대로 2073 번길 29 (더우 펜션) मा बनभोज तथा प्रथम अधिवेशन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो ।

प्रथम अधिवेशन समारोह बाट सुमित केसीको नेतृत्वमा नयाँ पदाधिकारीहरू सर्वसम्मत निर्वाचित भएका छन्। नवनिर्वाचित पदाधिकारीहरूमा सुमित केसी अध्यक्ष, शिव जीसी बरिष्ठ उपाध्यक्ष, महेश खड्का उपाध्यक्ष,हरी आचार्य उपाध्यक्ष,खिम केसी सचिव, अशोक शर्मा सह सचिव, बिशाल खड्का सह सचिव, अमृत पौडेल कोषाध्यक्ष, माधब कन्डेल सह कोषाध्यक्ष, सज्जन खड्का सदस्य, अनिल शर्मा खेल संयोजक, रमेश थापा सदस्य, बिस्णु पौडेल सदस्य, राम प्रसाद सापकोटा सदस्य, टार्जन ठकुरी सदस्य, अशोक कार्की सदस्य, फेसन श्रीस सदस्य, सुनिल कार्की सदस्य, र यामु जिसी सदस्य रहेका छन्।

 

­आयोजकले कार्यक्रमको व्यवस्थापनमा सहयोग पुर्‍याउने सबै स्वयंसेवकहरू, अतिथिहरूलाई स्वागत र सहयोग पुर्‍याउने सदस्यहरू, र कार्यक्रमलाई सफल बनाउन आवश्यक सम्पूर्ण व्यवस्थापन गर्ने समितिका सदस्यहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै उपस्थित सबैलाई सहकार्यका लागि विशेष धन्यवाद समेत ब्यक्त गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, एकता, भाइचारा तथा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ सुदूरपश्चि...
नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×