Advertisement
Advertisement

सुन्छन् सुपर ४ फ्रेन्डली क्रिकेट कप, मोक्पो क्रिकेट क्लबले चुम्न सफल

Advertisement
Advertisement

विशाल आवाज:हिमालयन स्पोर्ट्स क्लब सुन्छन् द्वारा आयोजित सुन्छन् सुपर ४ फ्रेन्डली क्रिकेट कप, मोक्पो क्रिकेट क्लबले चुम्न सफल भएको छ।

 राजधानीबाट टाढा रहेपनि खेलसँगै नेपालीहरूलाई एकजुट गर्ने उद्देश्यका साथ केशव बिष्टको अध्यक्षतामा  हिमालयन स्पोर्ट्स क्लब  सुन्छन् केही हप्ता अगाडि मात्रै स्थापना भइ खेलसम्बन्धी विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भनी गर्मि  बिदाको अवसर पारी पहिलो कार्यक्रम क्रिकेट कप आयोजना गरिएको थियो ।दक्षिण कोरियाको 전남 광양시 광양읍 목성리 1018 मा आयोजित प्रतियोगितामा निकैनै रोमाञ्चक र प्रतिस्पर्धात्मक भएको फाइनल म्याचमा  डाइनामिक क्रिकेट क्लब  बुसान ले  दिएको १० ओभरमा ७१ रनको लक्ष्य ३ बल आगाडी नै  जीत हासिल गरेको हो।  

광양 cc, Mokpo cc, Himalayan tiger,Busan cc चार टिम रहेको प्रतियोगिता बिहान ८ बजे बाट सुरुवात भएको थियो। आयोजकले  सहभागी सम्पूर्ण टिमलाई विशेष धन्यवाद एबम् आभार व्यक्त गर्दै  टुर्नामेन्ट सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा कृतज्ञता समेत व्यक्त गरेको छ।

सुन्छन् सि वरपर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरू लगायत खेलाडी  साथीहरूलाई हिमालयन स्पोर्ट्स क्लबमा जोडिनको लागि आह्वान गर्दै नेपालीहरू बीच एकता कायम गर्न, रमाइलो साथसाथै भेटघाट तथा भैपरि आउने समस्या सँग हातेमालो गर्न सुन्छन् समाजलाइ पुनर्गठित गर्दै  निरन्तरता दिने समेत संस्थाका सचिव डबल बहादुर चन्द (डिबि चन्द) ले विशाल आवाजलाई जानकारी दिनुभएको छ ‌‌।

विगत तीन चार वर्षदेखि दक्षिण कोरियामा भएको विभिन्न क्रिकेट टुर्नामेन्टहरुमा सहभागिता जनाइसकेको अनुभवको आधारमा आगामी दिनमा सबै क्षेत्रमा रहेको क्रिकेट टिमलाई समेटेर ठूलो टुर्नामेन्ट आयोजना गर्ने समेत योजना रहेको  हिमालयन स्पोर्ट्स क्लब सुन्छन्ले जनाएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How JeetCity Handles Large Payouts: Prioritizing Safety First in Transactions

How JeetCity Handles Large Payouts: Prioritizing Safety First in TransactionsWhen it comes to handling large payouts, JeetCity put...

Wie findet man ein seriöses Online Casino im Jahr 2026?

Wie findet man ein seriöses Online Casino im Jahr 2026?Mit meiner Erfahrung als online casino-ekspert, vil jeg guide dig i, hvorda...

Gamomat: Niemiecka precyzja w klasycznych, surowych automatach wideo

Gamomat: Niemiecka precyzja w klasycznych, surowych automatach wideoWitajcie! Nazywam się Jan Kowalski, jestem ekspertem w dziedzi...

Popis najboljih casino bonusa dobrodošlice za hrvatske igrače u 2023

Popis najboljih casino bonusa dobrodošlice za hrvatske igrače u 2023U 2023. godini, hrvatski igrači imaju priliku iskoristiti razn...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×