Advertisement
Advertisement

अगस्ट ३ र ४ मा हुने तमूधी दक्षिण कोरियाको रजत जयन्तीको सम्पूर्ण तयारी पूरा

Advertisement
Advertisement

विशाल आवाज:‌ यही अगस्ट ३ र ४ तारिखका दिन सउलमा  हुन गइरहेको  तमूधी दक्षिण कोरियाको रजत जयन्तीको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष रूपा गुरुङले विशाल आवाजलाई जानकारी दिनुभएको छ। 

तमूधी दक्षिण कोरियाले ‌आफ्नो २५ औ बर्षको सुखद अवसरमा प्रमुख अतिथि अन्तराष्ट्रिय तमू परिषदका संस्थापक अध्यक्ष श्री रेशम गुरुङ ज्यू र संस्कृतिविद प्राज्ञ डा. जगमान गुरुङज्यूको बिशेष अतिथ्यतामा यही अगस्ट ३ र ४ मा  रजतजयन्ती उत्सव भव्य रुपमा मनाउन गईरहेको हो।

“प्ये म्हस्याँ छ्याम्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु मस्याँ म्हि म्हमु” अथवा शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउछ र संस्कृति हराए मानव जाती नै हराउछ।”  भन्ने तमूहरुको विश्वव्यापी नारालाई आत्मसात गर्दै सन १९९९ मा तमूधी दक्षिण कोरिया स्थापना भएको थियो। ‌तमूहरुको साझा संस्था तमूधी दक्षिण कोरियाले अगस्ट ३ शनिबार दिनको ०३ः०० बजे र अगस्ट ४ तारिख आइतबार  दिनको ०१:०० बजे‌ 서울 중구 장충단로 247, 굿모닝시티 8F, Good Morning City, 8th Floor मा आफ्नो रजत जयन्ती भव्यताका साथ मनाउँदैछ। कार्यक्रम स्थल सौल मेट्रो २, ४ र ५ नंबर लाईन, Dongdaemun History and Culture Park Station, गेट नंम्बर १३ र १४ बाट नजिकै रहेको छ।

तमूधी दक्षिण कोरियाको मुख्य आयोजना तथा तमूधी दक्षिण कोरिया थेगु र ख्याङसाङनाम्दो साखा को सह आयोजनामा हुन गइरहेको रजत जयन्ती उत्सव कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अवगत गराउदै कोरियामा विभिन्न व्याापार-व्यवसाय गर्नुहुने व्यवसायीबर्ग, पत्रकार, विधार्थी, दक्षिण कोरियामा स्थापित सम्पूर्ण समाज, संघ, संस्थाका अध्यक्ष एवं प्रतिनीधीहरु, विभिन्न उद्देश्यले कोरियामा रहनु हुने कोरियावासी सम्पूर्ण तमू दाजुभाइ दिदीबहिनीहरुमा २५ औ रजत जयन्ती बर्षलाई सफल पार्न गरिमामय उपस्थिती जनाईदिनुहुन आयोजकले हार्दिक निमन्त्रणा  समेत गरेको छ।

तपशिल

मितिः- २०२४, अगस्ट ३ शनिबार

समयः- दिनको ०३ः०० बजे।

मिति :- २०२४/०८/०४ आइतबार 

समय :- दिनको ०१:०० बजे।

स्थान :- 서울 중구 장충단로 247, 굿모닝시티 8F, Good Morning City, 8th Floor.

जाने तरीकाः- सौल मेट्रो २, ४ र ५ नंबर लाईन, Dongdaemun History and Culture Park Station, गेट नंम्बर १३ र १४ बाट नजिकै।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, एकता, भाइचारा तथा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ सुदूरपश्चि...
नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×