Advertisement
Advertisement

Day: १६ श्रावण २०८१, बुधबार ०८:४६

अगस्ट ३ र ४ मा हुने तमूधी दक्षिण कोरियाको रजत जयन्तीको सम्पूर्ण तयारी पूरा

अगस्ट ३ र ४ मा हुने तमूधी दक्षिण कोरियाको रजत जयन्तीको सम्पूर्ण तयारी पूरा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:‌ यही अगस्ट ३ र ४ तारिखका दिन सउलमा  हुन गइरहेको  तमूधी दक्षिण कोरियाको रजत जयन्तीको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष रूपा गुरुङले विशाल आवाजलाई जानकारी दिनुभएको छ।  तमूधी दक्षिण कोरियाले ‌आफ्नो २५ औ बर्षको सुखद अवसरमा प्रमुख अतिथि अन्तराष्ट्रिय तमू परिषदका संस्थापक अध्यक्ष श्री रेशम गुरुङ ज्यू र संस्कृतिविद प्राज्ञ डा. जगमान गुरुङज्यूको बिशेष अतिथ्यतामा यही अगस्ट ३ र ४ मा  रजतजयन्ती उत्सव भव्य रुपमा मनाउन गईरहेको हो। "प्ये म्हस्याँ छ्याम्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु मस्याँ म्हि म्हमु" अथवा शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउछ र संस्कृति हराए मानव जाती नै हराउछ।"  भन्ने तमूहरुको विश्वव्यापी नारालाई आत्मसात गर्दै सन १९९९ मा तमूधी दक्षिण कोरिया स्थापना भएको थियो। ‌तमूहरुको साझा संस्था तमूधी दक्षिण कोरियाले अगस्ट ३ शनिबार दिनको ०३ः०० बजे र अगस्ट ४ ...
आजको राशिफल : २०८१ साउन १६ गते (बुधवार)

आजको राशिफल : २०८१ साउन १६ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिह...