Advertisement
Advertisement

भर्खरै

मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” किम्हे सो को  प्रचार प्रसार तिब्र

मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” किम्हे सो को प्रचार प्रसार तिब्र

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
बिशाल आवाज : तमु धीं ख्याङसाङनाम्दो ,बुसान शाखा दक्षिण कोरिया को आयोजनमा‌‌ यहि जुन ३० तारिखका दिन किम्हे स्थित खाया थेहाक्योको हलमा प्रदर्शन हुन लागेको मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” किम्हे सो को प्रचार प्रसार तिब्र रहेको छ। ‘फर्की फर्की’ दक्षिण कोरियामा वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालीले प्राप्त गरेसँगै तमु धीं ख्याङसाङनाम्दो ,बुसान शाखा ले किम्हे सो प्रदर्शन हुने भएको ‌हो। जुन ३० तारिक आइतबारका दिन “अनाथ तथा विपन्न वर्गको बालबालिका सहयोगार्थ” १२ः३० वजे प्रर्दशन हुने फिल्मको टिकट शुल्क २०००० वन रहेको छ। अनलाइन टिकट बुकिङ खुल्ला: ख्याङसाङनाम्दो स्थित सम्पूर्ण नेपाली संघसंस्थाहरूको सहकार्यमा तमु धीं ख्याङसाङनाम्दो को आयोजनामा प्रदर्शन हुन लागेको बहुप्रतिष्ठित चलचित्र “फर्की फर्की” को अनलाइन टिकट बुकिङ समेत खुला गरेको छ। अनलाइन टिकट बुकिङ ...
मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” सउल सो अन्तिम तयारी पूरा

मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” सउल सो अन्तिम तयारी पूरा

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज : ओखलढुङ्गा सेवा समाज दक्षिण कोरिया को आयोजनमा‌‌ यहि जुन २३ तारिखका दिन जोङ्गाक‌ स्थित जोगेसाको हलमा प्रदर्शन हुन लागेको मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” सउल सो को अन्तिम तयारी पूरा भएको छ।   ‘फर्की फर्की’ दक्षिण कोरियामा वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालीले प्राप्त गरेसँगै ओखलढुङ्गा सेवा समाज दक्षिण कोरिया ले जोङ्गाक स्थित जोगेसा हलमा सउल सो प्रदर्शन हुने भएको ‌हो। जुन २३ तारिक आइतबारका दिन “आपतकालिक राहत कोष स्थापनार्थ” १२ः३० वजे प्रर्दशन हुने फिल्मको टिकट शुल्क २५००० वन रहेको आयोजक सस्थाको अध्यक्ष केशव श्रेष्ठले बताउनुभएको थियो।  अनलाइन टिकट बुकिङ खुल्ला:  ट्रेन लाइन नम्बर १ जोङ्गाक स्टेशन गेट नम्बर २ बाट निस्केर २०० मिटर अगाडि रहेको जोगेसाको हलमा प्रदर्शन हुने नेपाली बहुप्रतिष्ठित चलचित्र “फर्की फर्की” को अनलाइन टिकट बुकिङ सम...
आजको राशिफल: २०८१ असार ६ गते (बिहीवार)

आजको राशिफल: २०८१ असार ६ गते (बिहीवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसि...
सोनसिक अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन 2024 सम्पन्न

सोनसिक अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन 2024 सम्पन्न

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक) ले आफ्नो बिसौँ स्थापना दिवसको अवसरमा "सोनसिक अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन-2024" सम्पन्न गरेको छ। सहकार्यात्मक नेतृत्व: दिगो विकासका लागि अन्तरविषयगत नवप्रबर्धन र वैज्ञानिक उत्कृष्टताको उत्प्रेरक" भन्ने विषयवस्तुलाई मुख्य आधार मानेर आयोजना गरिएको अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन गत जुन 15 र 16 गतेका दिन दक्षिण कोरियाको छनानमा अवस्थित नामसउल विश्वविद्यालयमा सम्पन्न भएको हो। नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय सुमना श्रेष्ठको प्रमुख अतिथ्यता (भर्चुअल), नामसउल विश्वविद्यालयका प्रेसिडेन्ट प्रा. डा. स्युङ योङ युन्, कोरियाका लागि मिशन उप प्रमुख पुष्पराज भट्टराई, NIIED Team leader KIM NA YUN को विशिष्ट अतिथ्यता, बिभिन्न क्षेत्रका बिज्ञ, बैज्ञानीइक, तथा शिक्षा र अनुसंधान क्षेत्रका विशिष्ट व्यक्तिहरू लगायत दुई सय भन्दा बढी र...
आजको राशिफल: २०८१ असार ५ गते (बुधवार)

आजको राशिफल: २०८१ असार ५ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)व्यवसायमा मनग्य फाइदा उठाउन सकिनेछ। दिउँसोदेखि स्वास्थ्यबाधा हुन सक्छ। साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार बढ्नेछ भने यात्रा गर्ने अवसर जुट्न सक्छ। केही भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)विशेष भेटघाटले काममा उत्साह बढाउला। सामाजिक दायित्व हातलागी हुनेछ। मध्याह्नपछि श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ...
आजको राशिफल: २०८१ असार ४ गते (मंगलवार)

आजको राशिफल: २०८१ असार ४ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुनेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ । साथिभाई तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारि साधन प्राप्...
आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको वार्षिक साधारण सभा जुन २३ मा

आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको वार्षिक साधारण सभा जुन २३ मा

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले यहि आउँदो जुन २३ तारिखका दिन दोङ्देमुनमा रहेको नेपाल थाइ रेस्टुरेन्टको सभाहलमा आफ्नो वार्षिक साधारण सभा गर्ने भएको छ। “रैथाने कला, संस्कृति र मौलिक परम्पराहरूलाई संरक्षण एवं प्रवर्द्धन गर्दै , पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा एकाकार बनौ।” भने मूल नारा लिएर सन् २००८ मा स्थापना भएको आदिवासी जनजाति महासंघ(नेफिन) दक्षिण कोरिया, कोरियामा रहेका सम्पूर्ण जातीय संस्थाहरूको छाता संगठनको रुपमा क्रियाशील हुँदै आइरहेको छ। नेफिन कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न सङ्घसंस्थाहरूको सहकार्यमा सामाजिक कार्यमा योगदान दिँदै आइरहेको छ। वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन र वार्षिक सांगठनिक प्रतिवेदनहरू छलफल गर्दै पास गर्नुपर्ने आयोजक संस्थाका महासचिव दयाराम रानाले बताउनुभएको छ। साथै आठौं कार्य समितिको वार्षिक स...
सरोज के लामाको शब्द संगीत र स्वरमा  ’साझँ पर्नु अघी ’सार्वजनिक

सरोज के लामाको शब्द संगीत र स्वरमा ’साझँ पर्नु अघी ’सार्वजनिक

Breaking News, जानकारी, भर्खरै
१४ बर्ष अगाडि लाखौ कोसिश गर्दा पनि तिमीलाई भुल्न गार्हो भो गीतमा संगीत भरेर चर्चामा आएका गायक सरोज के लामाको शब्द संगीत र स्वरमा रहेको ’साझँ पर्नु अघी ’गीतको भिडियो सार्वजनिक भएको छ । यथार्थ कथामा निर्माण भएको गीती भिडियोमा प्रेम र विछोडलाई निकै आकर्षक ढंगबाट समेटिएको छ । एक सफल संगीतकार मात्र नभई एक सफल गीत रेकर्डिङ्ग स्टुडियो संचालक समेत हुन । साथी भेटन गएकी प्रेमी आफुलाई गुधुली साँझ हुदाँ पनी नआएको अवस्थालाई गीतलाई चित्रण गरिएको छ । आफनो प्रेमीकाले अर्काको अगालोमा बेरिदाको विरही भावहरुलाई गीतमा चित्रण गरिएको छ । आफनो माया लाई सुन्दर ठाउँ पुयाउनको लागी अग्रसर भएको अवस्थामा छोडेर प्रेमीका जादाँ आफुलाई अफटयारो महसुस भएको कुरा गीतमा गरिएको छ । सरोजराज गिरीको छायाँकन , रोशन धितालको सम्पादन तथा सरोज के लामाको निर्देशनमा भिडियो तयार गरिएको छ ।’साझँ पर्नु अघी ’ राम स्यानताङ , पूर्णिमा मग...
आजको राशिफल : २०८१ असार ३ गते (सोमवार)

आजको राशिफल : २०८१ असार ३ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनी सँग साना साना कुरामा मनमुटाव बढ्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवार...
गायक रोशन राईको  ‘दुई थुङ्गा फूल’ मा जीवन र समापिका (भिडियो)

गायक रोशन राईको ‘दुई थुङ्गा फूल’ मा जीवन र समापिका (भिडियो)

Breaking News, जानकारी, भर्खरै
काठमाडौं ।गायक तथा संगीतकार रोशन राई (पालुवा स्टार)को नयाँ गीत 'दुई थुङ्गा फूल' सार्वजनिक भएको छ। राई काजी चाम्लिंङको शब्द ,संगीत र लोकेश चाम्लिंङको एरेन्ज रहेको गीतलाई गायक रोशनकै युट्युब च्यानल मार्फत रिलिज गरिएको हो । हसन राइको प्रस्तुतीमा बनेको गीतको भिडियोमा कलाकारहरु जीवन भट्टराई र समापिका गौतम अभिनय रहेको छ । बियोगान्त प्रेमकथा देखाइएको भिडियोमा  लक्ष्मी बर्देवाको कन्सेप्ट र जीवन भट्टराईकै निर्देशन रहेको छ । भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको कलर ग्रेडिंङ तथा सम्पादन रहेको छ । गायक तथा संगीतकार रोशन राईको यसअघिका दर्जनौ गीतहरुले चर्चा बटुलिसकेका छन्  । https://youtu.be/6OQadyT6lLg?si=GDU7YKbbnTS2tRLY  ...