Advertisement
Advertisement

भर्खरै

शेखर–गगन समूहले पनि टुंग्यायो तीन मन्त्रीको नाम

शेखर–गगन समूहले पनि टुंग्यायो तीन मन्त्रीको नाम

Breaking News, जानकारी, भर्खरै
  नेपाली कांग्रेसको शेखर कोइराला र महामन्त्री गगन थापा समूहले तीन जना मन्त्रीको नाम टुंगो लगाएको छ । शेखर कोइरालाको सचिवालयमा बसेको शेखर–गगन समूहको बैठकले प्रदीप पौडेल, बद्री पाण्डे र रामनाथ अधिकारीको नाम टुंग्याएको हो । पौडेलले स्वास्थ्य तथा जनसंख्या, पाण्डे संस्कृति पर्यटन तथा  नागरिक उड्ययन र रामनाथ अधिकारी कृषिमन्त्री बन्ने छन् ।...
आजको राशिफल : २०८१ असार ३१ गते (सोमवार)

आजको राशिफल : २०८१ असार ३१ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। आयआर्जन बढ्नेछ। जमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। व्यापार व्यवसायमा उन्नति हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफूले गरेको काममा भने सन्तोष मिल्नेछ। काम गर्दा विवेक पुर्याउनुपर्ने देखिन्छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। लक्ष्य पहिल्याउन सकिनेछ। पुरानो रोगबाट मुक्ति...
इलामेली समाज दक्षिण कोरियाको पाचौ अधिवेशन सम्पन्न,अध्यक्षमा सुबास चेम्जोङ

इलामेली समाज दक्षिण कोरियाको पाचौ अधिवेशन सम्पन्न,अध्यक्षमा सुबास चेम्जोङ

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: इलामेली समाज दक्षिण कोरियाको दोङ्देमुनमा रहेको पूर्वाञ्चल समाजको सभाहलमा सम्पन्न पाँचौ अधिवेशन बाट सुबास चेम्जोङको नेतृत्वमा १९ जना कार्यसमिति चयन भएको छ। “सूर्योदय र हरियाली इलामेलीको पहिचान, पर्यटन प्रवर्द्धन र समाज सेवा हाम्रो अभियान” भन्ने मुल नारा लिएर सन् २०१४ मा स्थापित इलामेली समाज दक्षिण कोरियाको ऐतिहासिक पाँचौ अधिवेशन दोङ्देमुनमा रहेको पूर्वाञ्चल सामाजको सभा हलमा सम्पन्न भएको थियो। नेपाली राजदुतावास सौलका कार्यवाहक राजदूत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यता तथा छाता संस्था पूर्वाञ्चल सरोकार समाज, एनआरएनए दक्षिण कोरिया, एनसिसी दक्षिण कोरिया लगायत दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाका अध्यक्ष लगायत प्रतिनिधि हरूको विशेष आतिथ्यतामा सम्पन्न अधिवेशनमा दक्षिण कोरियामा रहेका विभिन्न सामाजिक व्यक्ति लगायतका इलामका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो। केदा...
जुलाई २१ मा “गाउँ आएको बाटो” सुवन सो हुदै

जुलाई २१ मा “गाउँ आएको बाटो” सुवन सो हुदै

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: भोजपुर परिवार दक्षिण कोरियाको आयोजनामा यही आउँदो जुलाई २१ तारिखको दिन चर्चित नेपाली कथानक चलचित्र “गाउँ आएको बाटो” सुवनमा प्रदर्शन हुने भएको छ। दक्षिण कोरियाको सउल र मुगुकमा सफलताका साथ प्रदर्शन भएको बहुप्रतिक्षित चलचित्र गाउँ आएको बाटो सुवन स्थित 경기도 수원시 팔달구 행궁로 88 मा प्रदर्शन हुने भएको हो। “भोजपुरको शिक्षा स्वास्थ्य र खेलकुदमा सहयोगार्थ” जुलाई २१ तारिख आइतबारको दिन १२: ०० बजेदेखि प्रदर्शन हुन लागेको चलचित्रका निर्देशक नवीन सुब्बा हुन्। दुर्गम गाउँमा सडक र गाडी आएपछिको परिवर्तन र त्यसले पार्ने असरको कथामा बनेको फिल्मलाई पूर्वी नेपालको पहाडी जिल्ला भोजपुरमा खिचिएको हो।फिल्ममा दयाहाङसहित पशुपति राई, प्रसान राई (बाल कलाकार), खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा आदिको पनि अभिनय छ । महेश राईको कथा रहेको फिल्मको पटकथा लेखनमा उनलाई निर्देशक सुब्बाले सघाएका छन् । य...
साम्सङ बिमा कम्पनिद्वारा बिमित लाई २५ लाख वोन उपचार खर्च (५ गुणा) भुक्तानी ।

साम्सङ बिमा कम्पनिद्वारा बिमित लाई २५ लाख वोन उपचार खर्च (५ गुणा) भुक्तानी ।

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
पछिलो समय दछिण कोरियामा कोरिया सरकारले तोकेको 국민 건강보험 बाहेक व्यक्तिगत रुपमा बिमा गर्ने बिदेशिको सङ्ख्या बड्दो छ । यसै क्रममा कोरियाको 경기도 प्रान्ताको एक कम्पनिमा कार्यरत १ जना नेपालिले पनि २०२३ डिसेम्बर महिनामा कोरियाको सामसङ बिमा कम्पनिमा सामसङ बिमा अभिकर्ता ज्ञानु तामाङ मार्फत 삼성실비보험 र 삼성 New 원더풀종합보장보험 गरी २ ओटा बिमा मासिक ४ मान वोन तिर्ने गरी गरेको बिमितले बताए ।उनी यही जुलाई ९ तारिखको दिन सदाझै डे ड्युटिमा गै 점심 시간( लन्च टाईममा )खाना खाई पुन:ड्युट्टी जाने क्रममा भर्याङ्बाट चिप्ली कान्छी औंला तिर चोट लाग्न पुगेको र हत्तार हत्तार अस्पातल गै चेक जांच गर्दा औंलाको हड्डिमा चोट लागेकोले भर्ना भै अपरेशन गर्नुपर्छ भनेपछी ३ दिन सम्म भर्ना भै ११ तारिखमा डिस्-चार्ज भएको थियो र बिमा भुक्तानिको लागी आबश्यक कागजात त्यही दिन बिमा अभिकर्ता ज्ञानु तामाङ्कै सहयोगमा कोठामै बसी सामसङ् बिमा कम्पनिको आधिक...
आजको राशिफल : २०८१ असार २९ गते (शनिवार)

आजको राशिफल : २०८१ असार २९ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परिवारको प्रगतिमा मन प्रशन्न हुनेछ । दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) चिताएका काम सम्पादन हुनेछन्। नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान लिन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) रोग तथा शत्रुबाट छुट्कारा पाइने हुनाले मन प्रशन्न हुनेछ । मावली पक...
आजको राशिफल : २०८१ असार २८ गते (शुक्रवार)

आजको राशिफल : २०८१ असार २८ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। यात्राको प्रक्रियामा बढी खर्च हुन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विशेष उपहार प्...
आजको राशिफल : २०८१ असार २७ गते (बिहीवार)

आजको राशिफल : २०८१ असार २७ गते (बिहीवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुदा मन प्रशन्न हुनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् ।गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) उपचार खर्च बढ्ने योग रहेकोछ । ...
“स्याङ्जा बुसान सांगीतिक धमाका २०२४” मा करिब पौने तीन करोड वचत,१२ लाख उठ्नै बाँकी

“स्याङ्जा बुसान सांगीतिक धमाका २०२४” मा करिब पौने तीन करोड वचत,१२ लाख उठ्नै बाँकी

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
बोम्जन गुरुङ/ बिशाल आवाज:कोरियन नयाँ वर्ष सलनाल २०२४ को अवसर पारेर आयोजना गरिएको “स्याङ्जा बुसान सांगीतिक धमाका” को आयव्यय विवरण सार्वजनिक गरिएको छ । आयोजक स्याङ्जा परिवार किम्हे बुसान शाखा सम्बद्ध कार्यसमिति, सल्लाहकारहरु, विभिन्न विभागीय प्रमुखहरुको भेलाद्धारा कार्यक्रमको समीक्षा बैठक बसी संस्थाले करिब पौने तीन करोड वोन अर्थात् २ करोड ६१ लाख ३७ हजार ५ सय ५७ कोरियन वोन वचत भएको जानकारी दिँदै आयव्यय सार्वजनिक गरेको हो । "परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो" भन्ने मूल नारासँगै किम्हे स्थितको सुविधा सम्पन्न Eunseok Cultural and Walfare हलमा सभ्य र भव्य रुपमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपालबाट चर्चित राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रममा विभिन्न शिर्षकमा भएको कूल आम्दानी ५ करोड ३० लाख २२ हजार ४ सय १७ कोरियन वोन र खर्च २ करोड ६८ ल...
कोरियन प्रहरि र अध्यागमन विभागसँग मिली नेपाली नै पक्राउन लगाएको आशंकामा थेगुमा रहेका नेपाली संस्थाहरूको आपत्ति/प्रेस विज्ञप्ति सहित

कोरियन प्रहरि र अध्यागमन विभागसँग मिली नेपाली नै पक्राउन लगाएको आशंकामा थेगुमा रहेका नेपाली संस्थाहरूको आपत्ति/प्रेस विज्ञप्ति सहित

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: पछिल्लो समय दक्षिण कोरियामा विभिन्न सिलसिलामा कोरिया आई गैरकानुनी रुपमा बसोबास गर्दै आएको विदेशी हरूमाथि कोरियन प्रहरी र अध्यागमन विभागको धरकपड बढिरहेको छ। यसै अन्तर्गत जुन ३० तारिखको दिन थेगुमा रहेका नेपाली संघसंस्थाहरूको छाता संगठन थेगु नेपाली मञ्चको आयोजनामा बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने क्रममा कोरियन अध्यागमन विभाग र प्रहरी प्रशासनका कर्मचारीहरूले चलिरहेको बैठक हलमा धरकपड गरी तीनजना पक्राउ गरेको थियो। नेपाली कै उजुरीमा सुनियोजित ढङ्गले अबैधानिक नेपालीहरुलाई निसाना बनाई कोरियन प्रहरी साथै अध्यागमनबाट मान्छे पठाई ती व्यक्तिहरू पक्राउ गर्न लगाइएको थेगु नेपाली मन्च लगायत मन्च सँग आबद्ध नेपाली संघसंस्थाहरूले आशंका गरी यसको विरुद्ध घोर भत्सना गर्दै विज्ञप्ति निकालेको छ। नेपालको अस्थिर राजनैतिक अवस्था चरम बेरोजगारी समस्या र परिस्थितिले आफू र आफ्नो परिवारक...