Advertisement
Advertisement

कोरियन प्रहरि र अध्यागमन विभागसँग मिली नेपाली नै पक्राउन लगाएको आशंकामा थेगुमा रहेका नेपाली संस्थाहरूको आपत्ति/प्रेस विज्ञप्ति सहित

Advertisement
Advertisement

विशाल आवाज: पछिल्लो समय दक्षिण कोरियामा विभिन्न सिलसिलामा कोरिया आई गैरकानुनी रुपमा बसोबास गर्दै आएको विदेशी हरूमाथि कोरियन प्रहरी र अध्यागमन विभागको धरकपड बढिरहेको छ।

यसै अन्तर्गत जुन ३० तारिखको दिन थेगुमा रहेका नेपाली संघसंस्थाहरूको छाता संगठन थेगु नेपाली मञ्चको आयोजनामा बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने क्रममा कोरियन अध्यागमन विभाग र प्रहरी प्रशासनका कर्मचारीहरूले चलिरहेको बैठक हलमा धरकपड गरी तीनजना पक्राउ गरेको थियो। नेपाली कै उजुरीमा सुनियोजित ढङ्गले अबैधानिक नेपालीहरुलाई निसाना बनाई कोरियन प्रहरी साथै अध्यागमनबाट मान्छे पठाई ती व्यक्तिहरू पक्राउ गर्न लगाइएको थेगु नेपाली मन्च लगायत मन्च सँग आबद्ध नेपाली संघसंस्थाहरूले आशंका गरी यसको विरुद्ध घोर भत्सना गर्दै विज्ञप्ति निकालेको छ।

नेपालको अस्थिर राजनैतिक अवस्था चरम बेरोजगारी समस्या र परिस्थितिले आफू र आफ्नो परिवारको सुनौलो भविष्यको लागि रोजगार खोज्दै दक्षिण कोरिया प्रवेश गर्ने नेपाली बढेसंगै अरुको रिसराग ईर्ष्या डाहा साथै खुट्टा तान्ने प्रबृति बढेको बताउँदै सुनियोजित र योजनाबद्ध तरिकामा थेगु आसपासमा रहेका नयाँ पुराना अग्रज समाजसेवी व्यक्तिहरुलाई सिधा प्रहार गरी थेगु बसोबास गर्ने नेपाली समाजलाई बिथोल्ने अभिप्रायका साथ सो घटना घटाइएको विज्ञप्तिमा जनाइएको छ।
यस्तो क्रियाकलापहरूले गर्दा समाज भाड्ने , सांगठनिक मजबुतिलाइ बिथोल्ने र त्रसित पारेको भन्दै यस्ता कु-तत्वहरूको पहिचान गरी निमिट्यान्न पार्न अति आवश्यकता रहेको विज्ञप्तिमा बताइएको छ । साथै आउने दिनहरुमा यस्तो कार्य कोही कसैले पनी नगरिदिनको लागि विज्ञप्तिमा अनुरोध समेत गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×