Advertisement
Advertisement

साम्सङ बिमा कम्पनिद्वारा बिमित लाई २५ लाख वोन उपचार खर्च (५ गुणा) भुक्तानी ।

Advertisement
Advertisement

पछिलो समय दछिण कोरियामा कोरिया सरकारले तोकेको 국민 건강보험 बाहेक व्यक्तिगत रुपमा बिमा गर्ने बिदेशिको सङ्ख्या बड्दो छ । यसै क्रममा कोरियाको 경기도 प्रान्ताको एक कम्पनिमा कार्यरत १ जना नेपालिले पनि २०२३ डिसेम्बर महिनामा कोरियाको सामसङ बिमा कम्पनिमा सामसङ बिमा अभिकर्ता ज्ञानु तामाङ मार्फत 삼성실비보험 र 삼성 New 원더풀종합보장보험 गरी २ ओटा बिमा मासिक ४ मान वोन तिर्ने गरी गरेको बिमितले बताए

।उनी यही जुलाई ९ तारिखको दिन सदाझै डे ड्युटिमा गै 점심 시간( लन्च टाईममा )खाना खाई पुन:ड्युट्टी जाने क्रममा भर्याङ्बाट चिप्ली कान्छी औंला तिर चोट लाग्न पुगेको र हत्तार हत्तार अस्पातल गै चेक जांच गर्दा औंलाको हड्डिमा चोट लागेकोले भर्ना भै अपरेशन गर्नुपर्छ भनेपछी ३ दिन सम्म भर्ना भै ११ तारिखमा डिस्-चार्ज भएको थियो र बिमा भुक्तानिको लागी आबश्यक कागजात त्यही दिन बिमा अभिकर्ता ज्ञानु तामाङ्कै सहयोगमा कोठामै बसी सामसङ् बिमा कम्पनिको आधिकारिक एप मोनिमो(모니모)एप बाट एप्लाई गरेको थियो ।बिमितले ३ दिन अस्पतालामा अपरेशन सहित टोटल ५,३३,६५० वोन बिल तिरेको थियो र बिमा भुक्तानिको लागी अनलाईन एप्लाई गरेको केहि घन्टामै २५,३७,२२० वोन सामसङ् बिमा कम्पनिले आफ्नो खातामा बिमा रकम भुक्तानी दिंदा बिमित ब्यक्ती दङ्ग परेको थियो । २५,३७,२२० वोन प्राप्त मध्ये 삼성실비보 अन्तर्गत ३,७७,२२० वोन र बांकी २१,६०,००० वोन New 원더풀종합보장 보험 अन्तर्गत प्राप्त गरेको बाताए ।

बिमित ब्यक्ती भन्नुहुन्छ कोरियाको सामसङ् बिमा कम्पनिको बिमा पोलिसी साच्चै हाम्रै लागी बनाए जस्तो छ र बिमा भुक्तानी तरिका पनि नेपालको तुलानामा एक्दमै सरल्,छिट्टो र भरपर्दो लागेको बताए ।
यसै सन्दर्भमा सामसङ् बिमा कम्पनिको बिमा अभिकर्ता ज्ञानु तामाङ भन्नुहुन्छ:-सामसङ बिमा कम्पनिमा बिमा गर्नुभएको नेपालिहरु धेरै हुनुहुन्छ र बिमा आफ्नै लागी गर्ने हो र आफु स्व्यास्थ्य हुंदानै गर्ने हो ।झनै हामी जस्तो कम्पनिमा काम गर्ने श्रमिकको लागी त यो व्यक्तिगत बिमा अनिबार्य जस्तै हो ।किनकी कोरिया सरकारले अनिबार्य गराउने 국민 건강보험 ले १ पैसानी नबेहोर्ने 비급여 उपचार खर्च पनि यो व्यक्तिगत बिमाले बोहोर्छ ।त्यसैले गर्दा आफ्नो कमाईको थोरै छुट्याएर बिमा गर्ने गर्नु भो भने सांच्चै भोलिका दिनमा मैले बिमा गरेर राम्रै गरेछु भन्ने महसुस बिमितले गर्नेछ । उहां मात्र नभै अन्य धेरै साथिहरुले बिमा रकम भुक्तानी लि सकेको अवस्था छ ।
अझै पनि बिमा सम्बन्धी जानकारी लिन वा बिमा गर्न इच्चुक साथिहरुले कुनै पनि बेला आफुलाई फोन गर्न सक्ने बिमा अभिकर्ता ज्ञानु तामाङ्ले बताउनु भयो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjami

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjamiNazywam się Jakub Nowak, a w tym artykule przyjrz...

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!Nazywam się Adam Kowalski i pragnę podzielić się moją opinią o...

Misty Casino Canlı Casino Deneyimi: Gerçek Krupiyelerle Heyecan Dolu Anlar

Misty Casino Canlı Casino Deneyimi: Gerçek Krupiyelerle Heyecan Dolu AnlarMisty Casino, dijital oyun dünyasında sunduğu canlı casi...

Evaluating Spinmeth Customer Support Test: Live Chat Speed Insights

Evaluating Spinmeth Customer Support Test: Live Chat Speed InsightsIn today's fast-paced digital environment, customer support pla...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×