Advertisement
Advertisement

इलामेली समाज दक्षिण कोरियाको पाचौ अधिवेशन सम्पन्न,अध्यक्षमा सुबास चेम्जोङ

Advertisement
Advertisement

विशाल आवाज: इलामेली समाज दक्षिण कोरियाको दोङ्देमुनमा रहेको पूर्वाञ्चल समाजको सभाहलमा सम्पन्न पाँचौ अधिवेशन बाट सुबास चेम्जोङको नेतृत्वमा १९ जना कार्यसमिति चयन भएको छ।

“सूर्योदय र हरियाली इलामेलीको पहिचान, पर्यटन प्रवर्द्धन र समाज सेवा हाम्रो अभियान” भन्ने मुल नारा लिएर सन् २०१४ मा स्थापित इलामेली समाज दक्षिण कोरियाको ऐतिहासिक पाँचौ अधिवेशन दोङ्देमुनमा रहेको पूर्वाञ्चल सामाजको सभा हलमा सम्पन्न भएको थियो। नेपाली राजदुतावास सौलका कार्यवाहक राजदूत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यता तथा छाता संस्था पूर्वाञ्चल सरोकार समाज, एनआरएनए दक्षिण कोरिया, एनसिसी दक्षिण कोरिया लगायत दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाका अध्यक्ष लगायत प्रतिनिधि हरूको विशेष आतिथ्यतामा सम्पन्न अधिवेशनमा दक्षिण कोरियामा रहेका विभिन्न सामाजिक व्यक्ति लगायतका इलामका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो।


केदार निरौलाको अध्यक्षतामा बनेको निर्वाचन मण्डली बाट सुवास चेम्जोङको नेतृत्वमा १९ जना कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भिम बिराज शंकर, उपाध्यक्षमा मदन चापागाई,गणेस तामाङ,रमेस बस्नेत, महासचिवमा डिल्ली हॉंङसरुम्बा, सचिवमा डि बी योङहॉंङ, कोषाध्यक्षमा भुवन थुलुङ, सह कोषअध्यक्षमा राधा घिमिरे र यसैगरी सदस्य हरुमा खाओत हॉंङ नेम्बाङ, सागर नारायण जोसी, यामु राई , बिनोद जबेगु, हेमन्त बस्नेत, जीवन राई , सनम राई, सन्तोष राई, मनि राम राई ,गंगा थेबे चयन भएका छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, एकता, भाइचारा तथा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ सुदूरपश्चि...
नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×