Advertisement
Advertisement

भर्खरै

वास्तविक पीडित को ?✍️ राजु राई

वास्तविक पीडित को ?✍️ राजु राई

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  वास्तविक पीडित को  ✍️  राजु राई ,अध्यक्ष सोलुखुम्बु सेवा समाज दक्षिण कोरिया आज भन्दा ४,५ वर्ष अघिको कुराहो हाम्रो सेल्टरमा एकजना करिबकरिब 25,26 वर्षको ह्यन्डसम छेत्री साथि आयो साथिको अनुहारमा अलिअली कोतारिएको चोटपनि देखिन्थ्यो अनि के भएको भनेर सोधपुछ गर्दा साथिहरुले कुटेर यस्तो बनाएर भन्थ्यो ! सबै साथिहरुले हेपेर काम बाट निकाले भन्थ्यो ! मैले सोचे कस्तो खालको नेपाली साथिहरु रहेछन यसरी पिट्ने कम्पनी बाटै निकाल्ने ! खर्च पनि रहेनछ अनि मैले सबै साथिहरुलाई भनेर अलिअली पैसा जम्मा गरेर उसलाई २ लाख जति बनाएर खर्च मिलाई दिए । त्यो साथि कम्पनी सर्दा सर्दा गरेर अन्तिम १ वटा मात्र कम्पनी सर्ने मौका रहेछ र पछि सेल्टरमा 2,3 हप्ता बस्दा पनि कतै काममा लाग्न सकेन । हाम्रो कम्पनीमा मान्छे चाहिने भन्ने कुरा आयो मैले कम्पनीमा साहुलाई मेरो एउटा साथि छ राम्रो काम गर्छ, भखरको जवान छ भनेर कुरा र...
आजको राशिफल : २०८१ वैशाख १० गते (सोमवार)

आजको राशिफल : २०८१ वैशाख १० गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)कर्मयोगले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। तपाईले गरेको श्रम लगानीबाट फाइदा हुने सम्भावना छ। सामाजिक, राजनीतिक क्षेत्रहरु सामान्य रहेपनि स्वास्थ्यमा धेरै सुधार हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)शुभचिन्तकहरूको साथ जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। दिन सामान्य राम्रो छ। आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ। मित्रबाट घात हुने सम्भावना छ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। भेटघाटमा अलमलिनुपर्ला। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। वैदेश...
वास्तविक पीडित को ?✍️ राजु राई

वास्तविक पीडित को ?✍️ राजु राई

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  वास्तविक पीडित को ? ✍️राई ,अध्यक्ष ,सोलुखुम्बु सेवा समाज दक्षिण कोरिया आज भन्दा ४,५ वर्ष अघिको कुराहो हाम्रो सेल्टरमा एकजना करिबकरिब 25,26 वर्षको ह्यन्डसम छेत्री साथि आयो साथिको अनुहारमा अलिअली कोतारिएको चोटपनि देखिन्थ्यो अनि के भएको भनेर सोधपुछ गर्दा साथिहरुले कुटेर यस्तो बनाएर भन्थ्यो ! सबै साथिहरुले हेपेर काम बाट निकाले भन्थ्यो ! मैले सोचे कस्तो खालको नेपाली साथिहरु रहेछन यसरी पिट्ने कम्पनी बाटै निकाल्ने ! खर्च पनि रहेनछ अनि मैले सबै साथिहरुलाई भनेर अलिअली पैसा जम्मा गरेर उसलाई २ लाख जति बनाएर खर्च मिलाई दिए । त्यो साथि कम्पनी सर्दा सर्दा गरेर अन्तिम १ वटा मात्र कम्पनी सर्ने मौका रहेछ र पछि सेल्टरमा 2,3 हप्ता बस्दा पनि कतै काममा लाग्न सकेन । हाम्रो कम्पनीमा मान्छे चाहिने भन्ने कुरा आयो मैले कम्पनीमा साहुलाई मेरो एउटा साथि छ राम्रो काम गर्छ, भखरको जवान छ भनेर कुरा राखे पछि...
पुजार सार्की’ को सुवन शो यहि आउँदो जुन ०९ तारिख हुने।

पुजार सार्की’ को सुवन शो यहि आउँदो जुन ०९ तारिख हुने।

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
दक्षिण कोरिया,दिनेश रावत द्वारा निर्देशित नेपाली कथानक चलचित्र पुजार सार्की यहि आउँदो जुन ९ तारिख आईतवारका दिन सुवन स्थितित FAMILY WOMEN,S HALL (경기도 수원시 팔달구 행궁로 88) 남문로 데오아트 홀 हलमा प्रदर्शन गर्ने भएको छ। राप्ती समाज दक्षिण कोरिया द्वारा आपत्कालीन राहत कोष स्थापनार्थ यहि मिति २०२४/०६/०९ तारिख पहिलो सो बिहान ११ बजे देखि र दोस्रो सो दिउसो २:३० वाट चलचित्र “पुजार सार्की” प्रदर्शन गर्ने अध्यक्ष अमृत के सी ले बताउनु भएको हो। नेपाली चलचित्र क्षेत्रका सुपर स्टार प्रदिप खड्का, पल शाह र आर्यन सिग्देलको मुख्य भुमिका रहेको नेपाली जात व्यवस्थाको सामाजिक कथा वस्तुमा आधारीत फिल्म पुजार सार्की सबै नेपालीले हेर्नै पर्ने चलचित्र हो। फिल्मका मुख्य कलाकारहरुमा प्रदिप खड्का पल शाह र आर्यन सिग्देल लगायतका चर्चित कलाकारहरु रहेका छन्। कोरियाका लागि भने  अफिसियल राइट्स “सुर्खेत समाज दक्षिण कोरिया” ले प...
सिन्धुपाल्चोक समाजको नया वर्ष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न साथमा “महाजात्रा” सउल सो‌को आयव्यय सार्वजनिक ७५ लाख वन भन्दा माथि वचत    

सिन्धुपाल्चोक समाजको नया वर्ष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न साथमा “महाजात्रा” सउल सो‌को आयव्यय सार्वजनिक ७५ लाख वन भन्दा माथि वचत  

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: नेपाली नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान र भेटघाट तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रमको अवसर पारेर फेन्थेक स्थित THE ROYAL RESTAURANT मा बागमती प्रदेश एकता समाजको सहकार्यमा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा आपतकालीन राहतकोष स्थापना सहयोगार्थ मार्च २४ तारिख सउलको दोङ्देमुनमा प्रदर्शित चलचित्र “महाजात्रा” को हिसाब किताब सार्वजनिक भएको छ। आपतकालीन रात कोष स्थापनार्थ जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” सउल सो प्रदर्शन गरेको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले ७५ लाख १९ हजार ७ वन वचत गरेको हो। चलचित्र प्रदर्शनमा टिकट मार्फत ६५ लाख ७५ हजार वन ,व्यक्तिगत सहयोग मार्फत १३ लाख ७० हजार ८८८ वन , संस्थागत सहयोग मार्फत १३ लाख ५५ हजार वन , कार्यसमितिका पदाधिकारी मार्फत सहयोग २१ लाख ७ हजार ७७५ वन रेमिट र प्राय...
आजको राशिफल : २०८१ वैशाख ९ गते (आईतवार)

आजको राशिफल : २०८१ वैशाख ९ गते (आईतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)कामगर्ने सवालमा आलोचनाको शिकार हुदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने योग रहेकोछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)बिवादित निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा लगानीगरि मनग्गे आम्दानी हुने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिस सँग मनमुटाब बढ्नेछ । बिस्वास गरेकाहरु बाट धोका हुनसक्छ सजक रहनुहोला । बाहिरि बातावरणसँग जुध्न नसक्दा छाति सम्बन्धि समस्या आउन सक्छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)माया प्रेमको डोरो कसिएर...
आजको राशिफल : २०८१ वैशाख ८ गते (शनिवार)

आजको राशिफल : २०८१ वैशाख ८ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आवेशको निर्णयले काम बिग्रन सक्छ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। वादविवादले समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय ...
आजको राशिफल : २०८१ वैशाख ७ गते (शुक्रवार)

आजको राशिफल : २०८१ वैशाख ७ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । मान सम्मानमा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । माया प्रेमम...
आजको राशिफल : २०८१ वैशाख ६ गते (बिहीवार)

आजको राशिफल : २०८१ वैशाख ६ गते (बिहीवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)महत्वपुर्ण उपलव्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धिमुलक कामहरु गर्न सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)कामहरु समयमा गर्न सकिने हुदा प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ ग...
उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’को ट्रेलर : चरित्रको गहिराइमा विवाहेत्तर सम्बन्धको कथा

उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’को ट्रेलर : चरित्रको गहिराइमा विवाहेत्तर सम्बन्धको कथा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
काठमाडौं । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको दोस्रो कथानक फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सोसल–ड्रामा फिल्मको ट्रेलर सार्वजनिक गरियो । अन्तरजातीय प्रेम र विवाहेत्तर सम्बन्धको कथावस्तुमा निर्माण भएको फिल्ममा मिरुना मगर, प्रवीण खतिवडा, दयाहाङ राई र मेनुका प्रधानको अभिनय छ । फिल्मको केन्द्रीय कथावस्तु प्रवीण र मिरुना वरपर घुम्छ । ट्रेलरले कथा, चरित्र चित्रण र द्वन्द्वको आयामलाई प्रकाश पार्छ । घरमा पत्नी हुँदाहुँदै सन्तान भएकी लिम्बू महिलासँग सम्बन्ध गाँस्न र गाँस्दा आउने सामाजिक र मनोवैज्ञानिक उतारचढाव यसको केन्द्रीय कथावस्तु हो । फिल्ममा एकातिर दयाहाङ र मिरुनाको सम्बन्धको पाटोलाई प्रस्तुत गरिएको छ भने अर्कोतिर प्रवीणसँग उनको सम्बन्धलाई दर्शाइएको छ । प्रवीण दूध बिक्री गर्ने किसानको भूमिकामा देखिएका छन् भने मेनुका उनकी पत्नीको भ...