Advertisement
Advertisement

भर्खरै

वनभोज कार्यक्रमबाट राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

वनभोज कार्यक्रमबाट राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

जानकारी, भर्खरै, समाचार
कोरियाको ख्यङ्गि दो प्रान्त अन्तर्गत ख्वाङ्जु, सङ्नाम, इछन, यजु र योङ्गिनमा रहनुहुने सम्पुर्ण नेपालीहरुको साझा संस्था ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाले दैनिक कामको थकान र तनाव कम गर्दै रमाइलो गर्ने उद्देश्यले १९ अप्रिल २०२५ मा आयोजना गरिएको रमाइलो वनभोज कार्यक्रममा संकलित रकम मध्ये बचत भएको रकममा संस्थाका साथीहरुको स्वेच्छिक सहयोग र संस्थाको कोषबाट थप गरि नेपालमा विज्ञान, अनुसन्धान तथा आविष्कारको क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आइरहेको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई रु एक लाख पचास हजार (रु १,५०,०००/-) रकम सहयोग गरेको छ । हाल विरगञ्ज कृषि औजार कारखानामा व्यस्त राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनलाई भेटेर सहयोग रकम सहित संस्थाले सम्मान पत्रद्वारा सम्मान गरेको हो । दक्षिण कोरियामा रहेका नेपालेहरु बिच आपसी सद्भाव कायम गर्दै आपसमा विविध सहयोग साथै नेपा...
आजको राशिफल: २०८२ जेठ २४ गते शनिबार

आजको राशिफल: २०८२ जेठ २४ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजका किरणहरू तपाईँका सपना साकार पार्ने प्रेरणा बन्न सक्छन्। कर्मको बाटोमा आलस्य त्यागी अघि बढ्दा भाग्यले पनि साथ दिनेछ। प्रियजनको सान्निध्यले मन फुरुङ्ग हुनेछ। यद्यपि मनको गहिराइमा अलिक द्विविधा बस्न सक्छ, त्यसैले निर्णय सोच-सम्झेर गर्नुहोला। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बिहानीको शीतल हावासँगै तपाईँको मन पनि उज्यालिँदै जान सक्छ। तर दिनभरिको व्यस्तता र जीवनका छिट्टा तनावले केही बोझिलो बनाउँला। साना कुरामा सन्तोष मान्ने आदतले आजको दिनलाई सुमधुर बनाउनेछ। आर्थिक कुरामा विशेष सावधानी आवश्यक छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) शब्दहरू तपाईंका लागि ब्रह्मास्त्रजस्तै हुनेछन्। बोलीबाट धेरैको मन जित्न सकिनेछ। तर ती बोली साँचो र सरल भए मात्र तिनीहरू फूलजस्ता बास्निएला। अध्ययन वा कलामा मन लाग्ने दिन हो; सृजनात्मक भावनाहरूको सञ्चार हु...
आजको राशिफल: २०८२ जेठ २३ गते शुक्रबार

आजको राशिफल: २०८२ जेठ २३ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिनमा नयाँ अवसरहरूको आगमन हुनेछ। व्यापार र पेशागत जीवनमा सुधार आउनेछ। आर्थिक पक्षमा पनि प्रगति हुनेछ। पारिवारिक जीवनमा सन्तुलन कायम राख्नु महत्त्वपूर्ण छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) स्वास्थ्यमा सुधार आउनेछ। काममा सफलता मिल्नेछ। सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउनुहोस्। प्रेम जीवनमा समझदारी र सामञ्जस्य आवश्यक छ।  मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) शिक्षामा प्रगति हुनेछ। नयाँ ज्ञान र सीप सिक्ने अवसर प्राप्त हुनेछ। पारिवारिक जीवनमा शान्ति र समझदारी रहनेछ। स्वास्थ्य सामान्य रहनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक मामिलामा सजग रहनुहोस्। नयाँ लगानी गर्दा जोखिमको मूल्यांकन गर्नुहोस्। पारिवारिक जीवनमा केही तनाव आउन सक्छ, तर संवादबाट समाधान सम्भव छ।  सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साम...
आजको राशिफल: २०८२ जेठ २२ गते बिहीबार

आजको राशिफल: २०८२ जेठ २२ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिनमा नयाँ जिम्मेवारी पाउन सकिन्छ, तर धैर्य गर्नुहोला। खर्चमा नियन्त्रण राख्नुहोस्। सामाजिक कार्य लाभदायक रहन्छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) काममा ढिलाइ सम्भावित छ। आफ्नैबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। फाइदाका लागि प्रयास दोहोर्याउनुहोस्। यात्रा हुनसक्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) अवसर खोज्ने समय हो। दीर्घकालीन फाइदा हुने योजना बन्न सक्छ। दोहोर्याएर प्रयास गर्दा सफलता मिल्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कामले नाम र लाभ दिलाउनेछ। प्रतीक्षित अवसरहरू प्राप्त हुनेछन्। अध्यानमा राम्रो प्रगति हुनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सन्तान र शिक्षामा सन्तोषजनक नतिजा पाइनेछ।  कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) विवादको सम्भावना छ, ...
तमू धीं कोरियाले आयोजना गर्ने बृहत् बनभोज कार्यक्रमको सम्पूर्ण तयारी पूरा [कार्यतालिका सहित]

तमू धीं कोरियाले आयोजना गर्ने बृहत् बनभोज कार्यक्रमको सम्पूर्ण तयारी पूरा [कार्यतालिका सहित]

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ : कोरिया स्थित गौरवमय जातीय संस्था तमू धींले यही जून महिनाको ७ र ८ तारिक आयोजना गर्ने दुई दिने स्योँ कैं तथा बृहत् बनभोज कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । संस्थाले [경기도 가평군 청평면 대성리 570-2] मा सो कार्यक्रमको आयोजना गर्ने तय भएको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध तमू दाजुभाई तथा दिदीबहिनीहरु साथै नेपाली समुदाय विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको संस्थाकी अध्यक्ष रुपा गुरुङले जानकारी दिईन् । संस्थालाई थप चलायमान गराउनुका साथै मनोरम दृश्य अवलोकनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले कार्यक्रममा ब्यापक सहभागिता हुने विश्वास महासचिव वाईबी गुरुङले व्यक्त गरे । विविध आकर्षणहरु सहित तमू धीं दक्षिण कोरियाद्धारा आयोजना हुने उक्त स्योँ कैं तथा बृहत् ...
आजको राशिफल २०८२ जेठ २१ गते बुधबार

आजको राशिफल २०८२ जेठ २१ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिनमा परिवारको सहयोग प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। देशभित्र गरेको लगानीबाट फाइदा हुनेछ। विदेश यात्रामा जोखिम छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको प्रेम सुमधुर बन्नेछ। विदेशमा रमाउने मोह बढ्ने देखिन्छ। साथीसँगको संगतले फाइदा हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मन चञ्चल हुनेछ। साथीसँग सोचेर बोल्नु राम्रो हुनेछ। घर सल्लाह गरेर मात्र ठुलो कामको सुरुवात गर्नु फलदायी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।  कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापारमा घाटा भोग्नुपर्ने देखिन्छ। परिवारभित्र समेत झगडा हुने देखिन्छ। यसअघि गरेको लगानीबाट उत्साह बढ्ने भए पनि आज थप लगानी नगर्नु राम्रो हुनेछ। परिवा...
दक्षिण कोरियाको नयाँ राष्ट्रपतिमा इ जे म्यङ विजयी

दक्षिण कोरियाको नयाँ राष्ट्रपतिमा इ जे म्यङ विजयी

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा हिजो सम्पन्न राष्ट्रपतिय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार इ जे म्यङ विजयी भएका छन् । उनले कुल खसेको मतको ४९.४२% मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिद्वन्दी पिपुल्स पावर पार्टीका किम मुन्सुले ४१.१६ % मत प्राप्त गरेका थिए । हिजो बिहान ६ बजेदेखी साँझ ८ बजेसम्म भएको मतदानमा ७९.४ प्रतिशत मत खसेको थियो । यसअघि २०२२ मा सम्पन्न निर्वाचनमा ७७.१ प्रतिशत मत खसेको थियो । जम्मा ४ करोड ४३ लाख ९१ हजार ८ सय ७१ मतदाता मध्य, ३ करोड ५२ लाख, ४० हजार ४ सय १६ मत खसेको थियो । विजयी राष्ट्रपति इजेम्यङले तत्कालै कार्यभार सम्हाल्ने छन् । सामान्य अवस्थामा भने २ महिनाको संक्रमण अवधी राखी निर्वाचित भएको २ महिनापछी मात्रै कार्यभार सम्हाल्ने प्रावधान थियो । निर्वाचनबाट इजेम्यङ राष्ट्रपति चुनिएपछी कोरियाभर भने उत्साह छाएको छ । यहाँका जनताहरुले लामो समयदेखीको कोरियाली राजनितिक तथ...
कोरियाली दुताबासले जुन ९ तारिखदेखि, भिषा /राहदानी लिने समय परिवर्तन गर्यो सुचना सहित

कोरियाली दुताबासले जुन ९ तारिखदेखि, भिषा /राहदानी लिने समय परिवर्तन गर्यो सुचना सहित

Breaking News, जानकारी, भर्खरै, समाचार
नेपाल स्थित कोरियाली दुताबासले आउँदो जुन ९ तारिक देखि भिषा आवेदन दिएकाहरुले भिषा/ राहदानी लिने समय परिवर्तन गरेको छ। यस अगाडी भिषा/ राहदानी लिने समय दिउँसो २ बजेदेखि ४ बजेसम्म अर्थात १४:०० – १६:०० बजेसम्म रहेकोमा जुन ९ तारिखदेखि परिवर्तन भएर भिषा /राहदानी लिने समय दिउँसो २ बजेदेखि २:३० अर्थात १४:०० – १४:३० बजे परिवर्तन भएको छ। ※ यदि भिषा /राहदानी लिन आउने व्यक्तिहरू परिवर्तन भएको समयमा उपस्थित नभएर ढिलो आए भने, उनीहरूले अर्को दिनमा कार्यालय समयमा आउनुपर्नेछ भनेर सुचना जारी गरेको छ। दुतावासले जारी गरेको सुचना यस्तो छ।...
आजको राशिफल: २०८२ जेठ २० गते मंगलबार

आजको राशिफल: २०८२ जेठ २० गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज दिन स्पष्टता र संयमको आवश्यक छ । अत्याधिक आत्मविश्वासले कहिलेकाहीं झमेला निम्त्याउन सक्छ । संवादलाई सहज र प्रभावकारी बनाउने प्रयास गर्नुहोस्। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सहज र स्थिर व्यवहारले राम्रो प्रभाव पार्नेछ । अनावश्यक अपेक्षा घटाएर व्यवहारमै ध्यान दिनु लाभदायक हुन्छ । सम्बन्धलाई सम्हाल्न सहयोगी दिन हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ अवसरहरू खुल्ने सम्भावना छ । खुला मनले सोच्नु र बोल्नु आज शुभ छ । सम्बन्धमा सहकार्यलाई प्राथमिकता दिनुहोस् । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अलिकति संवेदनशीलता बढ्न सक्छ । धैर्य र समझदारी आवश्यक हुनेछ । दोस्रोको भावनालाई सम्मान दिनु उपयुक्त हुन्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मविश्वासका साथ तर विनम्र व्यवहार महत्त्वपूर्ण हुनेछ । कटु...
दक्षिण कोरियामा आज राष्ट्रपति चुनाव : देशभर उच्च सुरक्षा, मतदान बिहान ६ बजेदेखि सुरू

दक्षिण कोरियामा आज राष्ट्रपति चुनाव : देशभर उच्च सुरक्षा, मतदान बिहान ६ बजेदेखि सुरू

Breaking News, जानकारी, भर्खरै, समाचार
ओमलाल ओली:दक्षिण कोरियामा आज राष्ट्रपतीय चुनाव शान्तिपूर्ण रूपमा सुरु भएको छ। बिहान ६:०० बजेदेखि नै देशभरका मतदान केन्द्रहरूमा मतदान प्रक्रिया अघि बढाइएको छ। यो चुनाव पूर्व राष्ट्रपति युन सुक-योलको पदच्युतिपछि नयाँ राष्ट्रपतिको चयनका लागि आयोजना गरिएको हो। निर्वाचन आयोगका अनुसार आजको मतदान साँझ ८:०० बजेसम्म जारी रहनेछ। देशभरका हजारौं मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ, र मतदाता परिचयपत्र (जस्तै 주민등록증, 운전면허증, वा पासपोर्ट) सहित आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित हुनुपर्नेछ। निर्वाचन आयोगले अनुमान गरेको छ कि आज राति वा भोलि बिहानसम्म प्रारम्भिक नतिजा सार्वजनिक गरिनेछ। यद्यपि, यदि उम्मेदवारहरूबीचको प्रतिस्पर्धा निकै कडा देखिएमा अन्तिम नतिजा आउन केही समय लाग्न सक्ने बताइएको छ। देशका प्रमुख उम्मेदवारहरूले अन्तिम दिनसम्म जनमत प्रभावित पार्न प्रयास गरेकाले आम जनमानसमा उत्साह ब...