Advertisement
Advertisement

दक्षिण कोरियाको नयाँ राष्ट्रपतिमा इ जे म्यङ विजयी

Advertisement
Advertisement

दक्षिण कोरियामा हिजो सम्पन्न राष्ट्रपतिय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार इ जे म्यङ विजयी भएका छन् । उनले कुल खसेको मतको ४९.४२% मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिद्वन्दी पिपुल्स पावर पार्टीका किम मुन्सुले ४१.१६ % मत प्राप्त गरेका थिए ।

हिजो बिहान ६ बजेदेखी साँझ ८ बजेसम्म भएको मतदानमा ७९.४ प्रतिशत मत खसेको थियो । यसअघि २०२२ मा सम्पन्न निर्वाचनमा ७७.१ प्रतिशत मत खसेको थियो ।

जम्मा ४ करोड ४३ लाख ९१ हजार ८ सय ७१ मतदाता मध्य, ३ करोड ५२ लाख, ४० हजार ४ सय १६ मत खसेको थियो ।
विजयी राष्ट्रपति इजेम्यङले तत्कालै कार्यभार सम्हाल्ने छन् । सामान्य अवस्थामा भने २ महिनाको संक्रमण अवधी राखी निर्वाचित भएको २ महिनापछी मात्रै कार्यभार सम्हाल्ने प्रावधान थियो ।

निर्वाचनबाट इजेम्यङ राष्ट्रपति चुनिएपछी कोरियाभर भने उत्साह छाएको छ । यहाँका जनताहरुले लामो समयदेखीको कोरियाली राजनितिक तथा आर्थिक अस्थिरता हटेर जाने विश्वास गरेका छन् । कोरियामा बिभिन्न भिषामा रहेका विदेशी नागरिकप्रतिसमेत उदार रहेका भनिएका उनको विजयले विदेशी समुदायसमेत खुशी भएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×