Advertisement
Advertisement

तमू धीं कोरियाले आयोजना गर्ने बृहत् बनभोज कार्यक्रमको सम्पूर्ण तयारी पूरा [कार्यतालिका सहित]

Advertisement
Advertisement

बोम्जन गुरुङ : कोरिया स्थित गौरवमय जातीय संस्था तमू धींले यही जून महिनाको ७ र ८ तारिक आयोजना गर्ने दुई दिने स्योँ कैं तथा बृहत् बनभोज कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । संस्थाले [경기도 가평군 청평면 대성리 570-2] मा सो कार्यक्रमको आयोजना गर्ने तय भएको हो ।

कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध तमू दाजुभाई तथा दिदीबहिनीहरु साथै नेपाली समुदाय विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको संस्थाकी अध्यक्ष रुपा गुरुङले जानकारी दिईन् ।

संस्थालाई थप चलायमान गराउनुका साथै मनोरम दृश्य अवलोकनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले कार्यक्रममा ब्यापक सहभागिता हुने विश्वास महासचिव वाईबी गुरुङले व्यक्त गरे ।

विविध आकर्षणहरु सहित तमू धीं दक्षिण कोरियाद्धारा आयोजना हुने उक्त स्योँ कैं तथा बृहत् बनभोज कार्यक्रममा सहभागी भई भरपूर मनोरञ्जन लिनुहुन र गरिमामय उपस्थितिको लागी समस्त तमू तथा गैर तमू महानुभावहरुमा आयोजक संस्थाले अनुरोध गर्दै कार्यक्रम सहजताका लागि सम्बन्धी महत्वपूर्ण कार्यतालिका र जानकारीहरु सार्वजनिक गरेको छ ।

“स्योकैं तथा बृहत बनभोज कार्यक्रम २०२५”
तमू धीं दक्षिण कोरिया ।

कार्यक्रम स्थल-
늘 푸른 캠프,
경기 가평군 청평면 대성리 570-2
대성리 여(Daeseong-ri Station/थेसंरी स्टेसन नजिकै) ट्रेनबाट पनि जान सकिने!

????️ बृहत बनभोज/स्योकै कार्यक्रममा सहभागी शुल्क
१. बिद्यार्थी :- ५०,००० वोन (कार्ड सहित)
२. महिला :- ७०,००० वोन
३. पुरुष :- ९०,००० वोन
४. पारिवारिक सहभागिता :- १५०,००० वोन
सहभागिताको लागि
010-8977-2939
JB Bank – 1013011992170
Yad Bahadur Gurung

थप जानकारीको लागि
Leshan Gurung – 010-8824-9361
Khom Prasad Gurung – 010-2511-1124
Rupa Gurung – 010-2293-2730
Tej Gurung – 010-8263-5223
Narendra Gurung – 010-8977-2939
YB Gurung – 010-21128506
Sabnam Gurung – 010-9106-2572

बनभोज कार्यक्रम तालिका
निशुल्क बस उपलव्ध पहिलो दिन
पहिलो बस
छुट्ने समय ६ः३० बजे (दोङदेमुन गेट नॅ्बर ४)
संयोजक
खोम प्रसाद गुरुङ – 010-2511-1124
सनि गुरुङ – 010-5929-7158

दोश्रो बस
छूटने समय ७:३० बजे (दोंदेमून ४ नंबर गेट),
संयोजकः रेशमलाल गुरुङ, 010-7503-7414
सन्तोष गुरुङ(कार्यसमिति सदस्य) 010-5534-0681
सुनिल गुरुङ (कार्यसमिति सदस्य)

पिकनिक स्थलमा पहिलो र दोश्रो बसहरु आईपुग्न साथ
अतिथिहरुको खाजाको व्यवस्था, (रोटी, आचार, जूस आदी ….)
औपचारिक कार्यक्रम
९:००-१०:३० बजे शुरू,
औपचारिक कार्यक्रमको अन्तिममा सहभागीहरुलाई वितरण गरिएको अर्धकट्टी नंबरबाट lucky draw हुनेछ LuckyDraw
(अर्धकट्टी दुवै बसमा र बाकी सहभागीहरुलाई कार्यक्रम स्थलमा उपलव्ध हुनेछ)
विजेताहरु :- प्रथम र द्वितियलाई मात्र आकर्षक पुरस्कारको व्यवस्था रहेको छ, (भाग्यशाली चिट्ठाको बीजेताहरुलाई पुरुस्कार प्रायोजक JB Bank सुवन, उर्मिला गुरुङ)
Lucky Draw: सुनिल गुरुङ
खाना खाने समय, १०:३०-….मा (औपचारिक कार्यक्रम पछि)खानापछि
रोधी लगायत मनोरंजनात्मक कार्यक्रम रहनेछ ।

दोस्रो दिनमा
बिहान ७:०० बजे देखि चिया र नास्ता
९:००-९:४५ बजे पुरुषहरुले छेलो हान्ने/फाल्ने
संयोजक: तेज गुरुङ 010-8263-5223,
प्रतिस्पर्धामा सहभागी बन्न इच्छुक खेलाडीहरुले बिहान ८:५५ बजे सम्म आफ्नो नाम लेखिसक्नु होला ।
बिजयीहरु २ जाना(पहिलो र द्वितिय) लाई पुरुस्कार ॥
(प्रायोजक JB Bank सुवन, उर्मिला गुरुङ)

९:४५-१०:३० महिला दिदीबहिनीहरूको लागि बेलुन फुटाउने प्रतियोगिता (खेल)
संयोजक : सवनम गुरुङ (010-9106-2572),
यस खेलमा सहभागी बन्न इच्छुक महिला दिदिबहिनीहरुले खेल संयोजक संग संपर्क गर्नुहोला ।
खेल सकिए लगत्तै (पहिलो र दोश्रो) पुरुस्कार वितरण
पुरुस्कार प्रायोजक रुपा गुरुङ

नोटः सबै खेलमा सहभागी निशुल्क।

११:०० बिहानको खानपिन शुरू हुने छ।
दिउँसो ०२:००/०२:३० बजे रिसोर्ट बाट सियोल प्रस्थान ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको दोङदेमुनस्थित एक नेपाली–थाई रेस्टुरेन्टको सभाहलमा आज आइतबार कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन अत्...
नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×