Advertisement
Advertisement

आजको राशिफल: २०८२ जेठ २० गते मंगलबार

Advertisement
Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज दिन स्पष्टता र संयमको आवश्यक छ । अत्याधिक आत्मविश्वासले कहिलेकाहीं झमेला निम्त्याउन सक्छ । संवादलाई सहज र प्रभावकारी बनाउने प्रयास गर्नुहोस्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

सहज र स्थिर व्यवहारले राम्रो प्रभाव पार्नेछ । अनावश्यक अपेक्षा घटाएर व्यवहारमै ध्यान दिनु लाभदायक हुन्छ । सम्बन्धलाई सम्हाल्न सहयोगी दिन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

नयाँ अवसरहरू खुल्ने सम्भावना छ । खुला मनले सोच्नु र बोल्नु आज शुभ छ । सम्बन्धमा सहकार्यलाई प्राथमिकता दिनुहोस् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अलिकति संवेदनशीलता बढ्न सक्छ । धैर्य र समझदारी आवश्यक हुनेछ । दोस्रोको भावनालाई सम्मान दिनु उपयुक्त हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आत्मविश्वासका साथ तर विनम्र व्यवहार महत्त्वपूर्ण हुनेछ । कटु शब्द र व्यवहारले समस्या ल्याउन सक्छ । सहजता र सौम्यता अपनाउनुहोस् ।

 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

स्पष्टता र व्यावहारिक दृष्टिकोणले अघि बढ्नु लाभदायक हुन्छ । अपेक्षालाई यथार्थमा राख्न ध्यान दिनुहोस् । साझा निर्णय गर्न राम्रो दिन छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सहिष्णुता र सन्तुलन आवश्यक छ । विवाद वा असमझदारीलाई चाँडो समाधान गर्ने प्रयास गर्नु राम्रो हुनेछ । शान्त व्यवहारले सम्बन्ध बलियो बनाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

भावनात्मक गहिराइ बढ्न सक्छ । नम्रता र समझदारीले समस्या समाधानमा सहयोग पुर्याउनेछ । सकारात्मक सोच राख्नुहोस् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

खुला र स्पष्ट संवादले सहयोग गर्नेछ । अघिल्लो मतभेदलाई मेटाउन सकिने दिन हो । साथीहरूका सल्लाह लाभदायक रहन्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

समय व्यवस्थापनमा ध्यान दिनुहोस् । व्यस्तताले सम्बन्धमा असर पुर्याउन नदिनुहोस् । भावना व्यक्त गर्न सहज रहनु जरूरी छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

स्पष्टता र सहजतामा जोड दिनुहोस् ।सम्बन्धमा नयाँ सोच र योजना सफल हुनेछन्।विवाद टार्न सहकार्य आवश्यक छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

संवेदनशीलतालाई सन्तुलित राख्न आवश्यक छ । शब्दभन्दा व्यवहारले बढी प्रभाव पार्ने दिन हो । परिस्थिति अनुसार लचिलो हुनुपर्छ ।

तपाईको दिन शुभ रहोस् 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×