Advertisement
Advertisement

भर्खरै

आजको राशिफल: २०८२ कार्तिक ३० गते आईतबार

आजको राशिफल: २०८२ कार्तिक ३० गते आईतबार

जानकारी, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन बोलिको मिठासले काम बन्नेछ। सन्देश, भेटघाट वा साना यात्रा शुभ रहनेछ। छरछिमेक र साथीसंगीको सहयोग मिल्नेछ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) तपाईंको लगनशीलता र धैर्यको फल देखिन थाल्नेछ। आर्थिक हिसाबले दिन सकारात्मक छ। घरायसी सल्लाह उपयोगी हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) चन्द्रमा आफ्नै राशिमा हुँदा आत्मबल बलियो देखिन्छ। बोलिमा मधुरता राख्नुभयो भने सबैको मन जित्न सक्नुहुन्छ। निर्णय क्षमतामा सुधार आउनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) थकान वा मानसिक चञ्चलता हुन सक्छ, तर शान्त मनले काम गर्नुभयो भने लाभ मिल्नेछ। आत्मनिरीक्षण र मौन अभ्यास लाभदायक रहन सक्छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साथीसंगी वा समूहको साथ पाइनेछ। सामाजिक कार्य वा सार्वजनिक उपस्थितिमा सम्मान पाइने दिन हो। मान–प्रति...
आजको राशिफल: २०८२ कार्तिक २९ गते शनिबार

आजको राशिफल: २०८२ कार्तिक २९ गते शनिबार

जानकारी, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जागरूकता आवश्यक छ। आलोचना हुन सक्छ तर आत्मसुधारको अवसर पनि मिल्नेछ। मङ्गलबार भएकाले हनुमानजीको पूजा गर्नु लाभदायक हुन्छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मन रमाइलो तिर लाग्नेछ। प्रेम सम्बन्धमा सुधार आउन सक्छ। अध्ययन वा सिर्जनात्मक क्षेत्रमा सफलता मिल्ने दिन हो। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) घरपरिवारमा सामान्य चिडचिडाहट आउन सक्छ। घरको कुनै जिम्मेवारी बढ्न सक्छ। मानसिक तनावबाट बच्न शान्ति अपनाउनुहोस्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बुद्धि र वाक्प्रतिभा प्रयोग गरेर काम सफल बनाउन सकिनेछ। यात्राको योग पनि बलियो छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धनको लेनदेनमा ध्यान दिनुहोस्। अनावश्यक खर्चले मन असन्तुष्ट हुन सक्छ। मङ्गलबार भएकाले रक्तदान वा धार्मिक सेवा गर्नु राम्रो हुनेछ। कन्या (पा, पि, प...
आजको राशिफल: २०८२ कार्तिक २७ गते शुक्रबार

आजको राशिफल: २०८२ कार्तिक २७ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कार्यस्थलमा ध्यान दिनुहोला। अरूको काममा हस्तक्षेप नगर्नु राम्रो। स्वास्थ्यतर्फ सजग हुनुपर्ने दिन हो। आत्मबलमा कमी आउन सक्छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रेम र सन्तानसँग सम्बन्धित विषयमा सकारात्मक संकेत देखिन्छ। रमाइलो समाचार आउन सक्छ। कला, साहित्य वा अध्ययनमा विशेष प्रगति। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) घरपरिवारमा सन्तुलन राख्नुपर्ने छ। मनमा द्विविधा आउन सक्छ। पुराना सम्झनाले केही भावुक बनाउन सक्छ। संयमता अपनाउनुहोस्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ समाचार सुन्ने योग। दाजुभाइ वा छिमेकीसँग सम्बन्ध राम्रो हुनेछ। लेखपढ वा संचार क्षेत्रमा प्रगति हुनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आर्थिक विषयमा सतर्क रहनु राम्रो हुन्छ। मनमा केही निराशा आउन सक्छ। आत्मबल बढाउन शुभकाम, सेवा वा दान ग...
आइतबार सुवनमा हुने एमटियु शैक्षिक कार्यक्रम हुँदै ,सहभागिताको आग्रह

आइतबार सुवनमा हुने एमटियु शैक्षिक कार्यक्रम हुँदै ,सहभागिताको आग्रह

Breaking News, जानकारी, भर्खरै, समाचार
प्रवासी श्रमिकहरूको हक अधिकारको सुनिश्चितताका लागि सक्रिय प्रवासी श्रमिक संगठन माइग्रेन्ट्स ट्रेड युनियन (MTU) ले नोभेम्बर १६, आइतबार का दिन सुवनस्थित भेटघाट रेष्टुरेन्टको सभाहलमा शैक्षिक कार्यक्रम आयोजना गर्न लागेको छ। यस कार्यक्रममा श्रमिकहरूका लागि महत्वपूर्ण रहेका विषयहरू — श्रम कानून, ईपीएस प्रणाली, श्रम अनुमति प्रणाली (WPS) लगायतका विषयमा छलफल तथा जानकारी प्रदान गरिनेछ। साथै, श्रमिकहरूले सामना गर्ने समस्या र त्यसका सम्भावित समाधानका उपायबारे पनि विस्तृत अन्तरक्रिया हुने आयोजकहरूले जनाएका छन्। कार्यक्रम दिउँसो १:३० बजे सुरु हुनेछ। स्थान — Train Line No. 1, Suwon Station Gate No. 10 (경기도 수원시 팔달구 덕영대로 923-10, 108호) कार्यक्रममा सबै प्रवासी नेपाली श्रमिकहरूलाई सहभागी हुन आयोजकले हार्दिक अनुरोध गरेका छन्। सम्पर्क: 📞 उदय बहादुर राई – 010-6516-2091 📞 लालु सिंजाली – 010-3548-12...
आजको राशिफल: २०८२ कार्तिक २६ गते बिहीबार

आजको राशिफल: २०८२ कार्तिक २६ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वास घट्न सक्छ। कार्यमा बाधा आउन सक्छ, तर धैर्य अपनाउनुहोस्। अनावश्यक बहस टार्न सके राम्रो हुनेछ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मनमा आनन्द छाउनेछ। प्रेम र सन्तानसँग सम्बन्धित काममा प्रगति हुनेछ। अध्ययन वा सिर्जनामा रुचि बढ्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) परिवारजनसँग छलफलको आवश्यकता पर्न सक्छ। नजिकका मानिससँग मनमुटाव नहोस् भनेर शब्द प्रयोगमा ध्यान दिनुहोस्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ योजना बनाउने दिन हो। लेखन, संचार र भेटघाटका लागि अनुकूल समय। छोटो दूरीको यात्रा लाभदायक। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धनसम्बन्धी निर्णयमा सोचेर मात्र अघि बढ्नुहोस्। काममा असजिलो लागे पनि निरन्तरताले सफलता दिनेछ। कन्या (पा, पि, पु, पे, पो, ष, ण, ठ, ञ) चन्द्रमा आफ्नो राशिमा भएकाले ऊ...
कोरियामा निधन भएका विद्यार्थी रोशन पाख्रिनको पार्थिव शरीर नेपाल पठाउन सहयोग अभियान सुरु

कोरियामा निधन भएका विद्यार्थी रोशन पाख्रिनको पार्थिव शरीर नेपाल पठाउन सहयोग अभियान सुरु

Breaking News, जानकारी, भर्खरै, समाचार
कोरियामा निधन भएका विद्यार्थी रोशन पाख्रिनको पार्थिव शरीर नेपाल पठाउन सहयोग अभियान सुरु डोंग-ए विश्वविद्यालय, बुसानमा अध्ययनरत नेपाली विद्यार्थी रोशन बहादुर पाख्रिनको निधनपछि उनको पार्थिव शरीर नेपाल पठाउने तयारीका क्रममा आर्थिक संकलन अभियान सुरु गरिएको छ। नेपाली विद्यार्थी समाज (SONSIK) को पहलमा तथा Nepalese Community in Busan (NCB) सँगको समन्वयमा सुरु गरिएको उक्त Fundraising Campaign मार्फत हाल आवश्यक खर्च करिब ₩14,000,000 (१ करोड ४० लाख कोरियन वोन) जुटाउने लक्ष्य राखिएको छ। २०२५ नोभेम्बर ७ तारिखमा आत्महत्याको प्रयासपछि पाख्रिनलाई अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकहरूले निरन्तर प्रयास गरे पनि नोभेम्बर १० तारिखमा उनको निधन भएको SONSIK ले जनाएको छ। उनको उपचार खर्च, आवश्यक कागजी प्रक्रिया, र पार्थिव शरीर नेपाल पठाउने सम्पूर्ण व्यवस्थाका लागि ठूलो खर्च आवश्यक परेकोले सामूहिक रू...
कोरियामा गम्भीर दुर्घटनामा परेका खोटाङका चन्द्र राईका लागि सहयोगको अपिल

कोरियामा गम्भीर दुर्घटनामा परेका खोटाङका चन्द्र राईका लागि सहयोगको अपिल

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रोजगारीका सिलसिलामा रहेका खोटाङका युवा चन्द्र कुमार राई गम्भीर सवारी दुर्घटनामा परेपछि हाल अस्पतालमा  संघर्ष गरिरहेका छन्। राईको स्थायी ठेगाना खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मी हो। उनी तीन महिना अघि मात्र कामदारका रूपमा छल्लानाम्दो मोक्पोको हेनाम्गुन क्षेत्रमा आएका थिए। गत नोभेम्बर २ (आइतबार) बिहान करिब ६ बजे कार्यस्थल जाँदै गर्दा दुर्घटनामा परेका राईको दुबै खुट्टा गम्भीर रूपमा क्षतिग्रस्त भएको परिवारले जनाएको छ। दुर्घटनापछि उनलाई क्रमशः 목포 한국병원, 광주 전남대학교병원, र अहिले 을지대학교병원 대전मा स्थानान्तरण गरी उपचार जारी राखिएको छ। 🔹 गम्भीर अवस्था • देब्रे खुट्टा पूर्ण रूपमा क्षतिग्रस्त भई काट्नुपर्ने अवस्था आएको छ। • दाहिने खुट्टा जोडिन्छ कि भन्ने आशामा उपचार भइरहेको छ। दुर्घटनाको बेला उनको बिमा समेत साहुले नगरेको कारण उपचार खर्च अत्यधिक बढेको र परिवार आर्थ...
दोहोरि गायक केहर सिंह छन्त्यालको परिवारका लागि कोरियाबाट १ करोड २० लाख सहयोग रकम हस्तान्तरण

दोहोरि गायक केहर सिंह छन्त्यालको परिवारका लागि कोरियाबाट १ करोड २० लाख सहयोग रकम हस्तान्तरण

Breaking News, जानकारी, भर्खरै, समाचार
२०२५ अक्टोबर २५ का दिन कोरियामा भएको छिगेछा दुर्घटनामा दुखद रूपमा ज्यान गुमाएका दोहोरि गायक केहर सिंह छन्त्यालको परिवारका लागि कोरियामा संकलित सहयोग रकम नेपालमा हस्तान्तरण गरिएको छ। कोरियामा उही भाषा पढेका साथीहरूको पहल र सक्रियतामा संकलित उक्त रकम २०२५ नोभेम्बर ११ का दिन पोखरास्थित मृतकको अस्थायी निवासमा पुगेर उनकी जीवनसंगीनी पुनम छन्त्यालको हातमा र उहीकै NIC Asia बैंक खातामा जम्मा गरिएको हो। कुल संकलित रकम ₩120,88,360 (नेपाली रूपैयाँ ११ लाख ७१ हजार ५००) रहेकोमा, 👉 रु. ३ लाख नगद रूपमा हस्तान्तरण गरिएको र 👉 बाँकी रु. ८ लाख ७१ हजार ५ सय बैंक खातामा डिपोजिट गरिएको बताइएको छ। सहयोग संकलनमा विशेष भूमिका निभाउने साथीहरूमा नरेन गुरुङ (लम्जुङ), विनोद पारियार (गोर्खा), राजु बिक (तनहु), रिसि श्रेष्ठ (तनहु), सुनिल गुरुङ (तनहु), जीवन जिसी (पोखरा), सुमन गुरुङ (पोखरा), केदार अधिकार (हेटौंडा...
मिडियाले सत्य नखोजी हल्ला फैलायो; दूतावासले मात्र अघि बढेर परिवारलाई सहायता गर्‍यो : अजय श्रेष्ठ

मिडियाले सत्य नखोजी हल्ला फैलायो; दूतावासले मात्र अघि बढेर परिवारलाई सहायता गर्‍यो : अजय श्रेष्ठ

Breaking News, जानकारी, भर्खरै, समाचार
हालै दक्षिण कोरियामा सडक दुर्घटनामा परी निधन भएकी नेपाली विद्यार्थी मनिषा दाहालको घटनापछि सामाजिक सञ्जालमा आएका विभिन्न प्रतिक्रियाबारे झापाली समाज, कोरियाका अध्यक्ष अजय श्रेष्ठले सामाजिक सन्जाल फेसबुक मार्फत विस्तृत स्पष्टीकरण सार्वजनिक गरेका छन्। श्रेष्ठका अनुसार, उक्त घटना सोमबार बिहान करिब ९ बजे जानकारी प्राप्त भएको थियो। त्यसबेला देखि नै सुजन उप्रेती लगायतका साथीहरू र स्वयं अध्यक्ष श्रेष्ठले मृतकको परिवार, नेपाल दूतावास, र कोरियाली प्रहरी प्रशासनसँग निरन्तर समन्वय गर्दै कानूनी प्रक्रिया अघि बढाउन प्रयास गरिरहेका थिए। तर, उनले जनाएअनुसार कानूनी रूपमा कोरियाली प्रहरी र अस्पतालबाट आवश्यक लिखित प्रमाण प्राप्त नभएसम्म दूतावासले कुनै पनि औपचारिक प्रक्रिया अघि बढाउन नपाउने प्रावधान भएकाले केही ढिलाइ भएको थियो। सो ढिलाइका कारण केही व्यक्तिहरूले दूतावासमाथि आरोप लगाएको भन्दै श्रेष्ठले ख...
आजको राशिफल: २०८२ कार्तिक २६ गते बुधबार

आजको राशिफल: २०८२ कार्तिक २६ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) धैर्य र मेहनतले सफलता ल्याउनेछ। कार्यक्षेत्रमा चुनौतीहरू आउन सक्छन्, तर तपाईँको लगनले तिनीहरू पार हुनेछ। योजना अनुसार अगाडि बढ्नुस्। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) घरपरिवारमा सुमधुरता छाउनेछ। आर्थिक पक्षमा स्थिरता रहनेछ। अनावश्यक खर्चबाट बच्नुस्। स्वास्थ्यमा ध्यान दिनुहोस्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक सम्बन्धमा मजबुती आउनेछ। साथीभाइको सहयोगले काम सजिलो हुनेछ। नयाँ अवसरहरू प्राप्त हुने योग छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेम र परिवार सम्बन्धी विषयमा सकारात्मक संकेत छ। मनमा शान्ति र सन्तोष हुनेछ। पारिवारिक जिम्मेवारीहरू पूरा गर्न सकिनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पेशा क्षेत्रमा सफलता हासिल हुनेछ। तर बोलीमा संयम आवश्यक छ। विवादबाट टाढा रहनु राम्रो। कन्या (टो, पा,...