Advertisement
Advertisement

कोरियामा गम्भीर दुर्घटनामा परेका खोटाङका चन्द्र राईका लागि सहयोगको अपिल

Advertisement
Advertisement

दक्षिण कोरियामा रोजगारीका सिलसिलामा रहेका खोटाङका युवा चन्द्र कुमार राई गम्भीर सवारी दुर्घटनामा परेपछि हाल अस्पतालमा  संघर्ष गरिरहेका छन्।

राईको स्थायी ठेगाना खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मी हो। उनी तीन महिना अघि मात्र कामदारका रूपमा छल्लानाम्दो मोक्पोको हेनाम्गुन क्षेत्रमा आएका थिए। गत नोभेम्बर २ (आइतबार) बिहान करिब ६ बजे कार्यस्थल जाँदै गर्दा दुर्घटनामा परेका राईको दुबै खुट्टा गम्भीर रूपमा क्षतिग्रस्त भएको परिवारले जनाएको छ।

दुर्घटनापछि उनलाई क्रमशः 목포 한국병원, 광주 전남대학교병원, र अहिले 을지대학교병원 대전मा स्थानान्तरण गरी उपचार जारी राखिएको छ।

🔹 गम्भीर अवस्था
• देब्रे खुट्टा पूर्ण रूपमा क्षतिग्रस्त भई काट्नुपर्ने अवस्था आएको छ।
• दाहिने खुट्टा जोडिन्छ कि भन्ने आशामा उपचार भइरहेको छ।

दुर्घटनाको बेला उनको बिमा समेत साहुले नगरेको कारण उपचार खर्च अत्यधिक बढेको र परिवार आर्थिक संकटमा परेको नजिकका साथीहरूले बताएका छन्।

यस कठिन घडीमा विभिन्न संघ–संस्था र सहयोगी नेपाली समुदायले चन्द्र राईको उपचारका लागि सहयोगको अपिल गरेका छन्।

🔹 सहयोगका लागि सम्पर्क
• अमृत राई (खोटाङ सेवा समाज, किरात राई यायोख्खा, आदिवासी महासंघ सल्लाहकार): 📞 010-7388-8505
• पूर्वी नेपाल समाज – डम्बर मुखिया: 📞 010-4249-4188
• गोबिन्द बि.सी.: 📞 010-2197-8154
• कि.रा.या – सन्तोष बुताङ राई: 📞 010-2349-8665
• खोटाङ सेवा समाज – टियस राई: 📞 010-5820-8606

🔹 आर्थिक सहयोगका लागि

은행: 하나은행 (Hana Bank)
खाता नम्बर: 336-910414-28807
नाम: RAI SANJIB
फोन: 010-4868-2048

💬 नोट: सहयोग रकम पठाएपछि कृपया स्लिप पठाईदिनुहोस्।

यस घटनाले पुनः प्रवासी नेपालीहरूका लागि कामदार सुरक्षा, बीमा व्यवस्थापन र कम्पनीद्वारा जिम्मेवारी वहनको विषयमा गम्भीर प्रश्न उठाएको छ।

सबै कोरियावासी नेपाली समुदायमा रहेका आमा–बुबा, दाजुभाइ, दिदीबहिनीहरूलाई चन्द्र राईको उपचारका लागि सकेको सहयोग गर्न हार्दिक अनुरोध।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×