मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। झन्झटिलो काममा फसिएला। अनावश्यक झमेला बेहोर्नु पर्नेछ। मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। मन पर्ने वस्त्र उपहार पाइन सकिन्छ। तार्किक क्षमताको प्रभावले स्वरोजगार भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उन्नति प्रगतिको वातावरण बन्नेछ। प्रतिस्पर्धामा जित तपाईँको पोल्टामा पर्नेछ। लामो समयदेखिको अधुरो काम सम्पन्न हुनेछ। प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य थालिएला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कार्यको चर्चा चल्नेछ। परिवारमा सुख सन्तोष छाउनेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। प्रेमीसँग कुनै ...
४ श्रावण २०८२, शनिबार ११:५७४ श्रावण २०८२, शनिबार ११:५७४ श्रावण २०८२, शनिबार ११:५७ by एलिनाNo Comments
बोम्जन गुरुङ:कोरियामा कार्यरत सुर्खेतीहरुको साझा संस्था सुर्खेत समाजको दशौं अधिवेशन यही आउँदो अगष्ट ३ तारिक आइतबार हुने भएको छ । अधिवेशन फेन्तेक स्थित (평택시 평택동 60-14 (평택1로9번길 27) 3층 (सुर्खेती आवास गृह))को हलमा बिहान १० बजे देखि सुरु हुनेछ ।
सुर्खेत समाजको "सबैलाई माया र सम्मान, प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान" भन्ने नाराको साथ सन् २०१३ मा स्थापित सुर्खेतका विभिन्न अग्निपिडित, बाढीपिडित, विभिन्न जटिल रोगले ग्रस्त बिरामीहरुलाई सहयोग गर्दै कोरियास्थित विभिन्न संघ-संस्थाहरुसँग सहकार्य र हातेमालो गर्दै आइरहेको र यसपटक आवास गृह (सेल्टर) अवधारणा सहित सामाजिक सेवामा संस्था अझ कटिबद्ध रहेको समाजका अध्यक्ष पुष्कर बुढाथोकीले प्रष्टयाए ।
सुर्खेत समाज दक्षिण कोरियाको दशौं अधिवेशनलाई सभ्य र भव्य रुपमा सफल बनाउन विभिन्न पेशा, व्यवसायमा आबद्ध सम्पूर्ण सुर्खेतेली दाजुभाई तथा दिदीबहिनीहरुलाई सह...
४ श्रावण २०८२, शनिबार ०१:२५४ श्रावण २०८२, शनिबार ०१:२५४ श्रावण २०८२, शनिबार ०१:२५ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चन्द्रमा आज पनि तपाईंको राशिमै भएकाले आत्मबल उच्च रहनेछ। अरूलाई पछि पार्ने मनोवृत्तिले काममा गति ल्याउँछ। तर, हतारमा गरेका निर्णयले पछुतो निम्त्याउन सक्छ, त्यसैले सोचेर मात्र अघि बढ्नु उत्तम।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मन अलिकति डर वा द्विविधाले भरिन सक्छ। अरूको कुरा धेरै मनमा नहाल्नुहोस्। आजको दिन विश्राम र आत्ममूल्याङ्कनमा बिताउनु राम्रो हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पुराना मित्रसँग आत्मीय भेटघाट हुन सक्छ। योजनामा साथ दिने मानिस पाउन सकिन्छ। सामाजिक सञ्जाल वा सार्वजनिक स्थलमा विचार प्रकट गर्न सकिने दिन हो।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामकाजमा तपाईंकै नाम चर्चामा आउन सक्छ। बुबा वा उच्च पदस्थ व्यक्तिको सल्लाह मार्गदर्शक हुनेछ। महत्वाकाङ्क्षा अनुसार परिणाम पाउन धैर्य राख्नुपर्छ।
सिंह (मा...
३ श्रावण २०८२, शुक्रबार ०२:३२३ श्रावण २०८२, शुक्रबार ०२:३२३ श्रावण २०८२, शुक्रबार ०२:३२ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज उत्साह र जोश उच्च रहनेछ। आत्मबलले निर्णयहरूमा दृढता ल्याउनेछ। तर हतारको बोझले अरूको भावना नबुझिने खतरा रहन्छ। बोल्दा विचार पुर्याउनु राम्रो।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
केही कुरा मनमा थिचिएजस्तो लाग्न सक्छ। एकान्त मन पर्न सक्छ। घरपरिवारसँगको आत्मीयता नै आजको शान्तिको आधार बन्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मित्र तथा नातागोता सँग सम्बन्ध प्रगाढ हुनेछ। नयाँ योजना वा समुहमा सहभागिता दिने मौका आउन सक्छ। बोलचालमा मिठास राख्न सके अझ लाभ होला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामकाजमा लगनशीलता देखिनेछ। सम्मान प्राप्त हुने सम्भावना छ। तर, वरिष्ठसँग व्यवहार गर्दा नम्रता नछुटोस्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धार्मिक वा ज्ञान सम्बन्धी विषयमा मन आकर्षित हुनेछ। टाढाका व्यक्तिसँगको कुराकानी...
२ श्रावण २०८२, बिहीबार १३:१२२ श्रावण २०८२, बिहीबार १३:१२२ श्रावण २०८२, बिहीबार १३:१२ by एलिनाNo Comments
SUWON NFC को आयोजनामा, बहुप्रतिक्षित नेपाली सामाजिक चलचित्र “महाभोज” को विशेष प्रदर्शन कार्यक्रम छोनन् सहरमा हुने भएको छ।
चलचित्र सनमुन विश्वविद्यालयको मानव शास्त्रको बिल्डिङको हलमा (선문대학교 인문관 B101호 (Sunmoon University, Humanities Building Room B101) प्रदर्शन गरिने भएको छ। भने टिकट मूल्य २०,००० वोन तोकिएको छ।
निर्देशक दिनेश राउत र निर्माता हिमाल द्वारा निर्मित ‘महाभोज’ नेपाली समाजमा फैलिएको सहकारी संकट तथा पीडितको कथावस्तु राजनीतिक भ्रष्टाचार,अहिलेको विकराल समस्यामा आधारित तातो घटना-परिघटनाको कथामा बोल्ने वर्गीय विभाजन र सामाजिक अन्यायमाथि आधारित कथामा निर्मित चलचित्र हो। यस चलचित्रका प्रमुख कलाकार दयाहाङ राई,आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ लगायतका कलाकारहरूको दमदार अभिनय देख्न पाइन्छ।
कोरियामा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिन...
२ श्रावण २०८२, बिहीबार १२:४९२ श्रावण २०८२, बिहीबार १२:४९२ श्रावण २०८२, बिहीबार १२:४९ by एलिनाNo Comments
विशाल आवाज: दक्षिण कोरियाको बुसानमा गर्मी को अवसर पारी अगस्ट २ तारिख ख्याङनाम गाइजको आयोजनामा समर नाइट डान्स पार्टी आयोजना हुने भएको छ।
दक्षिण कोरियाको गर्मी बिदा भन्नासाथ सबैभन्दा पहिले आउने नाम हो बुसान। गर्मी बिदा हुनासाथ दक्षिण कोरियामा रहेका नेपालीहरूको गन्तव्य स्थान विशेषगरी बुसानलाई टार्गेट गरिरहेका हुन्छन् सोही अवसरलाई मध्यनजर गर्दै ख्याङनाम गाइजले अगस्ट २ तारिख शनिबार पृथक खालको समर डान्स पार्टी आयोजना गर्नेभएको छ। कोरियामा रहेको नेपाली चर्चित र्यापर दोर्जे जोजो, र्यापर GEN-Z को साथमा DJ SBD को धमाकेदार प्रस्तुतिको रहने कार्यक्रमको प्रवेश शुल्क २० हजार कोरियनन तोकिएको छ। कोरियामा रहेको टाइसन राजु इन्चार्ज रहेको नेपाली सेक्युरिटी ग्रुप सेभेन स्टार बाउन्सर ग्रुपले सुरक्षाको जिम्मा लिएको समर नाइट डान्स पार्टी शनिबार राति ७ बजेदेखि बिहान ४ बजेसम्म ननस्टप डिजेको साथमा हुने कार्यक्...
२ श्रावण २०८२, बिहीबार ०९:१०२ श्रावण २०८२, बिहीबार ०९:१०२ श्रावण २०८२, बिहीबार ०९:१० by एलिनाNo Comments
कोरियाको राजधानी सउलमा रहेका करिब ८०,००० विदेशी बासिन्दाले सरकारले दिने १,५०,००० वोन बराबरको भौचर सहायता पाउनेछन्।
यो सहायता कोरियाली नागरिकसँग सम्बन्ध भएका वा स्थायी बासिन्दा, विवाह गरि आएका आप्रवासी, वा शरणार्थी भिसा भएका र स्वास्थ्य बीमा वा मेडिकल सहायता लिएका विदेशीहरूलाई दिइनेछ।
आवेदन जुलाई २२ देखि Seoul Pay+ एप, क्रेडिट कार्ड वेबसाइट, सेवा केन्द्र वा बैंकमार्फत दिन सकिनेछ।
पहिलो हप्ता (जुलाई २१–२५) दर्ता नम्बरको अन्तिम अंक अनुसार पालो मिलाइनेछ। सहायता नोभेम्बरसम्म प्रयोग गर्न सकिन्छ, र भाषा सहयोगका लागि सहरले सहायता केन्द्र पनि स्थापना गरेको छ।
𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘...
२ श्रावण २०८२, बिहीबार ०३:१२२ श्रावण २०८२, बिहीबार ०३:१२२ श्रावण २०८२, बिहीबार ०३:१२ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
थकान र मनको द्विविधा महसुस हुन सक्छ। कामकाजमा निर्णय लिँदा सोचविचार आवश्यक हुनेछ। एकान्त वा अध्यात्मतर्फ ध्यान जानेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पुराना साथीसँग भेटघाट हुने सम्भावना छ। सामाजिक सम्बन्ध सुदृढ हुनेछ। मिलेर गरिएको काम सफल हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जिम्मेवारी बढ्न सक्छ तर तपाईं सजिलै सम्हाल्नुहुनेछ। अग्रजको सुझाव लाभदायक बन्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ ज्ञानप्रतिको चाहना बढ्नेछ। यात्रा वा तीर्थको सम्भावना देखिन्छ। धार्मिक भावना प्रबल हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भावनात्मक गहिराइ अनुभूति हुनेछ। केही गोप्य कुरा थाहा पाउने समय हो। साझेदारीमा स्पष्टता आवश्यक छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
जीवनसाथीसँग विचारविमर्श गर्नु लाभदायक ...
२ श्रावण २०८२, बिहीबार ०२:२७२ श्रावण २०८२, बिहीबार ०२:२७२ श्रावण २०८२, बिहीबार ०२:२७ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
थकान र मनको द्विविधा महसुस हुन सक्छ। कामकाजमा निर्णय लिँदा सोचविचार आवश्यक हुनेछ। एकान्त वा अध्यात्मतर्फ ध्यान जानेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पुराना साथीसँग भेटघाट हुने सम्भावना छ। सामाजिक सम्बन्ध सुदृढ हुनेछ। मिलेर गरिएको काम सफल हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जिम्मेवारी बढ्न सक्छ तर तपाईं सजिलै सम्हाल्नुहुनेछ। अग्रजको सुझाव लाभदायक बन्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ ज्ञानप्रतिको चाहना बढ्नेछ। यात्रा वा तीर्थको सम्भावना देखिन्छ। धार्मिक भावना प्रबल हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भावनात्मक गहिराइ अनुभूति हुनेछ। केही गोप्य कुरा थाहा पाउने समय हो। साझेदारीमा स्पष्टता आवश्यक छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
जीवनसाथीसँग विचारविमर्श गर्नु लाभदायक ...
१ श्रावण २०८२, बुधबार १२:१११ श्रावण २०८२, बुधबार १२:१११ श्रावण २०८२, बुधबार १२:११ by एलिनाNo Comments
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय जातीय संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले अगष्ट र सेप्टेम्बरमा दुइ महिने याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम-२०८२ गर्ने भएको छ।
कि.या.चु. दक्षिण कोरिया (केन्द्र), बुशान, जेजूदो र छल्लादो शाखाहरुको संयुक्त आयोजनामा अनलाईन गूगल मिट (Google Meet) मार्फत विश्वव्यापीरूपमा दुइ महिने “हाम्रो याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम-२०८२” निशुल्क सञ्चालन गर्ने भएको हो। अनलाइन मार्फत विश्वभरिबाट कक्षा लिन सकिने याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रमको प्रशिक्षक किरात साम्जीक मुन्धुम युक्सिङ निसामहिम तुम् सिक्सामा लिङदेन कल्पना पन्धाक र अतिथि प्रशिक्षक सिक्किम अल्पाइन यूनिभर्सीटी, सिक्किमका प्रोफेसर मनिहाङ मुरीङला सुब्बा रहने छन ।
लिम्बु भाषा र लिपिको बारेमा जानकारीमूलक संक्षिप्त प्रस्त...