Advertisement
Advertisement

चलचित्र महाभोज ‘छोनन् शो’ जुलाई २० मा’विशेष प्रदर्शन हुँदै 

Advertisement
Advertisement

SUWON NFC को आयोजनामा, बहुप्रतिक्षित नेपाली सामाजिक चलचित्र “महाभोज” को विशेष प्रदर्शन कार्यक्रम छोनन् सहरमा हुने भएको छ।

चलचित्र सनमुन विश्वविद्यालयको मानव शास्त्रको बिल्डिङको हलमा (선문대학교 인문관 B101호 (Sunmoon University, Humanities Building Room B101) प्रदर्शन गरिने भएको छ। भने टिकट मूल्य २०,००० वोन तोकिएको छ।

निर्देशक दिनेश राउत र निर्माता हिमाल द्वारा निर्मित ‘महाभोज’ नेपाली समाजमा फैलिएको सहकारी संकट तथा पीडितको कथावस्तु राजनीतिक भ्रष्टाचार,अहिलेको विकराल समस्यामा आधारित तातो घटना-परिघटनाको कथामा बोल्ने वर्गीय विभाजन र सामाजिक अन्यायमाथि आधारित कथामा निर्मित चलचित्र हो। यस चलचित्रका प्रमुख कलाकार दयाहाङ राई,आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ लगायतका कलाकारहरूको दमदार अभिनय देख्न पाइन्छ।

कोरियामा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेपाली भाषा, संस्कृति र समाज झल्काउने यस गम्भीर चलचित्र हेर्नका लागि उपस्थित भई कार्यक्रमलाई सफल पार्न आयोजक टोलीले हार्दिक निमन्त्रणा गरेको छ।

अग्रिम टिकट बुकिङका लागि सुवन एनफसीका संयोजक भास्कर लामिछाने लाई दिईएको ०१०७९९०१४३८ नम्बरमा सम्पर्क गरी टिकट बुक गर्न सकिनेछ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×