Advertisement
Advertisement

कि.या.चु. दक्षिण कोरियाले याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण गर्दै 

Advertisement
Advertisement

विशाल आवाज:दक्षिण कोरियामा सक्रिय जातीय संस्था ‌किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले अगष्ट र सेप्टेम्बरमा दुइ महिने याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम-२०८२ गर्ने भएको छ‌।  

कि.या.चु. दक्षिण कोरिया (केन्द्र), बुशान, जेजूदो र छल्लादो शाखाहरुको संयुक्त आयोजनामा अनलाईन गूगल मिट (Google Meet) मार्फत विश्वव्यापीरूपमा दुइ महिने “हाम्रो याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम-२०८२” निशुल्क सञ्चालन गर्ने भएको हो। अनलाइन मार्फत विश्वभरिबाट कक्षा लिन सकिने याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रमको प्रशिक्षक किरात साम्जीक मुन्धुम युक्सिङ निसामहिम तुम् सिक्सामा लिङदेन कल्पना पन्धाक र अतिथि प्रशिक्षक सिक्किम अल्पाइन यूनिभर्सीटी, सिक्किमका प्रोफेसर मनिहाङ मुरीङला सुब्बा रहने छन ।

लिम्बु भाषा र लिपिको बारेमा जानकारीमूलक संक्षिप्त प्रस्तुति, प्रारम्भिक अक्षर लेखन र व्याकरण सम्बन्धी सिकाई, साधारण निवेदन र चिठीपत्र लेखन, ब्यानर र विज्ञापन लेखाई लगायतका प्रशिक्षण गराइने २ महिने कक्षा सञ्चालन भने यही अगस्ट र सेप्टेम्बर प्रत्येक हप्ताको शनिबार कोरियन समय बेलुकी ८ बजेदेखि १० बजे सम्म र नेपाली समय साँझ ४:४५ देखि ६:४५ बजेसम्म हुने किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया केन्द्रका अध्यक्ष विनोद सौदेनले विशाल आवाजलाई जानकारी दिनुभएको छ।

 गत साल १२औ कार्यसमिति द्धारा सिरिजंगा लिपि (लिम्बू भाषा याक्थुङ आ:नि पान हु-सिङ) “हाम्रो लिपि हराए हाम्रो भाषा हराउछ, भाषा हराए हाम्रो अस्तित्व हराउछ, अस्तित्व हराए हाम्रो पहिचान हराउछ, पहिचान हराए हामी हराउछौ” हाम्रो भाषा लिपि हामी पनि सिकौ, भावी सन्तति र अरु लाई पनि सिकाऊ भन्ने उदेश्यका साथ प्रशिक्षण पहिलो चरण साधारण र दोस्रो चरण बिशेष कक्षाहरु अनलाईन मार्फत सम्पन्न भएको थियो ।

भर्चुअल माध्यम Google Meet मार्फत विश्वको जुनसुकै स्थानबाट पनि सहभागिता जनाइ निःशुल्क रूपमा दीक्षित हुन चाहने इच्छुक सम्पूर्ण लिम्बु तथा गैर लिम्बु सम्पूर्णलाई सहभागिताका लागि आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×