Advertisement
Advertisement

Day: १ श्रावण २०८२, बुधबार १२:११

कि.या.चु. दक्षिण कोरियाले याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण गर्दै 

कि.या.चु. दक्षिण कोरियाले याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण गर्दै 

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय जातीय संस्था ‌किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले अगष्ट र सेप्टेम्बरमा दुइ महिने याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम-२०८२ गर्ने भएको छ‌।   कि.या.चु. दक्षिण कोरिया (केन्द्र), बुशान, जेजूदो र छल्लादो शाखाहरुको संयुक्त आयोजनामा अनलाईन गूगल मिट (Google Meet) मार्फत विश्वव्यापीरूपमा दुइ महिने “हाम्रो याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम-२०८२” निशुल्क सञ्चालन गर्ने भएको हो। अनलाइन मार्फत विश्वभरिबाट कक्षा लिन सकिने याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रमको प्रशिक्षक किरात साम्जीक मुन्धुम युक्सिङ निसामहिम तुम् सिक्सामा लिङदेन कल्पना पन्धाक र अतिथि प्रशिक्षक सिक्किम अल्पाइन यूनिभर्सीटी, सिक्किमका प्रोफेसर मनिहाङ मुरीङला सुब्बा रहने छन । लिम्बु भाषा र लिपिको बारेमा जानकारीमूलक संक्षिप्त प्रस्त...
छ महिनाको अवधिमा मात्रै कोरियामा ६५ जना नेपालीको सम्बन्ध-विच्छेद

छ महिनाको अवधिमा मात्रै कोरियामा ६५ जना नेपालीको सम्बन्ध-विच्छेद

Breaking News, जानकारी, भर्खरै, समाचार
पछिल्लो समय नेपालमा सम्बन्ध–विच्छेदका घटना ह्वात्तै बढेको छ। विशेषगरी वैदेशिक रोजगारीमा गएका हरु सम्बन्ध–विच्छेद गर्नेको सँख्या धेरै छ। यसैगरी छ महिनाको अवधिमा मात्रै बिभिन्न शिलशिलामा दक्षिण कोरियामा रहेका ६५ जना नेपालीले सम्बन्ध-विच्छेद गरेका नेपाली राजदुतावास दक्षिण कोरियाले जनाएको छ ।   नेपाली राजदुतवास दक्षिण कोरियाका राजदुत शिवमाया तुम्बाहाङ्फे कोरिया आगमन भएको ६ महिना पुगेको अवसरमा नेपाली समुदायलाई कार्य र प्रगति विवरणको जानकारी दिने क्रममा तुम्बाहाङ्फेले कोरिया प्रवेश गरेको मात्रै छ महिनाको अवधिमा ६५ जना नेपालीको सम्बन्ध-विच्छेद प्रमाणिकरणमा हस्ताक्षर गर्नुभएको बताउनु भएको थियो। अफिसमा आएर सबैभन्दा पहिले काम प्रारम्भ गर्दा सम्बन्ध-विच्छेद प्रमाणिकरणमा हस्ताक्षर गर्दा आफुलाई एकदमै दु:ख लागेको बताउनुहुँदै तुम्बाहाङ्फेले बैदेशिक रोजगारमा गएर हाम्रो समाज बिखण्डित हुँदैछ कि भन्ने अनु...
कोरियामा अध्ययनरत नेपाली विद्यार्थीका लागि SONSIK को सदस्यता फारम खुल्ला

कोरियामा अध्ययनरत नेपाली विद्यार्थीका लागि SONSIK को सदस्यता फारम खुल्ला

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
कोरियामा उच्च शिक्षाका लागि आएका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै Society of Nepalese Students in Korea (SONSIK) ले २०२५ का लागि आफ्नो वार्षिक सदस्यता दर्ता खुला गरेको छ। यस संस्थाले कोरियामा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई एकीकृत गर्दै उनीहरूको शैक्षिक, सामाजिक, र सांस्कृतिक जीवनमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको छ। SONSIK का अनुसार, यस वर्ष पनि सदस्य बनेका विद्यार्थीहरूले विभिन्न विशेष सेवा र सुविधाहरू प्राप्त गर्नेछन्। SONSIK को स्थापना सन् २००४ मा कोरियामा अध्ययनरत केही अग्रगामी नेपाली विद्यार्थीहरूको पहलमा भएको हो। स्थापना कालदेखि नै यस संस्थाले नेपाली विद्यार्थीहरूको हित र हक अधिकारका पक्षमा आवाज उठाउँदै आएको छ। पछिल्लो दुई दशकमा SONSIK को गतिविधिहरू विस्तार हुँदै गएका छन्, र यो संस्था अहिले दर्जनौं कोरियाली विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको साझा प...
कोरियामा लगातार रोजगार बृध्दि हुँदै 

कोरियामा लगातार रोजगार बृध्दि हुँदै 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
गएको महिना कोरियामा रोजगारीमा रहेका व्यक्तिहरूको संख्या १ लाख ८३ हजारले बढ्दै, लगातार चार महिनायता झन्डै २ लाखको आसपास वृद्धि भएको छ। कोरियाली तथ्यांक कार्यालयका अनुसार, जुन महिनामा १५ वर्षभन्दा माथिका रोजगार संख्या २ करोड ९० लाख ९१ हजार पुगेको छ। तर, उत्पादन (म्यानुफ्याक्चरिङ) र निर्माण क्षेत्रमा भने रोजगारको स्थिति अझै कमजोर छ। जनवरीदेखि लगातार १ लाखभन्दा बढीको दरमा वृद्धि हुँदै, मे महिनामा २ लाख ४५ हजार पुगेको थियो। यसरी ४ महिनायता लगातार २ लाखको आसपास वृद्धिदर कायम छ। 𝐞𝐩𝐬 𝐧𝐞𝐩𝐚𝐥 𝐟𝐚𝐦𝐢𝐥𝐲...
आजको राशिफल: २०८२ असार ३२ गते बुधबार

आजको राशिफल: २०८२ असार ३२ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफूलाई कमजोर भएको अनुभूति हुनेछ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। झन्झटिलो काममा फसिएला। अनावश्यक झमेला बेहोर्नु पर्नेछ। मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। मन पर्ने वस्त्र उपहार पाइन सकिन्छ। तार्किक क्षमताको प्रभावले स्वरोजगार भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) उन्नति प्रगतिको वातावरण बन्नेछ। प्रतिस्पर्धामा जित तपाईँको पोल्टामा पर्नेछ। लामो समयदेखिको अधुरो काम सम्पन्न हुनेछ। प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य थालिएला। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्यको चर्चा चल्नेछ। परिवारमा सुख सन्तोष छाउनेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। प्रेमीसँग कुनै ...