Advertisement
Advertisement

छ महिनाको अवधिमा मात्रै कोरियामा ६५ जना नेपालीको सम्बन्ध-विच्छेद

Advertisement
Advertisement

पछिल्लो समय नेपालमा सम्बन्ध–विच्छेदका घटना ह्वात्तै बढेको छ। विशेषगरी वैदेशिक रोजगारीमा गएका हरु सम्बन्ध–विच्छेद गर्नेको सँख्या धेरै छ। यसैगरी छ महिनाको अवधिमा मात्रै बिभिन्न शिलशिलामा दक्षिण कोरियामा रहेका ६५ जना नेपालीले सम्बन्ध-विच्छेद गरेका नेपाली राजदुतावास दक्षिण कोरियाले जनाएको छ ।  

नेपाली राजदुतवास दक्षिण कोरियाका राजदुत शिवमाया तुम्बाहाङ्फे कोरिया आगमन भएको ६ महिना पुगेको अवसरमा नेपाली समुदायलाई कार्य र प्रगति विवरणको जानकारी दिने क्रममा तुम्बाहाङ्फेले कोरिया प्रवेश गरेको मात्रै छ महिनाको अवधिमा ६५ जना नेपालीको सम्बन्ध-विच्छेद प्रमाणिकरणमा हस्ताक्षर गर्नुभएको बताउनु भएको थियो। अफिसमा आएर सबैभन्दा पहिले काम प्रारम्भ गर्दा सम्बन्ध-विच्छेद प्रमाणिकरणमा हस्ताक्षर गर्दा आफुलाई एकदमै दु:ख लागेको बताउनुहुँदै तुम्बाहाङ्फेले बैदेशिक रोजगारमा गएर हाम्रो समाज बिखण्डित हुँदैछ कि भन्ने अनुभुती लागेको समेत मनसाय ब्यक्त गर्नुभएको थियो। प्राय श्रीमान श्रीमती फरक फरक देशमा हुँदा सम्बन्ध बिच्छेद भएको घटना त धेरै सुनेको तर दुबै जना कोरियामानै हुँदा समेत् यस्तो घटना आएको कारण बिचार गर्नुपर्ने स्थिती आएको छ ।  

वैवाहिक जीवन व्यतीत गरेको वर्षौ बितिसकेपछि पनि सानातिना मनमुटावकै निहुँमा सम्बन्ध–विच्छेद गर्न हतारिने पश्चिमा संस्कृतिको देखासिकीले हाम्रो पारिवारिक मेल र सामाजिक सद्भाव खलबलिँदै छ। सम्बन्ध–विच्छेद, महिला–पुरुष दुवैका लागि प्रत्युत्पादक र समाजका लागि घातक नै हुने भएकाले यसप्रति समाज र सरकार गम्भीर हुन जरुरी छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×